कोरोना जाँच प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

 चैत ०२, २०७६

सुर्खेत, चैत २ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरस (कोभिड–१९) जाँच प्रभावकारी बनाउन स्वास्थ्यसम्बन्धी निकायलाई निर्देशन दिनुभएको छ । कर्णाली प्रदेशको मूलद्वार भेरीगङ्गा नगरपालिका–७ सुर्खेतको बबईस्थित हेल्थडेस्कको निरीक्षण…

प्रमुख आयस्रोत बन्दै मह

 चैत ०२, २०७६

डोटी, चैत २ : जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित आदर्श गाउँपालिका–१ कुसिनाका किसानका लागि पछिल्लो समय मह प्रमुख आयस्रोत बन्दै आएको छ । धेरै मेहेनत पनि गर्नु नपर्ने र थोरै लगानीमा…

पर्यटकीय सम्भावना खोज्दै बागलुङ–ढोरपाटन साइकलयात्रा

 चैत ०२, २०७६

गलकोट, चैत २ : बागलुङ जिल्लामा पछिल्लो सयम पर्यटन सम्भावना र गतिविधि बढ्दो छ । शनिबार मात्र नेपालका विभिन्न स्थानबाट आएका उत्साही युवाको टोलीले नयाँ पर्यटन ‘रुट’ र गन्तव्यको खोजी…

असिनापानीले गहुँ र तरकारी बाली नष्ट

 चैत ०२, २०७६

मार्तडी, चैत २ : शनिबार यहाँ परेको असिनापानीले पाक्न लागेको गहुँबाली, तरकारी तथा फलफूल खेतीमा क्षति पु¥याएको छ । कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लाको तल्लो भेगका बूढीगङ्गा,बडीमालिका नगरपालिका सहित…

स्वास्थ्य प्रतिष्ठानसँग छैन एम्बुलेन्स

 चैत ०२, २०७६

तुलसीपुर, चैत २ : दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लामो समयदेखि एम्बुलेन्सविहीन भएको छ । एम्बुलेन्स विग्रिएर थन्किएको १० वर्षभन्दा बढी भइसक्दा अझै मर्मत हुनसकेको छैन । नयाँ एम्बुलेन्स पनि…

काभ्रेका ३२ हजार बालबालिकालाई खोप लगाइँदै

 चैत ०२, २०७६

काभ्रेपलाञ्चोक, चैत २ : दादुरा–रुवेला खोप अभियानअन्तर्गत यहाँका नौ महिनादेखि पाँच वर्षसम्मका करिब ३२ हजार बालबालिकालाई खोप लगाइँदैछ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा नरेन्द्र झाले आज धुलिखेल नगरपालिकास्थित २८…

चीन र कोरियासहित कोरोना प्रभावित देशबाट निर्बाध उडान

 चैत ०२, २०७६

काठमाडौँ, चैत २ : चीन र दक्षिण कोरियालगायत कोरोना प्रभावित देशबाट नेपालमा निर्बाध उडान आवतजावत गरिरहेका छन् । अहिले पनि दिनमा ४४ उडानबाट तीन हजार यात्रु आइरहेका छन् भने करिब दुई…

शक्ति आडमा काठ तस्करी

 चैत ०२, २०७६

धनगढी, चैत २ : कैलालीको गौरीगंगा नगरपालिका–३, कुचैनीस्थित राष्ट्रिय वनबाट सालको काठ ल्याउँदै गर्दा गत शुक्रबार ट्याक्टरसहित दुईजनालाई वनका कर्मचारीले पक्राउ गरे। ट्रलीमा ढुंगामुनि लुकाएर ल्याउँदै गरेको ५० गोलिया चिरेको…

आइओसी प्रतिनिधिको दादागिरी, घुस नपाएपछि दिनभर इन्धन आपूर्ति ठप्प

 चैत ०२, २०७६

वीरगन्ज, चैत २ : भारतको बरौनीबाट नेपालका लागि इन्धन ढुवानी गर्ने ट्यांकरले इन्डियन आयल कर्पोरेसन (आइओसी) का प्रतिनिधिले अवैध रूपमा मागेको रकम दिन नमान्दा शनिबार दिनभर इन्धन आपूर्ति ठप्प भयोे।…

दबाबमा देउवा, तनावमा पौडेल, द्विविधामा सिटौला

 चैत ०२, २०७६

काठमाडौं - नेपाली कांग्रेसको १३औं महाधिवेशनमा सभापतिको प्रत्यासी बनेका तीनैजना १४औं महाधिवेशनको तयारीमा आइपुग्दा निकटबाटै अप्ठेरोमा परेका छन्। शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पुनः सभापतिको प्रत्यासी बन्ने रणनीतिका…