फिलिपिन्समा भूकम्प सातको मृत्यु

 मंसिर ३०, २०७६

मिन्दानाओ, फिलिपिन्स, ३० मंसिर : फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्दानाओको पहाडी इलाकामा आइतबार ६.८ म्याग्नीच्युडको भूकम्प आएको छ । यस भूकम्पमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । माग्सायसायदेखि तीन…

पत्रकार महासङ्घको भवन निर्माणका लागि सहयोग

 मंसिर ३०, २०७६

भीमेश्वर, ३० मंसिर : नेपाल पत्रकार महासङ्घ दोलखा शाखाको भवन निर्माणका लागि सात गाउँपालिका तथा दुई नगरपालिका र अन्य सङ्घसंस्थाको सहयोगमा आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । आधुनिक…

पढ्ने अवसर नहुँदा उमेर नपुग्दै विवाह

 मंसिर ३०, २०७६

– काशीराम शर्मा बाँके, ३० मंसिर : नेपालगञ्ज उपमहानगरपालिका–२०, नयाँबस्ती थपुवाकी मनिषा परियार मनिकापुर स्वास्थ्य चौकीको प्रसूति गृहमा तीन÷चार दिनदेखि धाइरहेकी थिइन् । आफ्नो उमेर १९ वर्ष बताउने परियारका खुट्टा…

अमेरिकी विशेषदूतद्वारा उत्तर कोरियासँग वार्ता प्रस्ताव

 मंसिर ३०, २०७६

सोल, ३० मंसिर : उत्तर कोरियाका लागि अमेरिकी विशेष आणविक दूत स्टेफान बेइगनले उत्तर कोरियासँग वार्ताको प्रस्ताव गर्नुभएको छ । उनले सोमबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा सो…

कारागारमा शौचालयदेखि सुत्ने ठाउँसम्मको अभाव

 मंसिर ३०, २०७६

स्याङ्जा ३० मंसिर : जिल्ला कारागार स्याङ्जामा रहेका कैदीबन्दीहरूले शौचालयका साथै खानेपानीको समस्या भएको बताएका छन् । कारागारको क्षमताभन्दा कैदीबन्दीको सङ्ख्या बढी भएकाले कैदीबन्दीहरूलाई शौचालयदेखि खानेपानीका साथै सुत्नसमेत समस्या भएको…

नवौँ राष्ट्रिय खेलकुदमा बाघचाललाई समावेश गर्न माग

 मंसिर ३०, २०७६

काठमाडौँ, ३० मंसिर : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालको मौलिक खेल बाघचाललाई पनि समावेश गर्न मौलिक जरोकिलो पार्टीले माग गरेको छ । नेपालका मौलिक खेलहरूको पुनःजागरणका लागि सरकार तथा अन्य…

हिमालयन शेर्पालाई बीस लाख

 मंसिर ३०, २०७६

काठमाडौँ, ३० मंसिर : ‘ए’ डिभिजनमा रहेको हिमालयन शेर्पा क्लबलाई यती एयरलाइन्सले एक वर्षका लागि २० लाख बराबरको मुख्य प्रायोजन गरेको छ । हिमालयन शेर्पाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले यती…

नेपाल विशेष सेवाको गठनसम्बन्धी विधेयकमा ध्यानाकर्षण

 मंसिर ३०, २०७६

काठमाडौँ, ३० मंसिर : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले हालै सङ्घीय संसद्मा दर्ता गराएको ‘नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ सम्बन्धमा ध्यानाकर्षण…

नगरपालिकाको कार्यालय भवनको शिलान्यास

 मंसिर ३०, २०७६

कञ्चनपुर, ३० मङसिर : एशियाली विकास बैंक (एडिबी)को सहुलियत ऋण सहयोगमा निर्माण हुने शुक्लाफाँटा नगरपालिकाको कार्यालय भवनको आज शिलान्यास गरिएको छ । नगरपालिकाको निर्माण हुने भवनको सांसद नरबहादुर धामी र…

हिउँले ल्याएको खुशी !

 मंसिर ३०, २०७६

– हेमन्त केसी जाजरकोट, ३० मंसिर : बर्सेनि हिउँदेबाली लगाएर परिवार पाल्दै आएका मुड्केचुला गाउँपालिका–६ का सन्तोष सिंह यो वर्ष भने भारी खुशी हुनुहभएको छ । उनले लगाएको गहुँ, जौ…