कोरोनाविरुद्ध लड्न यूरोपेली केन्द्रीय बैंकद्वारा आठ खर्ब १६ अर्ब डलरको राहत प्याकेज
फ्र्याङ्फर्ट, वैशाख १८ : यूरोपेली केन्द्रीय बैंक (ईसीबी)ले बिहीबार यूरो क्षेत्रको लागि प्रमुख ब्याजदरहरू अपरिवर्तित राख्ने निर्णय गरेको छ । ईसीबीले कोरोनाभाइरस सङ्क्रमणको महामारीविरूद्ध जुझ्न नयाँ उपायहरूको श्रृङ्खला प्रस्तुत गरिने…
करीब २६ सय नेपाली स्वदेश फर्किए, ४४ भारतीय रोकिए
बैतडी, वैशाख १८ : भारतीय सीमा नाका झुलाघाट, धारचुला र पिथौरागढ क्वारेन्टाइनमा रहेका दुई हजार ५९५ जना नेपाली स्वदेश फर्किएका छन् । नेपाल–भारत दुबै देशका सीमामा रहेका गेट खुलेर नेपालीहरु धमाधम…
उपत्यकाभित्र लकडाउन खुकुलो पार्न सुझाव
काठमाडौं, वैशाख १८ : नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुख्यसचिव लोकदर्शन रेग्मीलाई आर्थिक चलायमान बनाउने लकडाउन विस्तारै खुकुलो बनाउनुपर्ने सुझाव दिनुभएको छ । मुख्यसचिव रेग्मीलाई अध्यक्ष श्रेष्ठसहितको समूहले…
रोल्पामा बम विस्फोट हुँदा ४ बालबालिकाको मृत्यु
रोल्पा, वैशाख १८ : त्रिवेणी गाउँपालिका –७ गैरीगाउँमा आज अपराह्न भएको बेवारिसे बम विस्फोटनमा परी चार बालबालिकाले ज्यान गुमाएका छन् । गाउँदेखि केही टाढा खोला नजीक गाईबाख्रा चराउन गएका बालबालिकाको बम…
सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना शुरु गर्न सुझाव
काठमाडौँ, वैशाख १८ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना शुरु गर्न सुझाव दिइएको छ । मन्त्री पोखरेललाई आज राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष तथा…
किशोरावस्थामा यौन सम्पर्क उचित कि अनुचित ?
ब्राजिलले किशोरकिशोरीलाई यौन सम्पर्क विवाहपछिको लागि जोगाएर राख्न आग्रह गरेको छ । किशोरावस्थामा गर्भधारणको उच्च दरलाई कम गर्न सरकारले त्यस्तो आग्रह गरेको हो । महिला, परिवार तथा मानवअधिकार मन्त्री दमारेस…
पहिलो पटक यौनसम्पर्क गर्ने उचित उमेर कुन हो?
काठमाडौं, वैशाख १८ : पहिलो पटक यौनसम्बन्ध राख्ने उमेर कुन हो ? यसबारे किशोरावस्थामा संसारभरि सबैमा उत्सुकता र अन्योल छ । नेपाल र पूर्वीय संस्कृतिमा विवाहपूर्व यौनसम्पर्कलाई स्वीकार्य मानिँदैन। पाश्चात्य…
लकडाउन खुलेको ३ सातापछि उपकेन्द्र थपेर एसईई परीक्षा गर्न सिफारिस
काठमाडौं, वैशाख १८ : लकडाउन खुलेको ३ सातापछि एसईई र कक्षा १२ को परीक्षा गर्न विज्ञ सम्मिलित कार्यदलले सरकारलाई सिफारिस गरेको छ । शिक्षा मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि…
कोरोना आशंकामा ५८ हजार ८ सय ७१ काे परीक्षण
काठमाडौं, वैशाख १८ : नेपालमा हालसम्म कोरोनाको आशंकामा परीक्षण हुनेको संख्या ५८ हजार ८ सय ७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । ती मध्ये १२ हजार ११ जनाको…
अमेरिकामा औषधिको परीक्षणले आशा जगायो, विश्वभर संक्रमित ३२ लाख
वासिङ्टन, वैशाख १८ : अमेरिकी वैज्ञानिकहरुले महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरस रोकथामका लागि पछिल्लो पटक प्रयोगमा ल्याइएको औषधि निकै प्रभावकारी रहेको बताएका छन् । विश्वभर संक्रमितको संख्या बढ्दै गएको र…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३
मुस्ताङमा स्याउ टिप्न कार्यतालिका
भदौ ११, २०८३
उमेरले छेक्न नसकेको युक्तिको तरकारी खेतीको जाँगर
भदौ ११, २०८३
बडीमालिका मुख्य पूजासहित मेला
भदौ ११, २०८३
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
भदौ १२, २०८३






