भरुवा बन्दुक पड्किँदा बालकको मृत्यु

 जेठ १२, २०७७

मेलम्ची, जेठ १२ : सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ किप्चेका आठ वर्षीय बालक आयुष स्याङ्बो तामाङको भरुवा बन्दुक पड्किँदा ज्यान गएको छ । आइतबार दिउँसो सोही ठाउँका अर्का १२ वर्षका बालकले आफ्नै…

प्रिमियर लिगका दुई खेलाडीमा कोरोना सङ्क्रमणको पुष्टि

 जेठ १२, २०७७

काठमाडौं, जेठ १२ : प्रिमियर लिगका दुई खेलाडीमा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको छ । सङ्क्रमित दुईजनामध्ये एकजना बर्नमाउथका खेलाडी रहेका छन् । नयाँ दुई जना थपिएसँगै प्रिमियर लिगका आठ जना…

कोराना सङ्कटका बेला योगाभ्यास अति उपयोगी : अध्ययन

 जेठ ११, २०७७

मेलबर्न, जेठ १२ : कोरोना सङ्कटका बेला मानसिक स्वास्थ्यका लागि योगाभ्यास अति उपायोगी हुने एक अध्ययनले देखाएको छ । कोरोनाको त्रास र लकडाउनका कारण बढेको मानसिक स्वास्थ्यसम्वन्धी समस्यालाई न्युनिकरण गर्न…

बाँके र बर्दियामा थप पाँच जनामा संक्रमण पुष्टि, संक्रमित संख्या ६०८ पुग्यो

 जेठ ११, २०७७

काठमाडौँ, जेठ ११ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पछिल्लो कोराना परीक्षणमा बर्दियाका एक र बाँकेका चार गरी पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रतिष्ठानले साँझ विज्ञप्ति प्रकाशित…

सरकारको निर्णयहीनताले महामारीको बेला तीन सय बढी रेजिडेन्ट डाक्टर घर फर्कंदै

 जेठ ११, २०७७

काठमाडौं, जेठ ११ : सरकारले समयमा निर्णय गर्न नसक्दा चिकित्साशास्त्रमा स्नातकोत्तर (एमडी) अध्ययन सकेका रेजिडेन्ट डाक्टरहरु कामविहीन भई अस्पतालमा जनशक्तिको पनि अभाव हुने जोखिम बढेको छ । सरकारी छात्रवृत्तिमा अध्ययन…

अन्तर्जातीय बिहेको किचलोमा दुईको मृत्यु, चार बेपत्ता

 जेठ ११, २०७७

रुकुम पश्चिम/जाजरकोट, जेठ ११ : कथित तल्लो जातका युवा माथिल्लो जातकी युवती लिन आएको भनेर स्थानीयले लखेट्दा रुकुम चौरहजारीमा दुई युवाले ज्यान गुमाएका छन् । जाजरकोटको भेरी नगरपालिका–४ बाट आफ्ना…

देश र जनताको सुरक्षामा उच्च मनोबलसाथ काम गर्न निर्देशन

 जेठ ११, २०७७

काठमाडौं, जेठ ११ : सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले देश र जनताको सुरक्षामा उच्च मनोबलका साथ काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक पदबाट सशस्त्र…

काँग्रेसद्वारा कोरोना रोकथामका लागि युद्धस्तरमा कार्य गर्न अपिल

 जेठ ११, २०७७

काठमाडौं, जेठ ११ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोनाविरुद्धको सङ्घर्ष क्रममा सङ्क्रमितको सङ्ख्या व्यापक बढेको र तीनजनाको मृत्युसमेत भइसकेको स्थितिलाई गम्भीरतापूर्वक लिँदै सरकारलाई स्थितिको गहन समीक्षा गरेर युद्धस्तरमा कार्य…

टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

 जेठ ११, २०७७

टोकियो, जेठ ११ : जापान सरकारले कोरोनाभाइरस (कोभिड–१९) प्रकोप नियन्त्रणका लागि लगाएको स्वास्थ्य सङ्कटकाललाई टोकियो महानगर क्षेत्र तथा हकाइदोमा हटाउने निर्णय गरेको अर्थतन्त्र पुनःउद्धार मन्त्री यसुतोशी निशिमुराले आइतबार बताउनुभएको छ…

चीनले महामारीसँगै पाँच प्राथमिकतालाई अघि बढाउने

 जेठ ११, २०७७

बेइजिङ, जेठ ११ : चीनले कोभिड–१९ विरूद्धको निरन्तर सङ्घर्षसँगै यसका कारण विश्व अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनिकरणका उपायलाई अघि सार्ने बताएको छ । चीनले कोभिड–१९ विरूद्धको लडाईँसँगै यस वर्षका लागि विभिन्न…