झापाका बिरामीमा भेटिएन कोभिड–१९ सङ्क्रमण
काठमाडौँ, चैत ३ : कोभिड–१९ सङ्क्रमणको आशङ्कामा झापाबाट आइतबार काठमाडौँ ल्याइएका एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ । भद्र्रपुर–७ का ४२ वर्षीय व्यक्तिलाई सङ्क्रमणको आशङ्कामा विराटनगरस्थित नोबेल मेडिकल…
तीन दिनमै लुकाएर राखेको ११ लाख थान माक्स बरामद
काठमाडौं, चैत ३ : माक्सको कालोबजारी भैरहेको विशेष सूचनालाई पछ्याउँदा नेपाल प्रहरीले तीन दिनमै ठूलो सफलता हात पारेको छ । शनिबार यतामात्रै प्रहरीले तीन स्थानमा छापा मार्दा ११ लाख थान…
सङ्कटका बेला खाद्यवस्तु र इन्धन मौज्दात नराख्न आमउपभोक्तालाई आग्रह
काठमाडौँ, चैत ३ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना भाइरसका कारण देशमा अघोषित सङ्कटको अवस्था सिर्जना भएको बताउनुभएको छ । उहाँले अहिले देखिएको अघोषित सङ्कटको अवस्था टार्न सरकार…
एसईई परीक्षामा विशेष सावधानी
काठमाडौँ, चैत ३ : कोरोना भाइरस सङ्क्रमणबाट जोगिन तथा सहज रूपमा विद्यार्थीलाई एसईई परीक्षा दिने प्रबन्ध मिलाउन परीक्षा केन्द्रमा विशेष सावधानी अपनाइने भएको छ । झण्डै पाँच लाख विद्यार्थी सहभागी हुने…
लक्ष्यको आधा राजस्व सङ्कलन
काठमाडौँ, चैत ३ : सरकारले चालू आर्थिक वर्षको सात महिनामा करिब आधा राजस्व सङ्कलन गरेको छ । चालू आवमा ११ खर्ब १२ अर्ब रुपियाँ राजस्व सङ्कलनको लक्ष्य रहेकोमा माघसम्म पाँच…
कोरोनाले जात्रा पनि प्रभावित
काठमाडौँ, चैत ३ : चैत महिना काठमाडौँ उपत्यकाको जात्राको महिना हो । चैतदेखि वैशाखको अन्त्यसम्म उपत्यकाका प्रायः सबै स्थानमा जात्रापर्व हुने गर्दछन् । कोरोना भाइरसप्रति सजग हुन, भीडमा सहभागी नहुन…
हुम्लाबासी महंगो हवाई भाडा तिर्न बाध्य
सिमकोट चैत ३ : कोरोना भाइरसको सन्त्रासले सबैतिर हवाई उडान प्रभावित भई रहेका बेला हिमाली जिल्ला हुम्लामा आउने यात्रुहरु भने महंगो हवाई भाडा तिर्न बाध्य भएका छन् । दुई दिन नेपालगंञ्ज…
पोखरामा पाँच रेक्टरको भूकम्प
पोखरा, चैत २ : गण्डकी क्षेत्रमा आइतबार भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार राती ८ः४५ बजे कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुक स्याउलीबजार केन्द्र…
‘५-६ महिनालाई धान्ने औषधि र कच्चा पदार्थ मौज्दात छ, डराउनुपर्ने अवस्था छैन’
भारत सरकारले गएको साता मात्रै पारासिटामोलसहित २६ प्रकारका औषधि निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतले प्रतिबन्ध लगाएका २६ प्रकारका औषधिमा ११ वटा औषधि उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थ छन् भने…
हरेक दिन १५ जनासम्मको कोरोना परीक्षण तर सबै नेगेटिभ
काठमाडौं, चैत ३ : दैनिक १५ जनासम्मको कोरोना भाइरस (कोभिड १९) को आशंकामा नमुना परीक्षणका लागि आउने गरेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । प्रयोगशालाका अनुसार हरेक दिन १५ जनासम्म कोरोना आशंकामा…
लोकप्रिय
को बन्ला नेकपा एमालेको भावी अध्यक्ष- ओली कि विद्या ?
जेठ २५, २०८२
गर्मी छल्न त्रिशूलीमा र्याफ्टिङ र ‘क्लिफ जम्प’
जेठ २९, २०८२
दिलभुषण पाठक विरुद्ध पक्राउ पुर्जी
जेठ २९, २०८२
अहमदावाद विमान दुर्घटना : एक व्यक्तिको जीवितै उद्धार
२२ घण्टा अगाडि