बर्दियामा निषेधाज्ञा पाँच दिन थप

 साउन ३२, २०७७

राजापुर, साउन ३२ : बर्दियामा जारी निषेधाज्ञा पाँच दिनका लागि थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा आज बसेको कोभिड –१९ संकट व्यवस्थापन बैठकले समुदायस्तरमा कोरोना फैलिन…

सार्वजनिक बसमा विद्युतीय माध्यमबाट रकम भुक्तानी

 साउन ३२, २०७७

काठमाडौँ, साउन ३२ : नेपालमा पहिलो पटक विद्युतीय सार्वजनिक सवारीसाधन सञ्चालन गरिरहेको सुन्दर यातायात प्रालिले विद्युतीय माध्यमबाट रकम भुक्तानी (इपेमेन्ट) गर्न मिल्ने स्मार्ट कार्ड आजदेखि सञ्चालनमा ल्याएको छ । कम्पनीले…

दुई साताका लागि त्रिविका क्याम्पस बन्द

 साउन ३२, २०७७

काठमाडौँ, साउन ३२ : त्रिभुवन विश्वविद्यालयले कोरोना सङ्क्रमण बढ्दै गएकाले मातहतका सबै क्याम्पस आगामी भदौ १ गतेदेखि १५ गतेसम्म बन्द गर्ने भएको छ । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख…

अछाममा खोलाले बगाएर एकै परिवारका चार जनाको मृत्यु

 साउन ३२, २०७७

डोटी, साउन ३२ : अछाममा रहेको नरहरिनाथ खोलाले बगाएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अछाम पञ्चदेवल विनायक नगरपालिका–९ बस्ने ३३ वर्षीया देवा बोहरा, उहाँकी छोरी…

लगानी बोर्डका लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टलाई काम गर्न बाटो खुला

 साउन ३२, २०७७

काठमाडौँ, साउन ३२ : उच्च अदालत पाटनले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाईको काम गर्न बाटो खुला गरेको छ । न्यायाधीश ईश्वरराज आचार्य र ठाकुरप्रसाद शर्मा पौडेलको इजलासले भट्टलाई आज…

मेलम्ची खानेपानी आयोजना : दोस्रो चरणको निर्माणका लागि तयारी

 साउन ३२, २०७७

काठमाडौँ, साउन ३२ : मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको पानी काठमाडौँ ल्याउन सुरुङमा त्रुटि सच्याउने काम भइरहँदा दोस्रो चरणको निर्माणका लागि आवश्यक तयारी शुरु गरिएको छ । दोस्रो चरणको निर्माणका…

नेफ्स्कून पत्रकारिता पुरस्कार श्रेष्ठलाई

 साउन ३२, २०७७

काठमाडौं, साउन ३२ : नेफ्स्कूनले हरेक वर्ष प्रदान गर्दै आएको ‘नेफ्स्कून पत्रकारिता पुरस्कार’ यस वर्ष सहकारीखबर डटकमका सम्पादक काजी श्रेष्ठलाई प्रदान गर्ने घोषणा गरेको छ । संघले ३३ औं स्थापना…

यूएइ–काठमाडौँ १५ उडान तय, टिकट लिन दूतावासको अनुरोध

 साउन ३२, २०७७

काठमाडौँ, साउन ३२ : आबुधाबीस्थित नेपाल राजदूतावासले नेपाल फर्कन विभिन्न माध्यमबाट नाम टिपाएका नेपालीलाई पायक पर्ने स्थानमा एयरलाइन्सबाट टिकट लिन अनुरोध गरेको छ । दूतावासले आज एक सूचना जारी गर्दै भोलिदेखि…

कप्तान र ब्याट्सम्यानको रुपमा धोनीको कीर्तिमान

 साउन ३२, २०७७

काठमाडौँ, साउन ३२ : भारतीय क्रिकेट टोलिका पूर्वकप्तान एवम् विकेटकीपर ब्याट्सम्यान महिन्दर सिंह धोनीले शनिबार साँझ सन्यासको घोषणा गर्नुभयो । करिब एक वर्षयता धोनीको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको आकलन भइरहेको थियो ।…

ओलम्पिक कमिटीको कार्यालयका दुई जनामा कोरोना

 साउन ३२, २०७७

काठमाडौँ, साउन ३२ : नेपाल ओलम्पिक कमिटी (एनओसी)को सातदोबाटोस्थित मुख्य कार्यालयका दुई जनामा कोरोना सङ्क्रमण देखिएको छ । उनीहरूको गत बुधबार पीसीआर परीक्षण गरिएको थियो । कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठका अनुसार…