सहमतिको आधारमा पार्टी सञ्चालन हुन्छ : देउवा

 पुष १६, २०७६

विराटनगर, १६ पुस (रासस) : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफूले पार्टीलाई सहमतिको आधारमा सञ्चालन गर्न खोजेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले पार्टीलाई बलियो एवं…

नेपाल प्रवेश गर्ने पहिलो पर्यटकलाई ढाका टोपीले सम्मान

 पुष १६, २०७६

भद्रपुर, १६ पुस (रासस) : झापाको पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने पाँच विदेशी पाहुनालाई सम्मान गरेर नेपाल भ्रमण वर्ष २०२० को आज बिहान उद्घाटन गरिएको छ । नाकाबाट नेपाल…

राष्ट्रलाई नै अप्ठ्यारोमा पार्ने कार्य भइरहेको छ : कँडेल

 पुष १६, २०७६

जनकपुरधाम, १६ पुस (रासस) : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले सत्ता पक्षले राष्ट्रलाई नै अप्ठ्यारोमा पार्ने कार्य गरिरहेको आरोप लगाउनुभएको छ । नेपाली काङ्ग्रेस धनुषा कार्यसमितिद्वारा आज यहाँ आयोजित…

माइती नेपालद्वारा ९५ महिला तथा बालिकाको उद्धार

 पुष १६, २०७६

विराटनगर, १६ पुस (रासस) : माइती नेपाल मोरङले सन् २०१९ को अवधिमा ९५ बालिका तथा महिलालाई भारतीय सीमाक्षेत्रबाट बेचबिखन हुनबाट जोगाएको छ । ‘हामो आवाज चेलीबेटी बेचबिखनबाट मुक्त’ नारासहित मोरङ…

नयाँ वर्षको पहिलो दिन १५ सय शिशु जन्मने अनुमान

 पुष १६, २०७६

काठमाडौं, १६ पुस (रासस) : अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनमा आज नेपालभर एक हजार ५६७ शिशु जन्मिने अनुमान गरिएको छ । नेपाली नयाँ शिशुहरुको हिस्सा संसारभर नयाँ वर्षको दिनमा जन्मिने…

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीबीच टेलिफोन संवाद

 पुष १६, २०७६

काठमाडौँ, १६ पुस (रासस) : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज टेलिफोन संवाद भई उहाँहरुले आपसमा अङ्ग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नुभएको छ । दुई प्रधानमन्त्रीबीच…

इस्वी सन्को नयाँ वर्ष २०२० मनाइँदै

 पुष १६, २०७६

काठमाडौँ, १६ पुस (रासस) : गे्रगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२० शुरु भएको छ । जिसस क्राइस्टलाई फाँसी दिएपछि उहाँ जन्मिएको वर्षलाई आधार मान्दै इस्वी सन्को शुरुआत भएको…

पोखरामा नयाँ वर्षको स्वागतमा पर्यटक भरिभराउ

 पुष १६, २०७६

पोखरा, १६ पुस (रासस) : पर्यटकीयस्थल पोखरामा अङ्ग्रेजी नयाँ वर्ष २०२० को स्वागतका लागि व्यापकरूपमा तयारी गरिएको छ । पोखराको लेकसाइड बाह्य र आन्तरिक पर्यकटले भरिभराउ रहेको छ । मङ्गलबार…

नयाँ वर्ष २०२० सबैका निम्ति आरोग्यको वर्ष बनोस् : प्रधानमन्त्री

 पुष १५, २०७६

काठमाडौँ, १६ पुस (रासस) : प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि शुरु भएको नयाँ वर्ष सन् २०२० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको…

आजदेखि नेपाल भ्रमण वर्ष २०२० सुरु

 पुष १५, २०७६

काठमाडौँ, १५ पुस (रासस) : सरकारले राष्ट्रिय महोत्सवकै रूपमा मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० को भोलि बुधबार अर्थात सन् २०२० जनवरी १ तारिख (पुस १६ गते) देखि शुरु हुँदैछ…