विसं २०७८ मा पञ्चाङ्ग निर्णायक समितिकै आधिकारिक पात्रो आउने

 भदौ ०१, २०७७

काठमाडौँ, भदौ १ : नेपाल पञ्चाङ्ग निर्णायक समितिले आगामी वर्ष विसं २०७८ देखि संस्थागतरूपमा पहिलोपटक आधिकारिक पात्रो (पञ्चाङ्ग) प्रकाशन गर्ने भएको छ । समितिले यस वर्ष विसं २०७७ सम्म पञ्चाङ्गलाई…

क्रसर उद्योगलाई नयाँ मापदण्ड लागू

 भदौ ०१, २०७७

काठमाडौँ, भदौ १ : क्रसर उद्योग सञ्चालनका लागि नयाँ मापदण्ड कार्यान्वयनमा आएको छ । अब क्रसर उद्योग सञ्चालन गर्दा धार्मिक, पुरातात्विक र शिक्षण संस्थाबाट दुई किलोमिटरको दूरीमा मात्र सञ्चालन गर्नुपर्नेछ ।…

नेपाली सेनासँगको सम्बन्ध सुमधुर

 भदौ ०१, २०७७

काठमाडौँ, भदौ १ : रक्षा मन्त्रालयले नेपाली सेनासँग मन्त्रालयको सम्बन्ध सुमधुर रहेको जनाएको छ । मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गरी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र प्रधान सेनापति पूर्णचन्द्र थापाबीच…

बेनी–जोमसोम यात्रा जोखिमपूर्ण

 भदौ ०१, २०७७

म्याग्दी, भदौ १ : मुस्ताङको घासाबाट म्याग्दीको दानातर्फ आउने क्रममा घोप्टे भिरमा खसेको पहिरोबाट खसेर आइतबार रघुगङ्गा गाउँपालिका–१ बेगखोलाकी अममाया गर्बुजा घाइते हुनुभयो । हिँडिरहेको बेला भिरबाट खसेको पहिरोले चोट…

कोरोना कोषमा सवा १३ करोड थप

 भदौ ०१, २०७७

काठमाडौँ, भदौ १ : कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचार कोषका लागि चारवटा वित्तीय संस्थाले नेपाल सरकारले स्थापना गरेको कोरोना कोषमा सवा १३ करोड रुपियाँभन्दा बढी सहयोग गरेका छन् । अर्थमन्त्री…

विद्युत् प्राधिकरण ३५औँ वर्षमा हालसम्मकै उच्च नाफामा

 भदौ ०१, २०७७

काठमाडौँ, भदौ १ : नेपाल विद्युत् प्राधिकरण सोमबारदेखि स्थापनाको ३४ वर्ष पूरा गरी ३५ वर्षमा प्रवेश गर्दैछ । नेपालको ऊर्जा उत्पादन र वितरणमा अग्रणी संस्था सन् २०२३ सम्ममा सम्पूर्ण नेपालीको घरधुरीमा…

आयल निगम स्वचालित विद्युतीय प्रणालीमा जाँदै

 भदौ ०१, २०७७

काठमाडौँ, भदौ १ : पेट्रोलियम पदार्थको ढुवानीका क्रममा हुने चुहावट तथा प्राविधिक नोक्सानी न्यूनीकरण गर्न नेपाल आयल निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणालीमा काम गर्ने भएको छ । यो सफ्टवेयरमार्फत…

कोरोना भाइरस संक्रमणको उच्च जोखिममा उपत्यका

 भदौ ०१, २०७७

काठमाडौँ, भदौ १ : कोरोनाविरुद्ध लगाइएको बन्दाबन्दी खुलेसँंगै काठमाडाँै उपत्यकामा छिटपुट रूपमा देखिएको कोरोना सङ्क्रमण पछिल्ला दिनमा ह्वात्तै बढेको छ । दैनिक सयको हाराहारीमा देखिएको कोरोना सङ्क्रमण आइतबार हाल सम्मकै बढी…

महत्त्वपूर्ण आयोजनामा कोरोना प्रभाव अध्ययन

 भदौ ०१, २०७७

काठमाडौँ,भदौ १ : राष्ट्रिय योजना आयोगले कोरोना महामारीका कारण मुलुकका रूपान्तरणकारी आयोजना (गेम चेन्जर प्रोजेक्ट) मा परेको प्रभावबारे सुरु गरेको अध्ययन अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.…

विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिने गृहकार्यमा सरकार

 भदौ ०१, २०७७

काठमाडौँ, भदौ १ : विद्यालय तहको पाठ्यक्रमको भार घटाएर भए पनि विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिने गृहकार्यमा सरकार जुटेको छ । शैक्षिक सत्र खेर जाँदा विद्यार्थीमा मनोवैज्ञानिक असर पर्ने, सरकारको…