गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट छैन : प्रचण्ड
नवलपुर, १० फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने बताउनुभएको छ । प्रेस संगठन नेपाल नवलपुरद्वारा आज यहाँ आयोजित…
सातामा आठ अर्ब ६९ करोडको शेयर कारोवार
काठमाडौँ, १० फागुन : लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको छ । साताभर बजारले उकालो यात्रा अर्थात् ‘बुलिस टे«न्ड’ पछ्यायो । बजार उकालो…
सोलुको विद्युत् सिराहामा जोडिदै, म्याद थप्दा पनि करिडोरको काम सकिएन
भोजराज कार्की सोलुखुम्बु, १० फागुन सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको काम सम्पन्न गर्न दोस्रो पटक पुनः म्याद थप हुने भएको छ । आयोजनाले निर्धारित समयमा काम नसक्दा पुनः…
प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी तथा घरेलु उद्योग महोत्सव हुने
बनेपा, १० फागुन : नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रेपलाञ्चोक शाखाले यही फागुन २१ देखि चैत २ गतेसम्म वाग्मती प्रदेशस्तरीय ‘औद्योगिक प्रदर्शनी तथा घरेलु उद्योग महोत्सव २०७६’ आयोजना गर्ने…
आफू मरेर यात्रुलाई बचाउने चालकद्वयका शालिक चार वर्षदेखि थन्किए
बाँके, १० फागुन : एयर काष्ठमण्डपका चालक दिनेश न्यौपानेले जहाज दुर्घटनाको संकेत पाउँदै गर्दा यात्रुलाई अन्तिम सन्देश दिँदै भन्नुभएको थियो, ‘नआत्तिनुहोस् हामी मरेर पनि तपाईहरूलाई बचाउँछौँ ।’ उनका शब्द नसकिँदै…
आहा ! रारा गोल्डकपको पुरस्कार राशिमा वृद्धि
कास्की, १० फागुन : पोखरामा आगामी फागुन २२ देखि चैत १ गतेसम्म सञ्चालन हुने १८औँ संस्करणको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा ! रारा गोल्डकप’ फुटबल प्रतियोगिताको पुरस्कार राशि वृद्धि…
एमसिसी परिमार्जनसहित अनुमोदन हुन्छ : प्रचण्ड
चितवन, १० फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसिसी) परिमार्जनसहित अनुमोदन हुने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी…
टेलिकम र निगम हाँकेका कंसाकार भन्नुहुन्छ, ‘अवसर पाए अझै काम गर्छु’
काठमाडौँ, १० फागुन : विगत २२ वर्षदेखि नियमित दैनिकी जस्तै छ, बाबा रामदेवको योग । त्यतिबेला रामदेव को हुन् भन्ने कुरा नेपालमा धेरैलाई थाहा थिएन । उनकै अनुशरण गरेकाले नै…
पश्चिमी न्यूनचापीय वायुको प्रभाव लम्बिने
काठमाडौँ, १० फागुन : दुई दिनदेखि नेपालमा स्थिर रहेको पश्चिमी न्यूनचापीय वायुको प्रभाव अझै केही दिन लम्बिने अनुमान गरिएको छ । मौसमविद् शान्ति कँडेलको भनाइमा नेपाल प्रवेश गरेको पश्चिमी न्यूनचापीय…
थाई अदालतद्वारा लोकतन्त्र पक्षीय पार्टी विघटनको फैसला
बैंकक, १० फागुन : सेना विरोधी र लोकतन्त्र पक्षधर एउटा पार्टीलाई थाइल्याण्डको अदालतले विघटन गरिदिएको छ । अदालतको शुक्रबारको फैसलामा विघटित पार्टीका मुख्य नेताहरूलाई राजनीतिमा प्रतिबन्ध पनि लगाइएको छ ।…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन २२, २०८३
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
साउन २२, २०८३
मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे
साउन २२, २०८३






