घुम्ती सेवाबाट खाद्यान्न बिक्री गर्दै कम्पनी

 माघ २५, २०७६

काठमाडौं, २५ माघ : खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्यान्न र इन्डक्सन चुलोको बिक्री गर्नका लागि घुम्ती सेवा सञ्चालन गरेको छ । उपत्यकाका उपभोक्ताको घरघरमा सेवा पु¥याउने उद्देश्यले घुम्ती सेवा…

रेल सेट केही दिनभित्रै नेपाल आइपुग्दै

 माघ २५, २०७६

काठमाडौं, २४ माघ : धनुषा जिल्लाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि खरिद गरिएको रेल सेट केही दिनभित्रै नेपाल आइपुग्नेभएको छ । निर्माणको काम सम्पन्न भइसकेकाले रेल ल्याउने बाटो पर्खिरहेको…

शिव प्रधानको ‘रुदिना’ लोकार्पित

 माघ २५, २०७६

काठमाडौं, २५ माघ : उपन्यासकार शिव प्रधानको औपन्यासिक कृति ‘रुदिना’को एक समारोहबीच प्रमुख अतिथि वरिष्ठ आख्यानकार परशु प्रधानले लोकार्पण गरेका छन् । काठमाडौंमा शुक्रबार स्रष्टा समाज नेपालद्वारा आयोजित कार्यक्रममा ‘रुदिना’…

राष्ट्रपतिद्वारा पुनर्निर्माण भएका सम्पदाको अवलोकन

 माघ २५, २०७६

काठमाडौं, २५ माघ : राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं उपत्यकाभित्र पुनःनिर्माण भइरहेका रानीपोखरी, धरहरा, काष्ठमण्डप, दरबार हाइस्कुल र वसन्तपुर दरबारको अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा राष्ट्रपति भण्डारीले गोर्खा भूकम्पबाट क्षति…

सरकार राजनीतिक पूर्वाग्रहका साथ अघि बढ्यो : सिंह

 माघ २५, २०७६

चितवन, २५ माघ : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले राजनैतिक रुपमा पूर्वाग्रही भएको आरोप लगाउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकारले ललिता निवासको जग्गा प्रकरणमा तत्कालीन…

कुशलको कीर्तिमानसँगै आइसीसी विश्वकपमा नेपालको पहिलो जित

 माघ २५, २०७६

काठमाडौं, २५ माघ : नेपालका कुशल मल्लले एकदिवसीय क्रिकेटमा डेब्युमै सबैभन्दा कम उमेरमा अर्धशतक बनाएर विश्व कीर्तिमान कायम गर्न सफल हुनुभएको छ । आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत अमेरिका विरुद्धको…

चीनबाट फर्काइने नेपालीलाई राख्न खरिपाटीमा दुइटा भवन खाली गराइयो

 माघ २५, २०७६

भक्तपुर, २५ माघ : चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको दुई वटा भवन खाली गराएको छ । प्राधिकरणको दक्षिणतर्फको सबभन्दा तल रहेको प्राधिकरणको…

‘बन्द रहेका विमानस्थल सञ्चालनमा ल्याउने सरकारको नीति’

 माघ २५, २०७६

भीमदत्तनगर, २५ माघ : संस्कृित, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मुलुकमा बन्द अवस्थामा रहेका विमानस्थल पुनःसञ्चालनमा ल्याउन सरकारअघि बढेको बताउनुभएको छ । भीमदत्तनगरपालिका कार्यालयले आज यहाँ आयोजना गरेको ‘कञ्चनपुर…

परियोजनाको तयारीबिना बजेट दिँदा पूँजीगत खर्च भएन

 माघ २५, २०७६

राष्ट्रिय योजना आयोग १५औँ राष्ट्रिय योजनाको आधारपत्रलाई पूर्णता दिई कार्यान्वयनमा ल्याउने अन्तिम तयारीमा छ । योजना निर्माणको प्रमुख संयन्त्रका रुपमा रहेको आयोगले सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्प…

आइसीसी विश्वकप लिग दुई : अमेरिकाविरुद्ध नेपाल ब्याटिङ गर्दै

 माघ २५, २०७६

काठमाडौं, २५ माघ : आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपाल अमेरिका विरुद्धको खेलमा अहिले ब्याटिङ गरिरहेको छ । अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि नपाल ब्याटिङमा उत्रेको हो । कीर्तिपुरस्थित त्रिवि…