दिल्ली विधान सभा निर्वाचनमा ५७ प्रतिशत मतदान

 माघ २५, २०७६

नयाँ दिल्ली, २५ माघ : भारतको राजधानी नयाँ दिल्लीमा विधानसभाका लागि शनिबार सम्पन्न निर्वाचनमा ५७ प्रतिशत मत खसेको छ । दिन ढल्किएपछि उल्लेख्य मत खसेको भारतीय निर्वाचन आयोगले जनाएको छ…

‘थाई सैनिक’को आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो

 माघ २५, २०७६

बैंकक, माघ २५ : थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोन रत्चासिमामा एक ‘थाई सैनिक’ले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा १७ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणकारी एक सिपाहीले सैनिक शिविरबाट…

अमेरिकी र जापानीसहित कोरोनाका कारण ७२२ जनाको मृत्यु

 माघ २५, २०७६

बेइजिङ, २५ माघ : चीनबाट शुरु भई विश्वका विभिन्न देशमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म ७२२ पुगेको छ । मृत्यु हुनेमध्ये दुईजना विदेशी पनि रहेको चिनियाँ अधिकारीहरुले…

आइसीसी विश्वकप लिग दुईमा नेपालको पहिलो जित

 माघ २५, २०७६

काठमाडौं, २५ माघ : आइसीसी विश्वकप क्रिकेट लिग दुईमा नेपालले पहिलो जित हासिल गरेको छ । घरेलु मैदानमा सिरिजको दोस्रो खेल खेल्दै नेपालले अमेरिकालाई ३५ रनले हराएको हो । यसअघि…

सातामा सात अर्बको सेयर कारोवार

 माघ २५, २०७६

काठमाडौँ, २५ माघ : धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उतार चढावपूर्ण अवस्थामा रह्यो । कूल १७७ कम्पनीका एक करोड ११ लाख छ हजार ३५३ कित्ता शेयर…

समयमै काम नगर्नेको ठेक्का सम्झौता रद्द गर्दै ऊर्जा मन्त्रालय

 माघ २५, २०७६

काठमाडौं, २५ माघ : सरकारले तोकिएको समयमा आयोजना पूरा नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गरी कानूनी कारवाही गर्ने तयारी गरेको छ । विकास निर्माणका काममा निर्माण व्यवसायीले जिम्मेवारी पूरा नगरेको…

गार्मेन्ट प्रोसेसिङ जोनको ६ सय बिघा जग्गा अतिक्रमणमा

 माघ २५, २०७६

वीरगञ्ज, २५ माघ : जीतपुर सिमरा उपमहानगरपालिका–४ औराहामा रहेको गार्मेन्ट प्रोसेसिङ जोन (जिपिजेड) का लागि छुट्याइएको जग्गामध्ये झण्डै ६०० बिघा जग्गा अतिक्रमणमा परेको छ । आठ सय ६६ बिघा क्षेत्रफलमा…

नयाँ शालिक राख्दैमा नयाँ नेपाल हुँदैन : राष्ट्रपति

 माघ २५, २०७६

काठमाडौं, २५ माघ : राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक प्राचिन सम्पदा पुनःनिर्माणको पछिल्लो प्रगति देखेर आफू उत्साहित भएको बताउनुभएको छ । काठमाडौं उपत्यकास्थित पुनःनिर्माण भइरहेका रानीपोखरी, धरहरा, काष्ठमण्डप र हनुमानढोका नौतले…

नेपालले दियो अमेरिकालाई १९१ रनको लक्ष्य

 माघ २५, २०७६

काठमाडौं, २५ माघ : आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपालले अमेरिकालाई १९१ रनको लक्ष्य दिएको छ । अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रेको हो । नेपालले ४९ दशमलव…

नौ महिनाभित्रै बन्ने भयो अत्याधुनिक धरहरा

 माघ २५, २०७६

काठमाडौं, २५ माघ : पुरातात्विक महत्वको राष्ट्रिय सम्पदा धरहराबाट राजधानी काठमाडौंको दृश्वावलोकन गर्ने आम सर्वसाधरणको उत्कट चाहना अब छिट्टै पूरा हुनेभएको छ । राष्ट्रको धरोहर अत्याधुनिक धरहरा अबको नौ महिनाभित्र…