राष्ट्र सेवामा जुट्न युवालाई प्रधानमन्त्रीको आह्वान

 फागुन ०२, २०७६

ललितपुर, २ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले असल, सक्षम, दक्ष र सक्रिय व्यक्तित्व निर्माण गर्दै राष्ट्र सेवामा जुट्न सम्पूर्ण युवाहरूलाई आह्वान गर्नुभएको छ । राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १५…

बाजुरामा भाइरल ‘इन्फुल्जा ए भाइरस’ फैलिएको पुष्टि

 फागुन ०२, २०७६

बाजुरा, २ फागुन : जिल्लाको हिमाली र स्वामिकात्र्तिक खापर गाउँपालिकामा देखिएको ज्वरोको संक्रमण इन्फुल्जा ‘ए’ भाइरस रहेको पुष्टि भएको छ । चार जनाको ल्याब नमूना परीक्षणपछि रुघाखोकी र ज्वरोको संक्रमण…

टेलिमेडिसिनमार्फत स्वास्थ्य सेवा प्रभावकारी बन्दै

 फागुन ०२, २०७६

झिमरुक, २ फागुन : ऐरावती गाउँपालिका–४ धुवाङ स्वास्थ्यचौकीमा टेलिमेडिसिनमार्फत दिइने सेवा प्रभावकारी बन्दै गएको छ । गत कात्तिकको पहिलो हप्ताबाट शुभएको यो सेवा प्रभावकारी बन्दै गएको हो । यो साता…

कर्णाली प्रदेश सरकार–महासंघ समझदारी

 फागुन ०२, २०७६

सुर्खेत, २ फागुन : कर्णाली प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच सार्वजनिक निजी साझेदारी कार्यक्रम सञ्चालन गर्न समझदारी भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद…

आइटिएफ टेनिसको सेमि फाइनलमा प्रेरणा र अभिलाषा

 फागुन ०२, २०७६

कास्की, २ फागुन : नेपालका प्रेरणा कोइराला र अभिलाषा विष्ट पोखरामा जारी अन्तर्राष्ट्रिय टेनिस फेडेरेशन(आइटिएफ)को जुनियर यु–१८ टेनिस प्रतियोगिताको सेमि फाइनलमा प्रवेश गर्नुभएको छ । जिल्ला टेनिस सङ्घको आयोजना तथा…

असुरक्षाको कारण देखाउँदै सप्तकोशीमा पानीजहाज बन्द

 फागुन ०२, २०७६

विराटनगर, २ फागुन : असुरक्षाको कारण देखाउँदै सप्तकोशी नदीको सुनसरीस्थित चतराबाट सञ्चालन हुँदै आएको पानीजहाज बुधबारदेखि बन्द भएको छ । विगत दुई वर्षदेखि व्यावसायिकरुपमा सात पानीजहाज सञ्चालन हुँदै आएको थियो…

अमूर्त कुराले क्रान्ति हुँदैन : मुख्यमन्त्री गुरुङ

 फागुन ०२, २०७६

स्याङ्जा, २ फागुन : गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका गण्डकी प्रदेश इञ्चार्ज पृथ्वी सुब्बा गुरुङले अमूर्त कुरा गरेर क्रान्ति नहुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी स्याङ्जाद्वारा २५…

मुलुकभर निर्माणाधीन एक सय ८४ पुल समस्याग्रस्त

 फागुन ०२, २०७६

काठमाडौं, २ फागुन : देशभर निर्माणाधीन पुलमध्ये १८४ पुल समस्याग्रस्त बनेका छन् । रणनीतिक सडकभन्दा स्थानीय पुलमा समस्या बढी भएको जनाइएको छ । निर्माण व्यवसायीकै कारण पुल निर्माणमा सबैभन्दा बढी…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी नियमावली ल्याउन माग

 फागुन ०२, २०७६

काठमाडौं, २ फागुन : सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ जारी भएको डेढ वर्ष बितिसक्दा पनि नियमावली नबन्दा ऐन कार्यान्वयनमा आउन नसकेकामा सरोकार निकायले ध्यानाकर्षण गराएका छन् ।…

प्राविधिक, व्यावसायिक शिक्षा र तालीम सम्बन्धी नयाँ ऐन ल्याइने

 फागुन ०२, २०७६

काठमाडौं, १ फागुन : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक र व्यावसायिक शिक्षा तथा तालीमको थप विकास, विस्तार एवं गुणस्तर अभिवृद्धि गर्ने ध्येयले छुट्टै नयाँ ऐन ल्याउने तयारी गरेको छ…