काउन्सिल अध्यक्षलाई हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

 भदौ ०३, २०७७

काठमाडौँ, भदाै ३ : सर्वोच्च अदालतले प्रेस काउन्सिलका कार्यबाहक अध्यक्षबाट किशोर श्रेष्ठलाई हटाउने कार्य तत्काल कार्यान्वयन नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले…

कन्ट्याक्ट ट्रेसिङमा एकै परिवारका दुईसहित आठ जनामा सङ्क्रमण पुष्टि

 भदौ ०३, २०७७

बागलुङ, भदौ ३ : बागलुङमा समुदायस्तरमा कोरोनाले व्यापक रुप लिन थालेको छ । बागलुङ नगरपालिका–३ हाडेपाखा बस्ने २३ वर्षीय कोरोना सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिको स्वास्थ्य परीक्षण गर्दा एकै परिवारका दुईसहित आठ…

वीरगञ्जमा थप एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु

 भदौ ०३, २०७७

वीरगञ्ज, भदौ ३ : वीरगञ्जमा कोरोना भाइरसको सङ्क्रमणको कारण बुधबार थप एक जना महिलाको मृत्यु भएको छ । वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पताल वीरगञ्जमा उपचाररत वीरगञ्ज महानगरपालिकाको रेशमकोठी निवासी ४० वर्षीया…

सिरहामा प्रहरी निरीक्षकसहित २४ जना सङ्क्रमित थपिए

 भदौ ०३, २०७७

सिरहा, भदौ ३ : सिरहामा इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी प्रमुख तथा प्रहरी निरीक्षकसहित २४ जनामा थप सङ्क्रमण भएको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका अनुसार, इलाका प्रहरी कार्यालय…

सिसिएमसी बैठक : कोराेनाकाे असर न्यूनीकरणको लागि ठोस योजना आउने

 भदौ ०३, २०७७

काठमाडौं, भदौ ३ : कोरोना नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धमा ठोस योजना बनाउन सीसीएमसीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत सोमबारको मन्त्रिपरिषद बैठकमा ठोस…

निषेधाज्ञामा कुनै सामानको अभाव हुँदैन, हल्लाको पछि नलागौँ

 भदौ ०३, २०७७

काठमाडौँ, भदौ ३ : निषेधाज्ञा बढ्ने र सामानको अभावसँगै महङ्गो हुने डरका कारण धेरै सामान खरिद गरेर राख्ने गरेको पाइएको छ । औषधि पसलदेखि किराना पसल, सुपरमार्केटमा सामान खरिद गर्नेको भिडभाड…

दैलेखको ठाँटीकाँध र नौमूलेमा तीनको निधन

 भदौ ०३, २०७७

दैलेख, भदौ ३ : लगातार परेको वर्षात्सँगै आएको बाढीपहिरोसँगै दैलेखमा एकै दिन तीन जनाले ज्यान गुमाएका छन् । प्राकृतिक विपत्तिमा परेर एक जना बेपत्ता भएका छन् । ठाँटीकाँध गाउँपालिका वडा नं…

२० प्रतिशत शैया नछुट्याउने निजी अस्पतालको पीसीआर अनुमति खारेज

 भदौ ०३, २०७७

काठमाडौं, भदौ ३ : स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले कोभिड–१९ का बिरामीलाई उपचार नगर्ने निजी वा शिक्षण अस्पताललाई कारबाही गर्ने जनाएको छ । कोभिड–१९ सङ्क्रमित बिरामीको अस्पताल चहार्दै मृत्यु हुने अवस्था निम्तिएपछि…

सन्दीप सम्मिलित जमैका आज सेन्ट लुसियासँग स्पर्धा गर्दै

 भदौ ०३, २०७७

काठमाडौँ, भदौ ३ : नेपाली क्रिकेटर सन्दीप लामिछाने सहभागी टोली जमैका तल्लावाहले क्यारेबियन प्रिमियर लिगको आफ्नो पहिलो खेल आज खेल्दैछ । पहिलो खेलमा जमैकाले सेन्ट लुसिया जौक्सको सामना गर्दैछ ।…

पीएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुग्यो

 भदौ ०३, २०७७

काठमाडौं, भदौ ३ : पेरिस सैन्ट–जर्माइन(पीएसजी) पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा स्थान सुनिश्चित गरेको छ । आरबी लैप्जिगलाई हराउँदै फ्रेञ्च क्लब पीएसजी पहिलोपटक च्याम्पियन्स लिगको फाइनलको यात्रा सुनिश्चित गरेको हो ।…