एनआरएनए अमेरिकाले पायो पूर्णता

 मंसिर ३०, २०७६

काठमाडौं, ३० मंसिर : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाले पूर्णता पाएको छ । अध्यक्ष सुनीलकुमार साहले परिषद्को विधानअनुसार नियुक्त गर्न बाँकी ४ सदस्य नियुक्त गरेपछि एनआरएनए…

ह्वाटहाउस अगाडि लाग्यो ‘गो ब्याक इण्डिया’को नारा

 मंसिर ३०, २०७६

डिसी, ३० मंसिर : नेपालको भूमि अतिक्रमण गरेको भारतको विरोधमा अमेरिकाको ह्वाइट हाउसदेखि डिसीस्थित भारतीय राजदूतावाससम्म नेपालीहरुले प्रदर्शन गरेका छन् । कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका नेपाली भूभागलाई भारतले आफ्नो नक्साभित्र पारेको…

नेपाली फुटबलको स्तर अझै माथि उठेन : सन्तोष साहुखल

 मंसिर ३०, २०७६

काठमाडौं, ३० मंसिर : सन्तोष साहुखल नेपाली राष्ट्रिय टिमको पूर्वफरवार्ड हुन् । करियरको उच्च फर्ममा रहँदा उनले चर्चित क्लबह थ्री स्टार र मनाङ मर्स्याङ्दीबाट शहीद स्मारक ए डिभिजन लिग खेले…

च्याम्पियन्स लिग : म्यानचेष्टर सिटी र रियल मड्रिड अन्तिम १६ मै भिड्ने

 मंसिर ३०, २०७६

काठमाडौं, ३० मंसिर : च्याम्पियन्स लिगको नकआउट चरणमा म्यानचेष्टर सिटीले रियल मड्रिड प्रतिद्वन्द्वी पाएको छ । सोमबार भएको ड्रमा साविकको विजेता लिभरपुलले स्पेनिस क्लब एथ्लेटिको प्रतिद्वन्द्वी पाएको छ । यस्तै…

नेपाल लिटरेचर फेस्टिवल

 मंसिर ३०, २०७६

फेवाताल किनारास्थित बाराहीघाटमा बुकवर्म फाउन्डेशन र ¥यान्डम रिडर्स सोसाइटीद्वारा संयुक्तरुपमा आयोजित आइएमई नेपाल लिटरेचर फेस्टिवलको सोमबार समापन समारोहमा मन्तव्य व्यक्त गर्दै परराष्टमन्त्री प्रदीपकुमार ज्ञवाली । तस्बिर : रासस

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय

 मंसिर ३०, २०७६

नेपाल पर्वतारोहण संघद्वारा सञ्चालित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखरा–१७ रातोपैह्रा परिसरमा निर्माण गरिएको हिमाल मनासुलु मोडलमा रमाउँदै पर्यटक । तस्बिर : रासस

चौँरीको छुर्पी

 मंसिर ३०, २०७६

ताप्लेजुङ सदरमुकामस्थित ताप्लेजुङ कोशेली घरमा बिक्रीका लागि राखिएको चौँरीको छुर्पी । स्वदेशी तथा विदेशी पर्यटकको रोजाईमा पर्ने छुर्पी प्रतिकिलो रु १२ सयमा बिक्री हुने कोशेली घरले जनाएको छ । तस्बिर…

झोला तथा पोशाक वितरण

 मंसिर ३०, २०७६

कुशे गाउँपालिका–१ ले अपाङगता, गरिब, टुहुरा तथा जोखिममा परेका ३६ जना बालबालिकालाई झोला तथा पोशाक वितरण गर्दै । तस्बिर : रासस

साँस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति

 मंसिर ३०, २०७६

धनगढीमा सञ्चालित सुदूरपश्चिम महोत्सवको नवौँ दिन सोमबार हुने विभिन्न साँस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति अवलोकनका लागि महोत्सव मञ्चअगाडि लामबद्ध भई बसेका दर्शक । तस्बिर : रासस

माछा र उखुका कारण आलु खेतीमा कमी

 मंसिर ३०, २०७६

कलैया, ३० मंसिर : यस वर्ष बारामा आलु खेतीको क्षेत्रफल कमी भएका कारणले उत्पादनमा समेत कमी भएको छ । कृषि ज्ञानकेन्दका अनुसार यहाँका कृषक नगदेबालीका रूपमा माछापालन र उखु खेतीतर्फ…