मेलम्चीको पानी असारसम्म काठमाडौं उपत्यकामा ल्याइने

 फागुन ०२, २०७६

काठमाडौं, १ फागुन : खानेपानी तथा सरसफाइ मन्त्रालयले असारभित्रमा काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी ल्याउने गरी श्वेतपत्र जारी गरेको छ । आज मन्त्रालयमा आयोजित कार्यक्रममा खानेपानीमन्त्री बिना मगरले बाँकी काम सम्पन्न…

रुग्ण ठेक्कामा प्रगति हुन सकेन : अख्तियार

 फागुन ०२, २०७६

काठमाडौं, १ फागुन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तोकिएको अवधिमा सम्पन्न नभई रुग्ण देखिएका अधिकांश ठेक्कामा अझै प्रगति हुन नसकेको जनाएको छ । आयोगले आज सार्वजनिक गरेको ‘रुग्ण ठेक्काको व्यवस्थापन,…

कानून बनाएर पठाओ र टुटल सेवा सञ्चालन गर्न आदेश

 फागुन ०२, २०७६

काठमाडौं, १ फागुन : उच्च अदालत पाटनले मोटरसाइकलमा भाडामा लिएर यात्रु बोक्ने पठाओ र टुटलजस्ता सेवालाई कानून बनाएर सञ्चालन गर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय श्रीमणकुमार गौतम र मीना…

भ्रष्टाचारीलाई सामूहिक बहिस्कार : मुख्यमन्त्री भट्ट

 फागुन ०२, २०७६

डोटी, १ फागुन : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भ्रष्टाचरीका कारण देशमा विकासले गतिलिन नसकेको आरोप लगाउनुभएको छ । डोटी चेम्बर अफ कमर्सले डोटीको दिपायलमा आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवको…

बालुवाको ढिस्कोले पुरिएर कुवेतमा ६ नेपालीको मृत्यु, दुई घाइते

 फागुन ०२, २०७६

काठमाडौं, १ फागुन : बालुवाको ढिस्कोले पुरिएर कुवेतमा छ नेपालीको मृत्यु भएको त्यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । मृत्यु हुनेमा पाल्पाका एकबहादुर गाहा, सिरहाका गंगाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ…

समाजवादको आधार तयार पार्ने बेला आयो : नेकपा प्रवक्ता

 फागुन ०२, २०७६

गोरखा, १ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवादको आधार तयार पार्न दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता भएको बताउनुभएको छ । जनयुद्ध दिवसको अवसरमा नेकपा गोरखाले…

देश समृद्धिको यात्रामा अघि बढेको छ : ऊर्जामन्त्री

 फागुन ०२, २०७६

घोराही, १ फागुन : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले देश समृद्धिको यात्रामा अघि बढेको बताउनुभएको छ । तत्कालीन विद्रोही माओवादीले युद्धको शुरुआत भएको स्थल रुन्टीगढी गाउँपालिका–९ होलेरीमा निर्माण गरिएको…

सुरक्षा चुनौतीलाई समाधान गर्न प्रहरी सक्षम : महानिरीक्षक

 फागुन ०२, २०७६

काठमाडौं, १ फागुन : प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले जस्तोसुकै सुरक्षा चुनौती सामना गर्न नेपाल प्रहरी सक्षम हुनुपर्ने बताउनुभएको छ । प्रहरी प्रधान कार्यालयबाट आज भिडियो कन्फे्रन्सद्वारा सातवटै प्रदेश प्रहरी कार्यालयका…

म्याराथनबाट पोखरालाई विश्व मानचित्रमा स्थापित गरिँदै

 फागुन ०२, २०७६

कास्की, १ फागुन : विश्वका विभिन्न चर्चित शहरको नाममा आयोजना हुने ‘सिटी म्याराथन’को अवधारणालाई अनुसरण गर्दै आएको ‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ले पोखरालाई विश्वमा चिनाउन मद्दत पु¥याएको छ । विसं २०५८ मा…

विश्व रेडियो दिवस : रेडियो जर्जर अवस्थामा

 फागुन ०२, २०७६

गौशाला, १ फागुन : कुनै समयमा खेतमा काम गर्ने खेतालाले खेतको आलीमा रेडियो बजाएर हलो जोत्ने गरेको दृश्य क्रमिक रुपमा हराउँदै गएको छ । नेपालमा प्रजातन्त्र स्थापनापछि स्थापित भएका रेडियोहरुकोे…