‘बाढीपीडितका घर सरकारले बनाउँछ’

 भदौ ०६, २०७७

सैनीबजार (अछाम), भदौ ६ : बाढीले व्यापक धनजनको क्षति गरेको रामारोशन सैनीबजार क्षेत्रको गृहमन्त्री रामबहादुर थापा (बादल)सहितको मन्त्री टोलीले शुक्रबार निरीक्षण गरेको छ । त्यस क्रममा उहाँले पीडितका घर सरकारले बनाउने वचन…

नियमित उडानबाट यात्रु ल्याइने मन्त्रिपरिषद्को निर्णय

 भदौ ०६, २०७७

काठमाडौँ, भदौ ६ : सरकारले पीसीआर परीक्षण सहज भएका केही मुलुकबाट भदौ १६ गतेदेखि नियमित उडानमार्फत यात्रु ल्याउने भएको छ । पीसीआर परीक्षण सहज भएका मुलुक मलेसिया, यूएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान,…

नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर बढ्दो

 भदौ ०६, २०७७

काठमाडौँ, भदौ ६ : नेपालमा कोरोना सङ्क्रमण दर दिन दिनै बढ्दै गएको छ । देशका अन्य भागसँगै राजधानी काठमाडौँमा सङ्क्रमणको दर उच्च हुुँदै गएको हो । सङ्क्रमण रोक्न राजधानी उपत्यकालगायत देशका धेरै भागमा…

कोरोना बीमा गर्नेको सङ्ख्या सात लाख नाघ्यो

 भदौ ०६, २०७७

काठमाडौँ, भदौ ६ : पछिल्लो समय मुलुकमा कोरोना सङ्क्रमण र सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा कोरोना बीमा गर्नेको सङ्ख्या पनि ह्वात्तै बढेको छ । सङ्क्रमितको ग्राफ उकालो लाग्दै गर्दा कोरोना त्रासमा…

पूर्व प्रधानमन्त्री नेपालका सात अङ्गरक्षकमा कोरोना सङ्क्रमण

 भदौ ०६, २०७७

काठमाडौँ, भदौ ५ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एबम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सात अङ्गरक्षक (पीएसओ) लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । पूर्वप्रधानमन्त्री नेपालका सबै परिवार उहाँको सुरक्षामा…

सेनाका लागि ब्यारेकभित्रै आइसोलेसन

 भदौ ०५, २०७७

काठमाडौँ, भदौ ५ : कोभिड–१९ को संक्रमण बढेर आइसोलेशनको क्षमता कम हुने देखेपछि नेपाली सेनाले संगठनभित्रका संक्रमित जनशक्तिलाई ब्यारेकभित्रै आइसोलेसन बनाएर राख्न शुरु गरेको छ । नेपाली सेनाका २८४ जनामा…

घरमै पूजाराधना गरी मनाइयो हरितालिका पर्व

 भदौ ०५, २०७७

काठमाडौँ, भदौ ५ : भाद्र शुक्ल तृतीयाका दिनमा आज घर घरमै देवादिदेव महादेवको पूजा आराधना गरी हरितालिका (तीज) पर्व मनाइएको छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण पशुपतिनाथ मन्दिर…

कोरोना रोकथाम र उपचारमा हालसम्म १२ अर्ब खर्च

 भदौ ०५, २०७७

काठमाडौँ, भदौ ५ : कोभिड–१९ को रोकथाम र उपचारका लागि हालसम्म सङ्घ, प्रदेश र स्थानीय तहबाट गरी झण्डै रु १२ अर्ब खर्च भएको छ । मन्त्रिपरिषद्को यही भदौ ४ गतेको…

कोरियामा थप संक्रमितको संख्या बढेपछि सयौँ विद्यालय बन्द

 भदौ ०५, २०७७

सियोल, भदौ ५ : कोरोनाभाइरसको सङ्क्रमण शुक्रबार पाँच महिनाको उच्च स्तरमा पुगेपछि देशभरका ८४९ विद्यालयहरू बन्द भएका छन् । महामारीका कारण यस पहिले ८३८ विद्यालय बन्द भएका भएपछि कोरोनाभाइरस नियन्त्रणतर्फ…

‘किमद्वारा नितिगत अधिकार अन्य नेताहरूलाई हस्तान्तरण’

 भदौ ०५, २०७७

सियोल, भदौ ५ : उत्तर कोरियाली सर्वोच्च नेता किम जङ–अनले तनावको स्तर कम गर्न कैयौँ नीतिगत अधिकार अरूलाई सुम्पिएको एक दक्षिण कोरियाली जासुसी संस्थाले दाबी गरेको छ । किमले अहिले…