दमक संक्रमितको सम्पर्कमा रेहेकाको दोस्रो पटकको परीक्षण रिपोर्ट पनि नेगेटिभ, स्थानीय ढुक्क

 बैशाख २०, २०७७

दमक, वैशाख २० : झापाको दमक वडा नं. ३ मा कोरोना संक्रमण पुष्टि भएका ब्याक्तिमा दिनहु सम्पर्कमा आएकाहरुको दोस्रो पटक गरिएको स्वाब परीक्षण पनि नेगेटिभ आएको छ । एकसाता अघि…

अमेरिकामा कोरोना भाइरसविरुद्ध रेम्डिसिभियर औषधि प्रयोग गर्न सरकारको स्वीकृति

 बैशाख २०, २०७७

काठमाडौं, वैशाख २० :  कोरोना भाइरसविरुद्व अमेरिकी सरकारले ‘रेम्डिसिभियर’ नामक एन्टिभाइरल औषधिलाई शुक्रबार स्वीकृति प्रदान गरेको छ । परीक्षणमा रहेको रेम्डिसिभिरलाई कोभिडविरुद्वको उपचारमा अमेरिकी अभियानमा महत्वपूर्ण पहल बताइएको छ । अमेरिकामा कोभिड…

जाजरकोटमा अनुदानको नुन प्रतिकिलो ६० रुपैयाँमा बिक्री

 बैशाख २०, २०७७

हेमन्त केसीजाजरकोट, वैशाख २० जिल्ला सदरमुकामबाट झण्डै ७२ किलोमिटर उत्तरपूर्वमा रहेको बारेकोट गाउँपालिकामा अनुदानमा पाइने नुन उच्च मूल्यमा बिक्री हुने गरेको पाइएको छ । जाजरकोट सदरमुकाममा ९ रुपैयाँमा बिक्री हुने…

दाङका १० नाकामा सुरक्षाचौकी

 बैशाख २०, २०७७

तुलसीपुर, वैशाख २० : दाङका १० नाकामा सुरक्षाचौकी खडा भएको छ । नेपाल–भारत सीमा जोड्ने दाङका ३१ नाकामध्ये १० नाकामा सुरक्षाचौकी खडा भएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनुभयो ।…

अष्ट्रेलिया, चीन र कोरिया उड्दै नेपाल एयरलाइन्स

 बैशाख २०, २०७७

काठमाडौँ, वैशाख २० : मुलुकमा जारी लकडाउन तथा अन्तर्राष्ट्रिय हवाई आवागमन स्थगन गरिएको अवस्थामा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले धमाधम अन्तर्राष्ट्रिय गन्तव्यमा चार्टर्ड र कार्गो उडान गरिरहेको छ…

पोखराका ७६ उद्योग मध्ये ३४ संचालन

 बैशाख २०, २०७७

पोखरा, वैशाख २० : कास्कीको पोखरामहानगरपालिका वडा नं १० स्थित औधोगिक क्षेत्रमा रहेका ७६ उद्योग मध्ये ३४ वटा उद्योग संचालनमा छन् । बिश्वभर फैलिएको कोरोना भाइरसका कारण देशमा लकडाउनको अवस्थामा…

भारतमा संक्रमितको संख्या ३७ हजार नाघ्यो, १ हजार २१८ को मृत्यु

 बैशाख २०, २०७७

नयाँ दिल्ली, वैशाख २० : भारतमा ‘कोभिड–१९’ संक्रमितको संख्या ३७ हजार ३३६ पुगेको शनिबार जनाइएको छ । कोरोना भाइरस संक्रमणको कारण भारतभर गएको २४ घन्टायता ७१ जनाको मृत्यु भएको छ…

नेकपा सचिवालय बैठक ४ बजे

 बैशाख २०, २०७७

काठमाडौं, वैशाख २० : सत्तारुढ नेकपाको सचिवालय बैठक शनिबार साँझ ४ बजे बस्ने तय भएको छ । यसअघिको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई कोरोना संक्रमण…

नेकपा सचिवालय बैठक बस्दै, नेताहरु परामर्शमा व्यस्त

 बैशाख २०, २०७७

काठमाडौं, वैशाख २० : नेकपा सचिवालयको बैठक शनिबार बस्दै छ । बैठक अपराह्न चार बजे बस्ने तय भएको छ । शनिबार अपराह्न बस्ने बैठकमा बस्नुअघि नेताहरु आन्तरिक छलफलमा छन् ।…

परराष्ट्र मन्त्रालयले विज्ञहरुसँग भर्चुअल छलफल गर्ने

 बैशाख २०, २०७७

काठमाडौँ, वैशाख २० : परराष्ट्र मन्त्रालयले स्वदेश र प्रवासमा रहेका विज्ञलाई सङ्कट निकासमा सघाउने उद्देश्यसहित भर्चुअल अन्तरक्रिया सञ्चालन गर्ने भएको छ । परराष्ट्र मन्त्रालयअन्तर्गत नीति, योजना, विकास कूटनीति तथा विदेशमा रहेका…