बदलिएको स्वरुपमा अन्तर्राष्ट्रिय विमानस्थल

  जेठ १८, २०७७

काठमाडौँ, जेठ १८ : बन्दाबन्दीले कतिपय क्षेत्रमा जनजीवन अस्तव्यस्त भए पनि केही क्षेत्रमा निकै सुधारको अवसर मिलेको छ । नेपालको हालसम्म सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रनवेदेखि यात्रु आगमन तथा प्रस्थान कक्षमा व्यापक सुधार भएको छ ।

सरकारले नियमित अन्तर्राष्ट्रिय उडानको मिति नतोके पनि चार्टर्ड सेवामार्फत विदेशमा रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याउने तयारी गरेसँगै समाजिक दूरी कायम गरी यात्रुलाई आवतजावत गर्न मिल्ने गरी पूवार्धारमा व्यापक सुधार भएको छ ।

तपाईको प्रतिक्रिया