प्रजातन्त्र स्थापनापछि नै मुलुक नयाँ युगमा प्रवेश : देउवा
काठमाडौँ, ६ फागुन : नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापनापछि नै नेपाल मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्नुभएको…
समुन्नत र समृद्ध नेपाल निर्माणको अभियानमा जुटौं : उपराष्ट्रपति
काठमाडौँ, ७ फागुन : उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माणको अभियानमा जुट्नु आजको आवश्यकता भएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश…
‘पृतनापति समन्वयात्मक बैठक’ सम्पन्न
काठमाडौँ, ६ फागुन : नेपाली सेनाको जङ्गी अड्डामा यही फागुन ४ गते शुरु भएको ‘पृतनापति समन्वयात्मक बैठक’ आज सकिएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको उपस्थितिमा शुभारम्भ भएको ‘पृतनापति…
अर्को निर्णय नभएसम्मका लागि स्ववियु निर्वाचन स्थगित
काठमाडौँ, ६ फागुन : विशेष कारण देखाउँदै त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित गरेको छ । त्रिवि कार्यकारी परिषद्को सोमबार बसेको बैठकले विशेष कारणवस अर्को निर्णय नभएसम्मका लागि स्ववियु…
प्याराग्लाइडिङका विमल र तेक्वान्दोकी निमा सर्वाेकृष्ट खेलाडी
काठमाडौँ, ६ फागुन : प्याराग्लाइडिङका विमल अधिकारी र तेक्वान्दोकी निमा गुरुङले सर्वाेकृष्ट खेलाडीको पुरस्कार जितेका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपीए)ले आज यहाँ आयोजना गरेको कार्यक्रममा १४औँ…
अतिक्रमित भूमि फिर्ता ल्याउन कूटनीतिक पहल जारी : उपप्रधानमन्त्री
अर्जुन भुसालकाठमाडौँ, ६ फागुन उपप्रधानमन्त्री ईश्वर पोखरेलले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा अतिक्रमित भएको नेपाली भूमि फिर्ता ल्याउने विषयमा दुई देशबीचको कूटनीतिक पहल निरन्तर अघि बढिरहेको बताउनुभएको छ । युद्धप्रसाद…
अरुण तेस्रोको ट्रान्समिसन लाइन सङखुवासभा हुदै सात जिल्ला पुग्ने
सुजन वज्राचार्यखाँदबारी, ६ फागुन भारतीय सतलज कम्पनीले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् परियोजनाका लागि अहिले सडक, ड्याम साइड, पावर हाउस, सुरुङ मार्ग निर्माणकार्य धमाधम सञ्चालन भइसकेको छ । सङ्खुवासभाको मकालु…
‘भारत–नेपाल समस्याको निकास सघन संवादको माध्यमबाट खोजौँ’
काठमाडौँ, ६ फागुन : भारतका एकजना सेवा निवृत्त कूटनीतिक अधिकारीले अनादिकालदेखि भारत–नेपाल सम्बन्ध रगतको नाताले बाँधिएको बताउँदै दुई देशबीचका सबै समस्याको निकास सघन संवादको माध्यमबाट खोजिनुपर्ने आवश्यकता औँल्याएका छन् ।…
३२९ कैदीको बाँकी कैद मिनाहा
काठमाडौँ, ६ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ कैदीको बाँकी कैद मिनाहा गर्नुभएको छ । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा यही फागुन ७ गतेदेखि लागू हुने गरी प्रकाश थेवेसहित उक्त सङ्ख्याका कैदीको…
आर्थिक समृद्धिको पहिलो आधार कृषि : उपराष्ट्रपति
बुलबुले, ६ फागुन : उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक समृद्धिको पहिलो आधार जैविक कृषि भएको बताउनुभएको छ । आज कर्णाली प्रदेशको राजधानी सुर्खेत, वीरेन्द्रनगर–११ को गाग्रेतालस्थित नेपाल राष्ट्रिय चन्द्रगङ्गा माध्यमिक विद्यालयको…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
१८ घण्टा अगाडि
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
१३ घण्टा अगाडि
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
८ घण्टा अगाडि






