‘कडा निर्णय लिने स्थिति नआओस्, आ–आफ्नो कर्तव्य बोध गरौँ’

 चैत १८, २०७६

डा. युवराज खतिवडा हरेक विषयलाई प्रष्टसँग राख्न सक्ने खुबी भएका व्यक्तित्वका रुमपा परिचित हुनुहुन्छ । पछिल्ला दिनमा उहाँले अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित सरकारको प्रवक्ताको महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहनु…

राजकुमार ह्यारी दम्पत्ति आफ्नै सुरक्षा खर्चमा अमेरिका

 चैत १८, २०७६

वासिङ्टन, चैत १८ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले बेलायती राजकुमार ह्यारी र राजकुमारी मेघनको अमेरिका बसाईको सुरक्षा खर्च व्यहोर्न नसक्ने बताएपछि बेलायती राजकुमार दम्पत्ति आफ्नै सुरक्षा खर्चमा अमेरिकाको क्यालिफोर्निया…

गायिका लता मंगेशकरद्वारा भारु २५ लाख सहयोग

 चैत १८, २०७६

नयाँ दिल्ली चैत, १८ : भारतका प्रख्यात गायिका लता मंगेशकरले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमण रोक्नको लागि महाराष्ट्रको मुख्यमन्त्रीको राहत कोषमा २५ लाख सहयोग गर्ने बताउनु भएको छ…

लकडाउनका कारण मालबाहक सवारीमा लुकिछिपी यात्रा

 चैत १८, २०७६

नारायण ढुङ्गाना काठमाडौँ, चैत १८ कोभिड –१९ को सङ्क्रनारायण ढुङ्गाना काठमाडौँ, १८ चैतमण्मा रोक्ने उद्देश्यले मुलुकमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले जारी गरेको आदेश (लकडाउन) को समयमा यही चैत १४…

चिया टिपाइ र कारखाना संचालनका लागि पहल थालियो

 चैत १८, २०७६

प्रेम अधिकारीपशुपतिनगर (इलाम), चैत १८ लामो समयको लकडाउनका कारण किसान बगान पस्न नपाएर चिया बगानमै हुर्कन थालेपछि चियाको टिपाई र कारखाना संचालनका लागि पहल थालिएको छ । टिप्न नपाए पछि…

राष्ट्रिय औद्योगिक सर्वेक्षण स्थगित

 चैत १८, २०७६

हेटौँडा, चैत १८ : कोरोना भाइरसका कारण राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ तथ्याङक सङ्कलन कार्य स्थागित भएको छ । जिल्ला तथ्याङ्क कार्यालय मकवानपुर हेटौँडाद्वारा धादिङ र मकवानपुरमा फागुन महिनादेखि शुरु भएको औद्योगिक…

पोखरामा नै हुने भयो कोरोना परीक्षण, अब एक घण्टामा नै रिपोर्ट

 चैत १८, २०७६

पोखरा, चैत १८ : गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोना भाइरसको परीक्षण हुने भएको छ । पोखरामा नै कोरोना भाइरसको परीक्षण हुनुपर्ने भन्दै चौतर्फी आवाज उठिरहेको अवस्थामा आज काठमाडौँबाट परीक्षण गर्ने…

एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

 चैत १८, २०७६

बाँके, चैत १८ : कोहलपुर नगरपालिका–११ मा रहेको होटल अतिथि अगाडि एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार कालीकोटको नरहरिनाथ गाउँपालिकाकी २३ वर्षीया शोभा…

नेपाल-भारत सीमा नखुल्ने, दुवैतिर अलपत्र परेकालाई खानेबस्‍ने व्यवस्था मिलाइने

 चैत १८, २०७६

काठमाडौं, चैत १८ : सरकारले सीमानाका नखोल्‍ने निर्णय गरेको छ । भारतीय सीमा अड्किएका नेपालीलाई भारत सरकारले र नेपालमा अड्किएका भारतीयहरुलाई नेपाल सरकारले खानालगायतका अन्य आवश्‍यक व्यवस्था गर्ने निर्णय भएको हो ।…

स्पेनमा कोरोना संक्रमित नेपालीसँग निरन्तर सम्पर्कमा छौं : दूतावास

 चैत १८, २०७६

काठमाडौ, चैत १८ : स्पेनमा रहेको नेपाली राजदुतावासले स्पेनमा रहेका नेपालीलाई सरकारले लागु गरेका तथा विश्व स्वास्थ्य संगठनले सुझाएका तरिकाहरु अबलम्बन गर्न अनुरोध गरेको छ । दूतावासले  सोमवार एक सन्देश…