पानीको स्रोतको खोजी र संरक्षण शुरु
काठमाडौँ, १५ फागुन : मेलम्चीको पानी ल्याउने तयारी अघि बढिरहँदा काठमाडौँ उपत्यकामा नै भएका स्रोतको खोजी र संरक्षण शुरु भएको छ । पहिलो चरणको पानी आगामी असार मसान्तसम्ममा आउँदा त्यसको…
मिथिला संस्कृति अध्ययन केन्द्र बन्दै
जनकपुरधाम, १५ फागुन : मिथिलास्थित सबै समुदायको धरोहरसहितको ‘मिथिला संस्कृति अध्ययन केन्द्र’ निर्माणको थालनी गरिएको छ । सोका लागि समस्त देवीदेवताको लघुचित्रसहितको देवलोक एवं मिथिलाको पहिचान, संस्कृति झल्किने भवनको नक्सा…
सुर्खेतका सडक धमाधम निर्माण हुँदै
सुर्खेत, १५ फागुन : कर्णाली प्रदेश सरकारले यतिबेला राजधानी सुर्खेतका सडक निर्माण कार्यलाई तीव्रता दिएको छ । राजधानी शहर सुर्खेत वीरेन्द्रनगरका सडक नै पक्की नबनेको र बनेका सडक पनि बिग्रँदै…
विश्वभरिबाट नेपालीभाषी साहित्यकार धनगढी आउनेक्रम जारी
अत्तरिया, १५ फागुन : विश्वभरिका नेपालीभाषी साहित्यकारको अपूर्व जमघट हुने विश्व नेपाली साहित्य महोत्सव बुधबारदेखि धनगढीमा शुरु भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा आयोजित साहित्य महोत्सवमा सहभागिता जनाउन विश्वभरिबाट नेपालीभाषी…
पारस बने अग्नी ग्रुपको ब्राण्ड एम्बासडर
काठमाडौँ, १४ फागुन : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई महिन्द्रा एण्ड महिन्द्राको नेपालस्थित आधिकारिक बिक्रेता अग्नी ग्रुपले आफ्नो ब्राण्ड एम्बासडरमा नियुक्त गरेको छ । उक्त ग्रुपले खड्कालाई…
टिमुरेका १६ प्रहरीलाई निलम्बन गर्न सिफारिश
काठमाडौँ, १४ फागुन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको सुन बाँडिचुडी खाएको आरोपमा सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ प्रहरी कर्मचारीलाई निलम्बन गर्न सिफारिश गरेको छ…
वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी घोषणा
काठमाडौँ, १४ फागुन : नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षका लागि वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गर्नुभएको छ । यहाँ आयोजित कार्यक्रममा उहाँले सो घोषणा गर्नुभएको हो । ‘समृद्धिको…
तेस्रो मेयर गोल्डकपको उपाधि सर्लाहीलाई
लहान, १४ फागुन : सिरहाको गोलबजार नगरपालिकामा सञ्चालित तेस्रो मेयर गोल्डकपको उपाधि बागमति फुटबल क्लब सर्लाहीले जितेको छ । प्रतियोगिताअन्तर्गत आजको फाइनल खेलमा चर्च ब्याइज क्लब काठमाडौंलाई शून्यका विरुद्ध २…
एकै दिन ४ अर्ब बराबरको सेयर कारोबार
काठमाडौं, १५ फागुन : सेयर बजारमा बुधबार ४ अर्ब १५ करोड ४८ लाख रुपैयाँको कीर्तिमानी कारोबार भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक यस दिन झन्डै ५१ अंकले बढेर १…
गौतमलाई राष्ट्रियसभामा लाने विषयमा शीर्ष नेता विभाजित
काठमाडौं, १५ फागुन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने कि नगर्ने भन्ने विषयले ध्रुवीकरण भएको छ। बुधबार बिहान बसेको नेकपा सचिवालय बैठकले पार्टी उपाध्यक्षसमेत रहेका…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
१० घण्टा अगाडि
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
पशुपतिनाथमा दर्शनार्थीको ओइरो
साउन २५, २०८३
लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान
साउन २५, २०८३






