बिदामा घर आएका सैनिक जवानमा सङ्क्रमण पुष्टि

 भदौ ०६, २०७७

बागलुङ, भदौ ६ : घर विदामा बागलुङ आएका एक जना सैनिक जवानमा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपािलका–१२ स्थायी घर भई हाल बागलुङ नगरपालिका–३ गुठीमा परिवारसँगै बस्दै आएका २५ बर्षिय…

बाँकेमा शनिबार २१ जना डिस्चार्ज, कुल डिस्चार्ज ५६८

 भदौ ०६, २०७७

नेपालगञ्ज, भदौ ६ : बाँकेमा शनिवार २१ जनाले कोरोना जितेर निको भई घर फर्किएका छन् । गत केही दिनयता जिल्लामा कोरोनालाई जित्नेको सङ्ख्या बढ्दैगएको छ । स्वास्थ्य कार्यालय, बाँकेका अनुसार जिल्लामा…

तलबविहीन नबनाउन सञ्चार उद्यमीसँग आग्रह

 भदौ ०६, २०७७

काठमाडौँ, भदौ ६ : सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले श्रमिक, कामदार वा पत्रकार कसैलाई पनि तलबविहीन नबनाउन सबै सञ्चार उद्यमी एवं व्यवसायीसँग आग्रह गर्नुभएको छ । श्रमिक, कामदार वा…

देशभर दस हजार ‘साइट’मा इन्टरनेट जडान

 भदौ ०६, २०७७

काठमाडौँ, भदौ ६ : देशैभर ब्रोडब्यान्ड इन्टरनेट जडान गर्ने सरकारी लक्ष्यअनुसार अहिलेसम्म १० हजारभन्दा बढी ‘साइट’मा इन्टरनेट जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गत ब्रोडब्यान्ड नेटवर्क विस्तार गर्ने र इन्टरनेट…

सुक्खा पहिरो खस्दा सडक अवरुद्ध

 भदौ ०६, २०७७

चितवन, भदौ ६ : सुक्खा पहिरो खसेपछि नारायणगढ –मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान करिब १ बजेतिर इच्छाकामना गाउँपालिका वडा नम्बर ५ को ३…

साहित्यिक धरोहर

 भदौ ०६, २०७७

डा. लेखप्रसाद निरौला ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे’ राष्ट्रकविका कालजयी उद्गार ! यस्तै आजीवन नेपाली माटो र मुटुको स्पन्दनलाई उजिल्याउने युगद्रष्टा र कुशल स्रष्टा हुनुहुन्छ राष्ट्रकवि माधव घिमिरे ।…

सवारी चालक अनुमति पत्र छपाइ सकियो

 भदौ ०६, २०७७

काठमाडौँ, भदौ ६ : गत चैत महिनादेखिको बन्दाबन्दीका कारण प्रिन्ट गर्न बाँकी रहेका सवारीसाधन चालक अनुुमति पत्र (लाइसेन्स)को छपाइ कार्य पूरा भएको छ । बन्दाबन्दीले गर्दा नयाँ लाइसेन्सको आवदेन रोक्का गरेपछि…

एकीकृत आइसोलेसनको तयारी

 भदौ ०६, २०७७

काठमाडौँ, भदौ ६ : काठमाडौँ महानगरपालिकाले उपत्यका स्तरीय पाँच हजार जना क्षमताको एकीकृत क्वारेन्टाइन र आइसोलेसन निर्माणको तयारी थालेको छ । सङ्घ, प्रदेश र उपत्यकाका नगरपालिकाको समन्वय र सहभागितामा एक साताभित्र पाँच…

निसङ्क्रमण अभियानमा महानगर

 भदौ ०६, २०७७

काठमाडौँ, भदौ ६ : काठमाडौँ महानगरपालिकाले नगरलाई कोरोना भाइरस (कोभिड–१९)बाट बचाउन निसङ्क्रमण अभियानलाई फेरि तीव्र बनाएको छ । सङ्क्रमण सुरु भएदेखि नै महानगरपालिकाले टेकु, वीर अस्पताल, कालीमाटी फलफूल बजार लगायतका…

ओम्नीसँगको सम्झौतालाई निरन्तरता दिन अस्वीकार

 भदौ ०६, २०७७

काठमाडौँ, भदौ ६ : सर्वोच्च अदालतले ओबीसीआई प्राइभेट लिमिटेड (ओम्नी) र नेपाल सरकारबीच भएको स्वास्थ्य सामग्री खरिदसम्बन्धी सम्झौतालाई निरन्तरता दिन अस्वीकार गरेको छ । स्वास्थ्य सेवा विभागले यसअघि खारेज गरेको सम्झौताको…