तितेपातीको स्यानिटाईजर बजारमा
भरतपुर वैशाख ८ : कृषि तथा वन विज्ञान विश्वबिद्यालय रामपुरले आफ्नै गाउँ घरमै पाइने तितेपातीको स्यानिटाईजर बनाएर बजारमा ल्याएको छ । विश्वबिद्यालयको जैविक प्रबिधि केन्द्रद्धारा तितेपातीको ह्याण्ड स्यानिटाईजर उत्पादन गरि…
कोरोना संक्रमणबाट ३० गैरआवासीय नेपालीको मृत्यु
काठमाडौँ, वैशाख ८ : कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ३० जना गैरआवासीय नेपाली (एनआरएनए) को मृत्यु भएको छ । गैर आवासिय नेपाली संघ (एनआरएन) का अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड–१९ उच्चस्तरीय…
११० रुसी नागरिक मस्को फर्किए
काठमाडौं, वैशाख ८ : रोयल फ्लाइट एयरलाइन्सले ११० रुसी नागरिक बोकेर गन्तव्यतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रुसी नागरिक लिएर रोयल फ्लाइटको चार्टर्ड जहाज रसिया उडेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र…
भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या १७ हजार नाघ्यो
नयाँ दिल्ली, वैशाख ८ : गएको २४ घन्टायता भारतमा एक हजार भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका सोमबार जनाइएको छ । सोमबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको…
विश्वभर कोरोनाभाइरस संक्रमित २४ लाखभन्दा बढी, मृतकको संख्या १ लाख ६५ हजार पुग्यो
जेनेभा, वैशाख ८ : विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर संक्रमित व्यक्तिको संख्या २४ लाख नाघेको छ । संयुक्तराज्य अमेरिकामा मात्र ७ लाख ६४ हजारभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भएका…
कान्ति लोकपथ हुँदै १७ हजार बाहिरिए
काठमाडाैं, वैशाख ८ : छोटो दूरी तथा प्रहरीको न्यून उपस्थिती हुने भएकाले कान्तिलोकपथ हुँदै उपत्यकाबाट बाहिरिनेको संख्या उच्च रहेको छ। बागमती गाउँपालिकाको तथ्यांकअनुसार हालसम्म करिब १७ हजार मानिस कान्तिलोकपथ हुँदै…
रड प्रहार गरी बुवाको हत्या
धनुषा, वैशाख ८ : धनुषामा गए राति एक युवकले आफ्नै बुवालाई रड प्रहार गरी हत्या गरेका छन् । शहीदनगर नगरपालिका–९ का ५५ वर्षीय सुखिया सदालाई आफ्नै छोरा ३० वर्षीय नथुनीले…
पशुपतिमा किरियापुत्री सेवा बन्द, काजकिरियामा समस्या
काठमाडौं, वैशाख ८ : पशुपति क्षेत्रमा रहेका किरियापुत्री घर कोरोना भाइरसको सन्त्रासका कारण बन्द गरिँदा काजकिरियामा असहज भएको किरियापुत्रीले गुनासो गरेका छन् । धनुषाका विमल गौतम आइतबार राति आमाको निधन…
माथिल्लो तामाकोशीको काम युद्धस्तरमा, निर्माण सामग्रीको समस्या
काठमाडौं, वैशाख ८ : सरकारले कोरोनाको कहर रोक्नका लागि लकडाउन गरेको छ । नागरिक घरभित्र छन् । मुलुकमा आर्थिक गतिविधि ठप्प छ । यस्तो विषम अवस्थामा पनि केही भौतिक निर्माणका…
एसियाली बजारमा तेलको मूल्यमा पुनः गिरावट
हङकङ, वैशाख ८ : इन्धन भण्डारणको समस्या आएसँगै एसियाली बजारमा तेलको मूल्यमा सोमबार भारी गिरावट आएको छ । तेलको मूल्यमा विगत दुई दशकयताकै यो सबैभन्दा न्यून विन्दुमा पुगेको छ ।…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३






