सञ्चालनमा आएको दुई दिन नबित्दै दक्षिण कोरियाका विद्यालयहरू बन्द
काठमाडौंँ, जेठ १८ : दक्षिण कोरियामा सञ्चालनमा आएको केही दिन नबित्दै दुई सय विद्यालय पुनः बन्द गरिएको छ । कोरोनाभाइरस सङ्क्रमणको रफ्तार बढेपछि विद्यालय बन्द गरिएको हो । कोरोनाभाइरस सङ्क्रमणको जोखिम…
न्यूजिल्यान्डले गर्यो पहिलो चार्टर उडान
काठमाडौं, जेठ १८ : नेपाललाई पनि हेर्ने भारतको नयाँ दिल्लीमा रहेको न्युजिल्यान्ड दूतावासले लकडाउनका कारण अलपत्र परेका आफ्ना नागरिकहरुका लागि आइतबार काठमाडौंमा पहिलो चार्टर उडान गरेको छ । साँझ साढे…
भारतमा कोभिड–१९ सङ्क्रमणबाट निको हुने व्यक्तिको दर ४७.७६ प्रतिशत
नयाँ दिल्ली, जेठ १८ : भारतमा कोरोनाभाइरस सङ्क्रमण निको भई घर फर्किने वा भारतबाट अन्य मुलुक गएका व्यक्तिको सङ्ख्या ८६ हजार ९८३ पुगेको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार…
कपिलवस्तु र रूपन्देहीका चार सङ्क्रमित निको भएर घर फर्किए
बुटवल, जेठ १८ : कोरोना सङ्क्रमितहरू निको भएर घर फर्किने क्रम बढेको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गत बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत थप चार जना सङ्क्रमित आइतबार डिस्चार्ज भएका हुन्…
दाङमा दुई स्वास्थ्यकर्मीसहित नौ सङ्क्रमित अस्पताल भर्ना
देउखुरी, जेठ १८ : दाङमा क्वारेन्टाइनमा खटिएका दुई जना स्वास्थ्यकर्मीसहित नौ जनामा कोरोना सङ्क्रमण देखिएपछि उपचारको लागि अस्पताल लगिएको छ । गढवा गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा खटिएका दुई जना पुरुष स्वास्थ्यकर्मीमा…
सुदूरपश्चिममा ७ हजार ८६३ नेपाली भित्रिए, ७५० भारतीय बाहिरिए
लम्की, जेठ १८ : सुदूरपश्चिम प्रदेशका विभिन्न नाकाबाट नेपाली नेपाल भित्रिने क्रममा आइतबार सात हजार ८६३ नेपाली भित्रिएका छन् भने ७५० भारतीय नागरिक बाहिरिएका छन् । भारतका विभिन्न शहरबाट आएका उनीहरू…
बदलिएको स्वरुपमा अन्तर्राष्ट्रिय विमानस्थल
काठमाडौँ, जेठ १८ : बन्दाबन्दीले कतिपय क्षेत्रमा जनजीवन अस्तव्यस्त भए पनि केही क्षेत्रमा निकै सुधारको अवसर मिलेको छ । नेपालको हालसम्म सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रनवेदेखि यात्रु आगमन तथा प्रस्थान…
तनहुँमा पहिलो पटक कोरोना सङ्क्रमण पुष्टि
दमौली, जेठ १८ : तनहुँमा पहिलोपटक एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय, गण्डकीका अनुसार ऋषिङ गाउँपालिकाका २८ वर्षीय पुरुषमा कोरोना देखिएको हो । उहाँ गत जेठ १०…
सर्लाहीमा थप १० कोरोना सङ्क्रमित
सर्लाही, जेड १८ : सर्लाहीमा आइतबार थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हरिपुर नगरपालिकाको क्वारेन्टाइनमा रहेका सात जना र ब्रह्मपुरी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका तीन जनामा सङ्क्रमण पुष्टी भएको…
थप १ सय ६६ जनामा कोरोना संक्रमण, संक्रमित १५६७ पुग्यो
काठमाडौँ, जेठ १८ : कोभिड–१९ को सङ्क्रमण आज एकै दिन १६६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
भाइको प्रतीक्षामा रामकुमार
भदौ १७, २०८३
मलेसियामाथि नेपालको जित
भदौ १८, २०८३






