मुलुकको समृद्धि र राष्ट्रिय आकांक्षा सफल बनाउन आह्वान (सम्बोधनको पूर्णपाठ)
काठमाडौँ, ७ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रलाई जनस्तरसम्म विस्तार एवं सुदृढ गर्ने दिशामा अग्रसर भएको बताउनुभएको छ । यही यात्राबाटै नेपाललाई…
पाँच सय रोपनीमा सामूहिक आलु खेती
वालिङ, ७ फागुन : स्याङ्जाको गल्याङ ११ जिमूहाका किसानले सामूहिक आलुखेती गरेका छन् । जिमूहा कृषिउपज कृषक सहकारी संस्थामा आबद्ध ५२ कृषकले करिब ५०० रोपनी जग्गामा सामूहिकरूपमा आलुखेती गरेका हुन्…
‘आर्थिक समृद्धितर्फ प्रदेश सरकार प्रतिबद्ध’
हेटौँडा, ७ फागुन : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शान्ति सुरक्षाको प्रत्याभूति र आर्थिक समृद्धिको लागि योजना कार्यान्वयनतर्फ प्रदेश सरकार प्रतिबद्ध रहेको छ बताउनुभएके छ । प्रजातन्त्र दिवसको उपलक्ष्यमा वाग्मती…
तीन उद्योगलाई बन्द गर्न निर्देशन
बनेपा, ७ फागुन : जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले अनुमति नै नलिई सञ्चालन गरिरहेका तीन उद्योगलाई बन्द गर्न निर्देशन दिएको छ । समन्वय समितिले गरेको अनुगमनको क्रममा मण्डनदेउपुर नगरपालिका–६ स्थित मेलम्ची…
समृद्धिको यात्रामा अवरोध गर्नेलाई परास्त गरेर अघि बढ्छौं : प्रधानमन्त्री
काठमाडौँ, ७ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिको यात्रामा अवरोध पु¥याउनेलाई परास्त गर्दै अघि बढ्ने अठोट व्यक्त गर्नुभएको छ । विकास निर्माण, वैदेशिक लगानीजस्ता समृद्धिको महाअभियानमा अवरोध पुग्ने…
सेती नदीमा रोमञ्चकारी जलयात्रामा रमाउँदै पर्यटक
विमलबहादुर विष्टडोटी, ७ फागुन पछिल्लो समय जिल्लामा रहेको सेती नदीमा जलयात्रा गर्ने क्रम फष्टाउँदै गएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन दिपायल सिलगढी नगरपालिकाले जलयात्रा शुरु गरेपछि…
कूटनीति पक्षलाई जोगाउँदै राष्ट्रिय हितमा एमसीसी पास हुन्छ : प्रचण्ड
सुर्खेत, ७ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाले नेपालको राजनीतिक मानचित्र बदलेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)द्वारा मङ्गलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा…
आठ गजलकारका प्रस्तुति फागुन १० मा
पोखरा, ७ फागुन : गजल सन्ध्या पोखराले आफ्नो नियमित गजल वाचनको २००औँ शृङ्खलामा आठ गजलकारका ४० गजल प्रस्तुत हुने भएको छ । यही फागुन १० गते विशेष कार्यक्रमका साथ यहाँका…
सभामुखद्वारा प्रजातन्त्र दिवसको शुभकामना
काठमाडौँ, ७ फागुन : सभामुख अग्निप्रसाद सापकोटाले सबै नागरिकले अनुभूति गर्न सक्ने लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणको अभ्यासमा जुट्ने प्रजातन्त्र दिवसले प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । ७० औँ…
‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिमा एकजुट हुन प्रधानमन्त्रीको आह्वान
काठमाडौँ, ७ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा सफल बनाउन सबैलाई एकजुट हुन आह्वान गर्नुभएको छ । प्रजातन्त्र दिवसका अवसरमा आज सम्पूर्ण नागरिकमा शुभकामना…