नेकपा कार्यदलले बुझायो प्रतिवेदन

 भदौ ०६, २०७७

काठमाडौँ, भदौ ६ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा गठित कार्यदलले आफ्नो प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको छ । महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको सो…

काठमाडौं उपत्यकामा २१६ जनामा सङ्क्रमणको पुष्टि

 भदौ ०६, २०७७

काठमाडौं, भदौ ६ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका २१६ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । काठमाडौंमा पछिल्लो चौबीस घण्टामा पुष्टि भएको सङ्क्रमितको संख्या अहिलेसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

उपत्यकामा २१६ सहित देशभर ६३४ नयाँ संक्रमित थपिए, कुल ३१ हजार ११७

 भदौ ०६, २०७७

काठमाडौं, भदौ ६ : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २१६ सहित देशभर ६३४ नयाँ सङ्क्रमित थपिएका छन् । सङ्क्रमितमध्ये १८२ महिला र ४५२ पुरुष रहेका छन् । उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा…

६ वर्षीया बालिकासहित चौबीस घण्टामा नौ जना सङ्क्रमितको मृत्यु

 भदौ ०६, २०७७

काठमाडौं, भदौ ६ : नेपालमा पछिल्लो चौबीस घण्टामा नौ जना कोरोनाभाइरस सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सुनसरी, पर्सा, बारा, सिरहा, मकवानपुर र…

तनहुँ जलविद्यु्तको १८८ मिटरको केवल टनेल ‘ब्रेक थ्रु’

 भदौ ०६, २०७७

दमौली, भदौ ६ : तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको ‘केवल टनेल’को काम पूरा भएको छ । एक सय ४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाको विद्युत् गृहको काम शुरु गर्नका लागि केवल टनेलको…

Coronavirus pandemic could be over within two years : WHO Chief

 भदौ ०६, २०७७

Zeneva, August 21 : The head of the World Health Organization (WHO) says he hopes the coronavirus pandemic will be over in under two years. Speaking in Geneva, Tedros Adhanom…

कोरोना महामारी दुई वर्षभित्र अन्त्य हुन्छ : विश्व स्वास्थ्य सङ्गठन प्रमुख

 भदौ ०६, २०७७

काठमाडौँ, भदौ ६ : विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले कोरोनाभाइरसको महामारी दुई वर्षभित्र अन्त्य हुने बताउनुभएको छ । जेनेभामा शुक्रबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्नु हुँदै टेड्रस अदनोम गेब्रेससले स्पेनिस फ्लु अन्त्य हुनसमेत दुई…

भारतमा संक्रमितको संख्या ३० लाख पुग्यो, एकैदिन ७० हजार संक्रमित

 भदौ ०६, २०७७

नयाँदिल्ली, भदौ ६ : भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या झण्डै तीस लाख पुगेको छ । सरकारी अधिकारीहरूकाअनुसार कुल सङ्क्रमितको सङ्ख्या २९ लाख ७५ हजार ७०२ पुगेको हो । तीमध्ये…

विश्व स्वास्थ्य सङ्गठनले लेबनानमा थप स्वास्थ्य सहायता सामग्री पठायो

 भदौ ०६, २०७७

जेनेभा, भदौ ६ : विश्व स्वास्थ्य सङ्गठनले बेरुतमा थप स्वास्थ्य सहायतासम्बन्धी सामग्री पठाइएको जनाएको छ । सो सङ्गठनले लेबनानमा १७ लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री पठाइने घोषणा यसअघि नै…

चीन र पाकिस्तानका विदेशमन्त्रीबीच वार्ता

 भदौ ०६, २०७७

इस्लामावाद, भदौ ६ : चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानी विदेशमन्त्री साह मोहमुद कुरेसीबीच शनिबार वार्ता भएको पाकिस्तानी पत्रिका ‘डन’ ले जनाएको छ । उक्त पत्रिकाका अनुसार उहाँहरूबीच शनिबार बिहान भएको…