कामपाद्वारा होर्डिङ बोर्ड हटाउन सुरु

 पुष १२, २०७६

काठमाडौं, १२ पुस : काठमाडौँ महानगरपालिकाले प्रचारप्रसारका लागि शहरका विभिन्न स्थानमा राखिएका होर्डिङ बोर्ड, भित्तामा टाँसिएका पर्चा पम्प्लेट, भित्तेलेखनलगायत सहरी दृश्य प्रदूषण हुने प्रचार सामग्री हटाउने काम शुक्रबारदेखि शुरु गरेको…

ललितपुरमा एउटा घर प्रबलीकरण

 पुष १२, २०७६

ललितपुर, १२ पुस : २०७२ को विनाशकारी भूकम्पले ललितपुरभित्र क्षति पु¥याई प्रबलीकरण गर्नुपर्ने कूल एक हजार ३८२ निजी घरमध्ये हालसम्म एउटा मात्र घर प्रबलीकरण भएको छ । ललितपुरमा रहेका छ…

शुक्लाफाँटामा अस्ताइन् ‘रतनकली’

 पुष १२, २०७६

भीमदत्तनगर, १२ पुस : विसं २०३५ मा यहाँ ल्याइएको हात्ती ‘रतनकली’ को बिहीबार राति मृत्यु भएको छ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेको ८४ वर्षीया रतनकलीको चराउन निकुञ्ज लगेका…

प्रतियोगितामा उत्कृष्टलाई पुरस्कार प्रदान

 पुष १२, २०७६

काठमाडौँ, १२ पुस : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘सुन्दर नेपाल खुशी नेपाली’ फोटो प्रतियोगितामा प्रथम हुने मिथुन कुँवरलाई ४० हजारसहित शुक्रबार पुरस्कृत गरेको छ । प्रतियोगितामा दोस्रो स्थान…

समाजवादी क्रान्तिको लक्ष्य समाजवाद : पूर्वप्रम खनाल

 पुष १२, २०७६

काठमाडौँ, १२ पुस : पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनालले समाजवादी क्रान्तिको लक्ष्य समाजवाद रहेको बताउनुभएको छ । विश्व ट्रेड युनियन महासङ्घले यहाँ आयोजना गरेको ‘समाजवादी क्रान्ति र श्रम आन्दोलन’…

प्रदेश हेरफेरको कुरा बेमौसमी बाजा : राई

 पुष १२, २०७६

नेपालगञ्ज, १२ पुस : पूर्वमन्त्री एवं सङ्घीय समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउनुपर्छ भन्नु बेमौसमी बाजा बजाउनु जस्तै भएको बताउनुभएको छ । नेपालगञ्जमा शुक्रबारदेखि…

पर्यटकीय पूर्वाधार निर्माणमा जुट्दै स्थानीय तह

 पुष १२, २०७६

कृष्ण न्यौपाने दमौली, १२ पुस : नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै छ । भ्रमण वर्षलाई लक्ष्य गरी पर्यटकीय गन्तव्य पहिचान, पर्यटकीय स्थलमा पूर्वाधार निर्माण लगायतका कार्यले प्राथमिकता पाइरहेका छन् ।…

रामपुरमा ५० श्ययाको अस्पताल बन्ने

 पुष १२, २०७६

रामपुर, १२ पुस : पाल्पाको रामपुरमा निर्माणाधीन रामपुर अस्पताल २०७७ वैशाखसम्म निर्माण हुने योजनाका साथ काम भइरहेको छ । कालीगण्डकी उपत्यकाका दुई प्रदेशका नागरिकलाई सहज स्वास्थ्य सेवा दिने उद्देश्यले अस्पताल…

कैलालीको पूर्वी नाकाबाट मानव तस्करी बढ्दै

 पुष १२, २०७६

झलनाथ खनाल भजनी, १२ पुस : सत्ती भन्सार नाकामा मानव बेचबिखनका घटना बढ्न थालेका छन् । सुदूरपश्चिमको सबैभन्दा बढी मानव तस्करीका घटना कञ्चनपुरको गड्डाचौकी नाकाबाट हुने गरे पनि पछिल्लो समयमा…

डेढ घण्टाको यात्रापछि विद्यालय पुग्छन् विद्यार्थी

 पुष ०९, २०७६

बनेपा, ९ पुस : काभ्रेपलाञ्चोक जिल्लाको विकट डाँडापारिका बालबालिका पढ्नका लागि अहिले पनि भोकै हिँडेर घण्टौँको बाटो पार गर्नुपर्छ । भौगोलिक विकटता र यातायातका असुविधा भएका ती ठाउँका साना बालबालिकालाई…