प्रदेश ५ मा कोरोना परीक्षण दायरा बढाइँदै

 जेठ १२, २०७७

राँझा, जेठ १२ : बाँकेमा कोरोना सङ्क्रमण बढ्दै गएपछि परीक्षणका लागि स्वाब सङ्कलनको दायरा बढाइएको छ । कोरोना सङ्क्रमण अतिप्रभावित क्षेत्र नरैनापुर सँगसँगै अन्य छिमेकी गाउँपालिकामा पनि कोरोना परीक्षणका लागि…

‘विविधतायुक्त सांस्कृतिक चाडपर्वले राष्ट्रिय एकता’

 जेठ १२, २०७७

कास्की, जेठ १२ : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विविधतायुक्त सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता, कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिँदै आएको बताउनुभएको…

‘धार्मिक सद्भावलाई मजबुत बनाउन मद्दत’

 जेठ १२, २०७७

हेटौँडा, जेठ १२ : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुस्लिम समुदायको महान पर्व इदले नेपालको सर्वधर्म समभाव तथा धार्मिक सद्भावलाई विगत जस्तै मजबुत बनाउन मद्दत गरोस् भन्ने कामना व्यक्त गर्नुभएको…

सुन्दर व्यासभूमि, पीडित व्यासवासी र मुस्कुराउँदै लिम्पियाधुरा

 जेठ १२, २०७७

नरेन्द्रसिंह कार्की दार्चुला, जेठ १२ सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं व्यास–१ छाङ्रुका स्थानीयवासी गेल्बुसिंह बोहराले सामाजिक सञ्जालमा लेख्नुभयो, “फूलैफूल मात्र पनि होइन रैछ जीवन, बोर्डरमा बस्नेको अनुभव (पीडा) पनि हो रैछ…

लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको अद्यावधिक नक्सा तत्कालै पाठ्यपुस्तकमा

 जेठ १२, २०७७

काठमाडौँ, जेठ १२ : लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर सरकारले हालै सार्वजनिक गरेको नेपालको अद्यावधिक नक्सा विद्यार्थीले यसै शैक्षिक सत्रदेखि आफ्नै किताबमा पढ्न र हेर्न पाउने भएका छन् । नयाँ कक्षा सुरु…

हिमाली जिल्लाका नागरिक उत्पादनमा व्यस्त

 जेठ १२, २०७७

सोलुखुम्बु, जेठ १२ : लकडाउनका कारण अधिकांशको जनजीवन अस्तव्यस्त बनेको छ तर हिमाली जिल्ला सोलुखुम्बुवासीलाई भने लकडाउनले खासै प्रभाव पारेको छैन । लकडाउनको समयले यहाँका मानिसलाई थप सिर्जनशील बनाएको स्थानीय…

नारायणी अस्पतालमा उपचाररत ४ महिने शिशुसहित १८ डिस्चार्ज

 जेठ १२, २०७७

वीरगन्ज, जेठ १२ : आइतबार राति वीरगन्जस्थित नारायणी अस्पतालबाट एकै परिवारका १८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । दुई पटक स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको…

इदले समाजमा सद्भाव, भ्रातृत्व र मेलमिलाप

 जेठ १२, २०७७

बुटवल, जेठ १२ : मुख्यमन्त्री शंकर पोखरेलले सांस्कृतिक विविधता भएको मुलुक नेपालमा मनाइने सांस्कृतिक उत्सव र पर्वले समाजमा सद्भाव, भ्रातृत्व र मेलमिलापको वातावरण बनाएको बताउनुभएको छ । मुख्यमन्त्रीले इस्लाम धर्मावलम्बीको…

नदीले बगाउँदा दुई बेपत्ता

 जेठ १२, २०७७

चरिकोट, जेठ १२ : दोलखाको तामाकोशी नदीमा माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता भएका छन् । दोलखाको मेलुङ गाउँपालिका–१ पवटी निवासी ३६ वर्षीय दीपक भुजेल…

गड्डाचौकी नाकाबाट अलपत्र नेपालीको उद्धार गर्ने निर्णय

 जेठ १२, २०७७

भीमदत्तनगर, जेठ १२ : कञ्चनपुरको स्थानीय प्रशासनले आज बिहानदेखि यहाँको गड्डाचौकी नाकाबाट भारतीय बजारमा अलपत्र रहेका नेपालीको उद्धार गर्ने निर्णय गरेको छ । आइतबार जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका अन्य…