हवाई उडान रोकिहाल्नुपर्ने अवस्था छैन : प्राधिकरण
काठमाडौं, २१ फागुन : नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरोना अतिप्रभावित मुलुकहरुमा हवाई उडान रोकिहाल्नुपर्ने अवस्था नरहेको निश्कर्ष निकालेको छ । साथै विश्व स्वास्थ्य संगठनको मापदण्डभित्र रहेर आवश्यकताअनुसार निर्णय लिन नेपाल…
भीड जम्मा भएर होली खेल्न नपाइने, औपचारिक कार्यक्रममा पनि रोक
काठमाडौं, २१ फागुन : जिल्ला प्रशासन कार्यालय, काठमाडौंले भिड जम्मा भएर होली खेल्न निषेध गर्ने भएको छ । साथै, काठमाडौंमा सार्वजनिक रुपमा आयोजना हुने औपचारिक कार्यक्रमका लागि अनिश्चितकालसम्मका लागि स्वीकृति…
टेकु अस्पतालको आइसोलेसनमा थप दुई जना भर्ना
काठमाडौं, २१ फागुन : कोरोना भाइरस संक्रमणको आशंकामा बुधबार दुई जनालाई टेकु अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ । फ्रान्सबाट आएका र युएईबाट आएका दुई जना व्यक्तिमा ज्वरो आएपछि त्रिभुवन…
कोरोनाबाट बच्न ‘हात नमिलाऊ, नमस्कार गरौं’
विराटनगर, २१ फागुन : नोबेल कोरोना भाइरस(कोभिड–१९) बाट बच्न ‘हात नमिलाउन र नमस्कार गर्न’ बानी बसाल्न सुझाव दिएका छन् । चीनबाट फैलिएको यो भाइरस अहिले विश्वका ७२ वटा देशमा देखिएका…
राष्ट्रियसभा बैठक : सहमति र सहकार्यका लागि आह्वान
काठमाडौँ, २१ फागुन : नवनिर्वाचित राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले समृद्ध नेपाल निर्माणको कार्यभार पूरा गरेर देखाउनुको कुनै विकल्प नभएको बताउनुभएको छ । राष्ट्रियसभा सदस्यको पद तथा गोपनीयताको शपथपछि सभाको आजको…
नेपाल र भारतका सीमा स्तम्भ स्तरोन्नति गरिँदै
दुर्गा देवकोटालम्की, २१ फागुन कैलालीमा नेपाल र भारतसँग सीमा जोडिएका सीमा स्तम्भको स्तरोन्नति कार्य शुरु भएको छ । नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले सीमा क्षेत्रका स्तम्भको स्तरोन्नति कार्य सुरु गरेको…
पौडेल पक्षद्वारा जिल्ला उपसभापतिको प्रशिक्षण बहिष्कार
काठमाडौँ, २१ फागुन : नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जिल्ला उपसभातिका लागि आज आयोजना गरेको प्रशिक्षणमा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले उपस्थित नहुने निर्णय गरेको छ…
राष्ट्रिय खेलकूद विकास विधेयक पारित
काठमाडौँ, २१ फागुन : प्रतिनिधिसभाको आजको बैठकले ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७६’ पारित गरेको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले सो विधेयक प्रस्तुत गर्नुभएको थियो । यस्तै बैठकले…
भारतले औषधि निर्यातमा रोक लगाएको विषयमा छलफल
काठमाडौं, २१ फागुन : भारतले औषधि र कच्चा पदार्थ निर्यातमा रोक लगाएपछि यसको नेपालमा पर्न सक्ने प्रभावको विषयमा छलफल भएको छ । आज बुधवार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, औषधि…
प्रधानमन्त्री ओली र मिर्गौलादाता समीक्षा दुवैको अवस्था सामान्य
काठमडौं, २१ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था समान्य रहेको र उहाँलाई प्रत्यारोपण उपचार कक्षमा राखेर उपचारलाई निरन्तरता दिइने भएको छ । प्रधानमन्त्री ओलीको मिर्गौलाको प्रत्यारोपण सफल भए…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान
साउन २५, २०८३






