संक्रमितको उपचारमा आयुर्वेदिक औषधि पनि प्रयोग गरिने
काठमाडौं, वैशाख ३० : सरकारले कोरोना भाइरस रोग (कोभिड–१९) को उपचारमा उपलब्ध आधुनिक औषधिसँगै ‘आयुर्वेद र वैकल्पिक चिकित्सा प्रणाली’ उपयोग गर्ने नीति अगाडि बढाएको छ । यसअन्तर्गत कोभिड–१९ विरुद्ध आधुनिक…
सुनौली नाकामा अलपत्र नेपालीलाई स्वदेश भित्र्याउने तयारी
तिलोत्तमा (रुपन्देही), वैशाख ३० : नेपाल–भारत मुख्य सीमा नाका सुनौंलीलगायत दशगजा क्षेत्रमा प्रवासी नेपालीको चाप बढेपछि रुपन्देही प्रशासनले क्वारेन्टाइनस्थल र पीसीआर परीक्षणको व्यवस्था गरेर भित्र्याउने तयारी गरेको छ । भारतले…
सशस्त्र प्रहरीको बोडर अब्जर्भर पोस्ट कौवामा राख्न स्थानीयको सुझाव
दार्चुला, वैशाख ३० : भारत अतिक्रमित दार्चुलाको कालापानी, लिपुलेक क्षेत्रको सुरक्षाका लागि सरकारले व्यास गाउँपालिका–१ छाङरुको गागामा सशस्त्र प्रहरीको बोडर अब्जर्भर पोस्ट (बीओपी) राख्ने भएको छ । स्थानीयले भने कालापानी…
‘तत्काल वार्ता चाहेका छौँ’
काठमाडौँ, वैशाख ३० : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा विवादबारे भारतसँग तत्काल वार्ता चाहेको बताउनुभएको छ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा लिपुलेक सडक विवादबारे छलफलमा भाग लिँदै उहाँले राष्ट्रिय हितलाई केन्द्रमा…
बजेट प्राथमिकीकरण गर्न सुझाव
काठमाडौँ, वैशाख ३० : आगामी वर्षको बजेटलाई कोरोना महामारी (कोभिड–१९)ले सिर्जना गरेको असरलाई सम्बोधन गर्ने गरी तर्जुमा गर्न प्रतिनिधिसभाका सांसदहरूले सुझाव दिएका छन् । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सांसदहरूले…
इलामको नामसालिङमा आगलागी, तीन घर जले
पशुपतिनगर (इलाम) बैशाख ३० : इलामको माईजोगमाई गाउँपालिका ३ को नामसालिङ स्थित शुक्रबारे बजारमा आगलागी हुँदा तीनवटा घर जलेर नष्ट भएका छन । सोमबार राती भएको आगलागिमा स्थानीय मांगेलाल गर्ग…
दक्षिण कोरियामा एकैदिन ९५ नयाँ संक्रमित थपिए
काठमाडौं, वैशाख ३० : दक्षिण कोरियामा एउटै झुप्पाबाट विभिन्न स्थानमा छरिएका ९४ जना नयाँ संक्रमित फेला परेका छन् । नयाँ थपिने संक्रमित घट्दै गएपछि सामाजिक दूरीमा सहजता अपनाएको कोरियामा रात्रीजिवनसँग…
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सुरु
भैरहवा, वैशाख ३० : नदीजन्य पदार्थ सहज उपलब्ध हुन थालेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढेको छ । नदीजन्य सामग्रीको अभावले उपकरण जडानको मात्र काम हुँदै आएकामा अहिले निर्माणको बाँकी…
China hands over medical supplies to Nepal
Kathmandu, May 11 (RSS): The Government of China had donated another round of medical supplies to help Nepal in its fight against COVID-19. Chinese Ambassador to Nepal Hou Yanqi handed…
Nepal hands ‘diplomatic note’ to India
Kathmandu, May 11 (RSS): Minister for Foreign Affairs Pradeep Kumar Gyawali handed over a 'diplomatic note' to Indian Ambassador to Nepal Binaya Mohan Kwatra about Nepal's position over its border…
लोकप्रिय
भक्तपुरमा मनाइयो गाईजात्रा
भदौ १४, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
भदौ १४, २०८३






