चौकी तोडफोड आरोपमा वडाध्यक्षसहित तीन पक्राउ

 जेठ २२, २०७७

रुकुम (पश्चिम), जेठ २२ : अस्थायी प्रहरी चौकी तोडफोड गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका–१४ को छिवाङज्युलामा रहेको प्रहरी चौकी तोडफोड गरेको भन्दै प्रहरीले मुसिकोट–१३ का…

गण्डकी प्रदेशमा थपिए १६ कोरोना संक्रमित, संक्रमित संख्या ५४ पुग्यो

 जेठ २२, २०७७

कास्की, जेठ २२ : गण्डकी प्रदेशका बागलुङ, स्याङ्जा, पर्वत र म्याग्दीमा थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान थप सङ्क्रमण पुष्टि भएको…

कालापानी विवादमा चीन

 जेठ २२, २०७७

विद्यावीर सिंह कंसाकार २१ डिसेम्बर १९२३ को नेपाल–बेलायत मैत्री सन्धिले नेपाललाई सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रुपमा मान्यता दिएपछि यहाँको भूभाग विदेशीहरूका लागि खुल्यो । नेपाल, भारत र चीनको मिलनविन्दुको रूपमा पूर्वमा पर्वतको…

यसरी हुन्छ संविधान संशोधन

 जेठ २२, २०७७

काठमाडौँ, जेठ २२ : भारतले अतिक्रमण गरेको भूमिलाई समेटेर अद्यावधिक गरिएको नेपालको राजनीतिक र प्रशासनिक नक्सा अनुसार निसान छाप परिवर्तनका लागि सरकारले जेठ ८ गते प्रतिनिधि सभामा संविधान संशोधन विधेयक…

‘महँगी बढाइए बजार हस्तक्षेप हुन्छ’

 जेठ २२, २०७७

काठमाडौँ, जेठ २२ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजेट भाषणपछि मूल्यवृद्धि हुनसक्नेप्रति सचेत भई सरकारले छड्के रूपमा बजारको अवस्था अध्ययन गरिरहेको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “तीन÷चार दिनसम्म…

‘हटस्पट’मा हट्दै त्रास

 जेठ २२, २०७७

बुटवल, जेठ २२ : संभावित जोखिमलाई ध्यानमा राख्दै प्रदेश ५ सरकारले कोरोना सङ्क्रमित व्यक्तिका शव व्यवस्थापन गर्न नयाँ रणनीति बनाएको छ । त्यसका लागि प्रदेश ५ सरकारले दुईवटा शवबाहन किन्ने…

हावाहुरीले चैतयता दस करोडभन्दा बढीको केरा नोक्सान

 जेठ २२, २०७७

भरतपुर, जेठ २२ : कोरोनाको कहरकै बीच हावाहुरी र असिना पानीका कारण उत्पादन गरिएको केरा सखाप भएपछि चितवनका किसान चिन्तित छन् । बन्दाबन्दीका कारण बजारको सहज पहुँच नभइरहेका बेला प्राकृतिक…

कारबाहीमा एनसेल

 जेठ २२, २०७७

काठमाडौँ, जेठ २२ : नियामकको अनुमतिबेगर सेवा सञ्चालन गरेको पाइएपछि दूरसञ्चार सेवा प्रदायक एनसेल कारबाहीमा परेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको अनुमति नलिई म्याजिक भोइस, वन डे प्याक, लभ डिटेक्सनजस्ता भ्यालु…

लुकिछिपी नेपाल आउने घटे

 जेठ २२, २०७७

काठमाडौँ, जेठ २२ : भारतबाट स्थलमार्ग हुँदै स्वदेश फर्काउन नेपाल–भारत सीमाका २० नाकालाई प्रवेश बिन्दु तोकिएपछि लुकिछिपी आउनेको सङ्ख्या घटेको छ तर कतिपय ठाउँमा तोकिएको प्रवेश बिन्दु पुग्नका लागि दुई…

आर्थिक र सामाजिक गतिविधिलाई क्रमशः सहज तुल्याउन विज्ञको सुझाव

 जेठ २१, २०७७

काठमाडौं, जेठ २१ : कोरोना भाइरस संक्रमणको रोकथाम, नियन्त्रण तथा बन्दाबन्दीका अवस्थामा आर्थिक र सामाजिक गतिविधिलाई सहज बनाउन आर्थिक र स्वास्थ्य क्षेत्रका विज्ञले सुझाव दिएका छन् । प्रधानमन्त्री केपी शर्मा…