टोखामा ‘मेयर दिवा खाजा कार्यक्रम’ शुभारम्भ
काठमाडौँ, १९ फागुन : काठमाडौँको उत्तरी क्षेत्रस्थित टोखा नगरपालिकामा ‘मेयर दिवा खाजा कार्यक्रम’ शुभारम्भ गरिएको छ । टोखाले नगरपालिकाभित्र रहेका सबै सामुदायिक (सरकारी) विद्यालयका विद्यार्थीलाई निःशुल्क दिवाखाजा खुवाउने नीतिअनुसार आइतबारदेखि…
पूर्णकालीन क्याम्पस प्रमुख नियुक्त गर्न माग
पोखरा, फागुन १९ : प्रजातन्त्रवादी प्राध्यापक संघ वन विज्ञान अध्ययन संस्थान एकाइले पूर्णकालीन क्याम्पस प्रमुख नियुक्ति गर्न माग गरेको छ । वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा विगत दुई वर्षदेखि…
राईलाई राष्ट्रिय विभूति घोषणाको पहल
काठमाडौँ, फागुन १९ : विसं २००७ को क्रान्तिका योद्धा जननायक रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणाका लागि पहल अघि बढेको छ । रामप्रसाद राई स्मृति प्रतिष्ठानले लामो समयदेखि सो माग गर्दै…
महिला जनप्रतिनिधिलाई कानूनी शिक्षा
कास्की, १९ फागुन : महिला तथा बालबालिकाका लागि संविधान प्रदत्त अधिकार तथा कानूनमा भएका पछिल्ला परिवर्तनका सम्बन्धमा जानकारी गराउने उद्देश्यले कास्कीको माछापुच्छ्रे गाउँपालिकाले महिला जनप्रतिनिधिलाई ‘विद्यमान कानून’का विषयमा प्रशिक्षण दिएको…
सुविधा सम्पन्न विद्यालय निर्माण गर्दै छेडागाड
जाजरकोट, १९ फागुन : पढ्ने कक्षा कोठाको अभावमा समस्य भोग्दै आएका विद्यार्थीका लागि छडागाड नगरपालिकाले सुविधा सम्पन्न विद्यालय भवन निर्माण कार्य शुरु गरेको छ । समस्याको वर्गीकरण गरी भूगोलका आधारमा नगरपालिकाले…
गत वर्षको तुलनामा घट्यो भक्तपुरमा आपराधिक घटना
भक्तपुर, १९ फागुन : केही वर्ष अघिसम्म अपराध गर्न, अपराधी लुक्न सुरक्षित मानिँदै आएको भक्तपुर जिल्लामा गत वर्षको तुलनामा यस वर्ष अपराधका घटनामा कमी आएको छ । महानगरीय प्रहरी परिसर…
पश्चिम सेती जलविद्युत् परियोजना नबन्दा विकास निर्माणमा सकस
विमलबहादुर विष्टडोटी, १९ फागुन जिल्लामा वर्षौं पहिलेदेखि निर्माण हुने भनिएको ७५० मेगावाटको पश्चिम सेती परियोजना अहिलेसम्म बन्ने छाँटकाँट नदेखिँदा उक्त क्षेत्रका दजनौँ गाउँमा विकास निर्माणका काम हुन सकेकका छैनन् ।…
भिडियो एक्सरे सेवा ठप्पः सेवाग्राही मर्कामा
राजविराज, १९ फागुन : सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सञ्चालन हुँदै आएको भिडियो एक्सरे सेवा ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् । अस्पतालमा भिडियो एक्सरे मेसिन छ तर प्रयोगमा…
साइबर अपराध सचेतना अभियान प्राथमिकतामा
जमुनावर्षा शर्मा चिप्लेढुंगा, १९ फागुन सामाजिक सञ्जालको दुरुपयोगले सामाजिक अपराध बढिरहेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले यसको न्यूनीकरणका लागि साइबर अपराधसम्बन्धी सचेतना अभियानलाई विशेष प्राथमिकतामा राखेको छ । समुदाय साझेदारी…
भरतपुर महानगरलाई ध्रुम्रपानरहित शहर बनाईदै
चितवन, १९ फागुन : भरतपुर महानगरपालिकाले सुर्तीजन्य वस्तुको बिक्रीवितरण स्थलको दैनिक अनुगमन गर्न शुरु गरेको छ । महानगरका प्रवक्ता अरुण पीडित भण्डारीले सुर्तीजन्य वस्तुको बेचबिखन अनुगमन तथा सार्वजनिक स्थलमा यसको…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान
साउन २५, २०८३






