जापानको अर्थतन्त्रमा कोरोनाभाइसबाट झण्डै २८ प्रतिशत सङ्कुचन

 भदौ ०१, २०७७

टोकियो, भदौ १ : जापानको अर्थतन्त्र गत अप्रिल–जुन महिनाको अवधिमा २७.८ प्रतिशतले सङ्कुचित भएको छ । सरकारले सोमबार सार्वजनिक गरेको विवरणमा कोरोनाभाइरसका कारण उपभोग र व्यापारमा कमी आएसँगै अर्थतन्त्रमा व्यापक…

चार महिनाभित्र सामान्य अवस्थामा फर्कनेछाैँ

 भदौ ०१, २०७७

कोरोनाभाइरस (कोभिड १९) सङ्क्रमणको असर र जोखिमले मानिसको दैनिक जीवन नै कठिन अवस्थामा धकेलेको छ । दैनिक जीवनका गतिविधि चलायमान नभएसँगै आर्थिक क्षेत्रमा पनि धक्का लागेको छ । यस्तो अवस्थामा…

छोरासहित उपसभामुख तामाङमा कोरोना सङ्क्रमण पुष्टि

 भदौ ०१, २०७७

हेटौँडा, भदौ १ : बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङलाई कोरोनो सङ्क्रमण भएको पुष्टि भएको छ । हेटौँडामा गरिएको स्वाव परिक्षणणबाट उपसभामुख तामाङसहित उहाँका नौ वर्षीय छोरामा पनि कोरोना सङ्क्रमण…

मन्त्रिपरिषदमा प्रकाेप पीडितलाई क्षतिपूर्तिलगायत विषयमा छलफल हुँदै

 भदौ ०१, २०७७

काठमाडौं, भदौ १ : मन्त्रि परिषदको नियमित बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सोमबार साँझ ६ बजेदेखि जारी रहेको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।…

कोरोना सङ्क्रमणबाट धनुषामा थप एक जनाको मृत्यु

 भदौ ०१, २०७७

जनकपुरधाम, भदौ १ : प्रदेश २ को राजधानी जनकपुरधाममा सोमबार कोरोना सङ्क्रमण बाट थप एक जनाको मृत्यु भएपछि धनुषामा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । आज…

तरकारीले फेरिएको जीवन, तीन महिनामा ६ करोडको बढिको निकासी

 भदौ ०१, २०७७

सल्यान, भदौ १ : कपुरकोट गाउँपालिकाका १ कि दिलमाया घर्तिले तरकारी खेतिगर्न थालेको बाह्र वर्ष भएको छ । उहाले चार रोपनी जग्गामा टमाटर, सिमी लगायतका तरकारी लगाउदैन् आउनु भएको छ ।…

संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिबारे छलफल

 भदौ ०१, २०७७

काठमाडौँ, भदौ १ : प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सोमबार बिहान भेटवार्ता भएको छ । नेकपा सचिवालय बैठक सकिएलगत्तै सभापति देउवा बालुवाटार पुग्नुभएको थियो…

नेपाल-भारतबीच ‘ओभरसाइट मेकानिजम’ बैठक सम्पन्न

 भदौ ०१, २०७७

काठमाडौँ, भदौ १ : नेपालमा भारतीय सहयोगमा सञ्चालित परियोजनाहरूका अनुगमन गर्न गठित ओभरसाइट मेकानिजमको बैठक सम्पन्न भएको छ । सो बैठकमा नेपालका तर्फबाट परराष्ट सचिव शङ्कर बैरागी र भारतका तर्फबाट नेपालका…

नेकपा सचिवालय बैठकद्वारा कार्यदल अनुमोदित

 भदौ ०१, २०७७

काठमाडौँ, भदौ १ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा गठित छ सदस्यीय कार्यदल अनुमोदन गरेको छ । बैठकमा कार्यदलबारे…

उपत्यकामा १६८ सहित ५८१ मा कोरोना संक्रमण, थप तीनको मृत्यु

 भदौ ०१, २०७७

काठमाडौँ, भदाै १ : काठमाडौँ उपत्यकामा १६८ सहित देशभरमा ५८१ नयाँ सङ्क्रमित थपिएका छन् । आज थपिएका सङ्क्रमितमध्ये ४०८ पुरुष र १७३ महिला रहेका छन् । उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा…