क्यानाडामा अन्धाधुन्ध गोली प्रहार, १६ जनाको हत्या
टोरन्टो, वैशाख ८ : क्यानाडाको नोभा स्कटिया प्रान्तमा प्रहरीको वेशमा आएका एक बन्धुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी आइतबार १६ जनाको हत्या गरेका छन् । प्रहरीका अनुसार कोरोनाभाइरसका कारण लकडाउन गरिएकाले…
युरोपमा लकडाउन खुकुलो पारिँदै
बर्लिन, वैशाख ८ : युरोपका केही राष्ट्रले काेराेना भाइरस (काेभिड–१९) राेकथामका लागि जारी लकडाउन खुकुलो पार्न सुरु गरेका छन् । संक्रमित संख्याका आधारमा विश्वमै पाँचौं प्रभावित जर्मनीले सोमबारबाट साना पसल…
हावाहुरी तथा असिनाले दुई करोडको क्षति
काठमाडौं, वैशाख ८ : विगत दुई दिनदेखि हावाहुरी र वर्षासँगै परेको असिनाले हेटौँडालगायत मकवानपुर जिल्लामा करिब रु दुई करोड म्ूल्य बराबरको क्षति पु-याएको छ । हावाहुरी र असिनाले कृषि बालीतर्फ…
काठमाडौँमा समस्यामा परेकालाई नेकपाले व्यवस्थापन गर्ने
काठमाडौं, वैशाख ८ : ‘लकडाउन’का कारण के तपाई कुनै समस्यामा पर्नुभएको छ ? यदि पर्नुभएको छ भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जिल्ला कमिटी काठमाडौँले तपाईलाई सहयोग गर्न सक्छ । नेकपा…
कोरोना संक्रमणको परिक्षणले त्रास घटाउदै
डोटी, वैशाख ८ : कोरोना भाइरस (कोभिड १९) सँक्रमण भए नभएको एकिन गर्न परिक्षण कार्यलाइ प्राथमिकता दिए सँगै डोटी जिल्लाका ग्रामीण क्षेत्रहरुमा कोरोना भाइरस सङ्क्रमणको त्रास कम हुदै गएको छ ।…
देश फर्कन हारगुहार गर्दै माल्दिभ्सका नेपाली
काठमाडौं, वैशाख ८ : कोरोना सन्त्रासका माझ माल्दिभ्समा कार्यरत सरोज चापागाई दुई दिनयता देश फर्कन हारगुहार मागिरहेका छन् । तर सुनुवाइ शून्य छ । उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका सल्लाहकार…
खाडीबाट ७० हजार कामदार फर्काउन दबाब
काठमाडौं, वैशाख ८ : तीन खाडी मुलुक साउदी अरब, यूएई र कुवेतले आफ्नो देशमा कार्यरत नेपाली कामदारमध्ये करिब ७० हजारलाई फिर्ता लान दबाब दिन थालेका छन् । परराष्ट्र मन्त्रालय स्रोतका…
कोरोना संक्रमित २४ लाख, एक लाख ६५ हजारको मृत्यु
काठमाडौं, वैशाख ८ : विश्वब्यापी महामारीको रुप लिएको कोरोनाभाइरसबाट संक्रमित हुने २४ लाख तीन हजार ९६३ पुगेको छ । विश्वका कुल संक्रमितमध्ये करिब एक तिहाइ संयुक्त राज्य अमेरिकामा मात्रै छन्…
छोरीलाई मारेपछि बच्न आत्महत्याको नाटक
वीरगञ्ज, वैशाख ८ : छोरीको हत्या गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–१ छपकैयाका २९ वर्षका सञ्जय सर्राफ भन्ने सञ्जयकुमार साह सोनार पक्राउ परेका छन् । सर्राफले ७ वर्षकी छोरी अंशुकुमारी सर्राफको हत्या…
यसरी हुँदै छ संक्रमितको हेरचाह
विराटनगर/उदयपुर, वैशाख ८ : चिकित्सक र अरू स्वास्थ्यकर्मीको २५ जनाको टोली यतिबेला कोसी अस्पतालमा रहेको ‘कोभिड–१९ उपचार केन्द्र’ मा केन्द्रित छ । प्रदेश १ मा कोरोना संक्रमण नदेखिएकै बेला बनाइएको…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३






