कङ्गोमा इबोला संक्रमित देखिए, चार जनाको मृत्यु
कङ्गो, जेठ २० : अफ्रिकी राष्ट्र प्रजातान्त्रिक गणतन्त्र कङ्गोको इक्वाटियर प्रान्तको वाङ्गाता क्षेत्रमा प्राणघातक इबोला भाइरसको सङ्क्रमण फैलिएको सरकारले जनाएको छ । स्वास्थ्य मन्त्रालयले वाङ्गातामा इबोला सङ्क्रमित छ जना फेला परेको…
नागरिकको खाद्य अधिकार सुनिश्चित गर्न माग
काठमाडौँ, जेठ २० : राष्ट्रियसभाको बैठक सांसदले कोराना भाइरसको रोकथाम नियन्त्रण गर्दै नागरिकको खाद्य अधिकार सुरक्षा सुनिश्चित गर्न सुझाव दिनुभएको छ । राष्ट्रियसभाको आजको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)…
फेरि अर्को चक्रवात, नेपालमा पर्नेछ यस्तो प्रभाव
काठमाडौँ, जेठ २० : नेपालमा फेरि अर्काे चक्रवातको प्रभाव पर्ने भएको छ । दक्षिणपूर्वी अरब सागरमा रहेको न्यून चापीय प्रणाली उत्तरतर्फ सर्दै गरेको छ । आउँदो २४ घण्टामा उक्त प्रणाली विकसित…
सामाजिक दूरी कायम गर्दै व्यवसाय
काठमाडौँ, जेठ २० : कोरोनाभाइरसको सङ्क्रमणबाट बच्ने निकै प्रभावकारी तरिका सामाजिक दूरी कायम गर्नु हो । एक व्यक्ति र अर्को व्यक्तिबीचको सामाजिक दूरी कायम गर्दा सङ्क्रामक रोगहरूबाट बच्न सकिन्छ । यस…
स्वदेश फर्कनेको सहजीकरण गर्न २६ बुँदे कार्ययोजना
काठमाडौं, जेठ २० : सरकारले कोभिड–१९ को विश्वयापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपाली नागरिकलाई सहजीकरण गर्न २६ बुँदे विशेष कार्ययोजना बनाएको छ । मन्त्रिपरिषद्को यही जेठ…
नेपाल फर्कन चाहनेलाई राजदूतावासमा विवरण बुझाउन अनुरोध
लण्डन, जेठ २० : नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न लण्डनस्थित नेपाली राजदूतावासले आह्वान गरेको छ । नेपाल सरकार (मन्त्रिपरिषद्) को यही जेठ १२ गतेको निर्णयबमोजिम…
दुई सातादेखि दाजुुभाइ बेपत्ता
रुकुमपूर्व, जेठ २० : भूमे गाउँपालिका –२ काँक्रीका सहोदर दुई दाजुभाइ दुई सातादेखि बेपत्ता छन् । पलबहादुर नेपालीका छोरा १७ वर्षीय फर्कमान र १३ वर्षीय मस्त नेपाली हराएका हुन् ।…
गत वर्षभन्दा दोब्बर धानको बीउ बिक्री
रत्ननगर, जेठ २० : कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले असारे धानको बीउ चार मेट्रिक टनभन्दा बढी बिक्री वितरण गरेको छ । गत वर्ष दुई मेट्रिक टन असारे धानको बीउ…
राष्ट्रिय मानवअधिकार आयोगद्वारा सोती घटनाको अनुसन्धान शुरु
काठमाडौं, जेठ २० : पाँच जनाको ज्यान जाने गरी पश्चिमरुकुमको सोतीमा भएको घटनाको स्थलगत अध्ययनका लागि राष्ट्रिय मानवअधिकार आयोगको टोली जाजरकोट पुगेर छलफल थालेको छ । राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय…
बैतडीको क्वारेन्टाइनमा २२ वर्षीया युवतीको मृत्यु
बैतडी, जेठ २० : बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाको एक विद्यालयमा रहेको क्वारेन्टाइनमा एक युवतीको सोमबार साँझ मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशन चन्दका अनुसार पुर्चौडी नगरपालिका–४…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
मलेसियामाथि नेपालको जित
भदौ १८, २०८३
भाइको प्रतीक्षामा रामकुमार
भदौ १७, २०८३






