‘५-६ महिनालाई धान्ने औषधि र कच्चा पदार्थ मौज्दात छ, डराउनुपर्ने अवस्था छैन’
भारत सरकारले गएको साता मात्रै पारासिटामोलसहित २६ प्रकारका औषधि निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतले प्रतिबन्ध लगाएका २६ प्रकारका औषधिमा ११ वटा औषधि उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थ छन् भने…
हरेक दिन १५ जनासम्मको कोरोना परीक्षण तर सबै नेगेटिभ
काठमाडौं, चैत ३ : दैनिक १५ जनासम्मको कोरोना भाइरस (कोभिड १९) को आशंकामा नमुना परीक्षणका लागि आउने गरेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । प्रयोगशालाका अनुसार हरेक दिन १५ जनासम्म कोरोना आशंकामा…
किन सोचेभन्दा तीव्र फैलिरहेको छ कोरोना भाइरस ?
काठमाडौं, चैत ३ : अहिले कोरोना भाइरस (कोभिड–१९)को प्रकोप विश्वभर तीव्र गतिमा फैलिइरहेको छ । प्राय सबैजसो देशहरुले कोरोना भाइरसको रोकथामका लागि आफ्नो भएभरको शक्ति लगाएका छन् । तर यसको…
राष्ट्रपति विद्यालय सुधार कार्यक्रममा चार अर्ब बजेट नौ महिना मौनता, अब तीन महिनामा खर्च गर्ने प्रस्ताव माग
विद्यालय सुधार कार्यक्रमको बजेट सरकारी खातामा, विद्यार्थी खुला आकाशमुनि धुलोमा काठमाडौं, चैत्र ३ : आर्थिक वर्ष सकिन चार महिना मात्रै बाँकी छँदा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको पौने चार अर्ब बजेट भौतिक…
सेवासुविधा र हैसियत बढाउन दौडधूपमा सातै प्रदेश प्रमुख
काठमाडौं, चैत्र ३ : सातै प्रदेशका प्रमुख आफ्नो सेवासुविधा र हैसियत बढाउन माग गर्दै दौडधूपमा लागेका छन्। त्यसका लागि उनीहरू एकसाथ संघीय राजधानी आई राजनीतिक भेटघाटमा लागेका हुन्। आवास, कार्यालय, निजी…
कतारमा दुई हजार नेपाली क्वारेन्टाइनमा
काठमाडौँ, चैत्र ३ : कतारले कोभिड–१९ संक्रमणलाई थप फैलिन नदिन जोखिम क्षेत्रमा परेका चारवटा कम्पनीमा कार्यरत झन्डै चार हजार कामदारलाई क्वारेन्टाइनमा राखेको छ । त्यहाँ कम्तीमा दुई हजार नेपाली कामदार छन् ।कतारमा कार्यरत…
कोरोनाविरुद्ध सार्क आपत्कालीन कोष
नयाँदिल्ली, चैत्र ३ : दक्षिण एसियाली सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रहरूले कोभिड–१९ महामारीविरुद्ध लड्न आपत्कालीन कोष घोषणा गरेका छन् । सार्क सदस्य राष्ट्रका सरकार प्रमुख र उच्च प्रतिनिधिबीच आइतबार साँझ…
कोटेश्वर–कलंकी सडकमा कम गतिमा गुड्ने गाडी बायाँ लेनबाट
काठमाडौं, चैत २ : कोटेश्वर–कलंकी आठ लेन सडकखण्डमा आजदेखि निश्चित लेनबाट मात्रै गाडी गुड्न पाइने गरी नयाँ नियम लागू गरिएको छ । उक्त सडकमा यात्रुवाहक, मालवाहक र कम गतिमा गुड्ने…
घोडेजात्रामा विशिष्ट व्यक्ति र पाहुना नहुने
काठमाडौं, फागुन २ : विश्वमा फैलिरहेको कोभिड–१९ का कारण नेपाली सेनाले यस वर्षको घोडेजात्रा सीमित व्यक्तिको उपस्थितिमा गर्ने भएको छ । सेनाले प्रत्येक वर्ष टुँडिखेलस्थित सैनिक मञ्चमा विविध अश्वकलाले भरिपूर्ण…
चोभारमा सबस्टेशन निर्माण गर्न ऊर्जा र उद्योग मन्त्रालयबीच सहमति
काठमाडौं, चैत २ : दुई दशकअघि शुरु भए पनि हालसम्म सम्पन्न हुन नसकेका चोभार–खोकना–चापागाउँ प्रसारण लाइन निर्माणसम्पन्न गर्न सरकारले पहल थालेको छ । भक्तपुरमा विद्युत् उपलब्ध गराउने वैकल्पिक १३२ केभी…






