महान्यायाधिवक्ता खरेलद्वारा ११ वटा सरकारी वकिलकाे कार्यालय उद्घाटन

 भदौ ०७, २०७७

काठमाडौँ, भदौ ७ : महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले अप्ठ्याराका बीचमा सहजता खोज्दै, समस्याका बीचमा अवसरलाई पहिल्याउँदै सरकारी वकिल कार्यालयको संस्थागत सुदृढीकरण कार्य अगाडि बढाइएको बताउनुभएको छ । महान्यायाधिवक्ता खरेलले भर्च्युअल माध्यमबाट विभिन्न…

कोरोनाको सामना संयम, एकता र दृढताका साथ दिन देउवाको अपील

 भदौ ०७, २०७७

काठमाडौँ, भदौ ७ : नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार, स्वास्थ्यकर्मी र सबै नेपालीसँग कोरोनाको सामना संयम, एकता र दृढताका साथ दिन हार्दिक अपील गर्नुभएको छ । देशका…

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सेल्फ क्वारेन्टिनमा

 भदौ ०७, २०७७

सुदूरपश्चिम, भदौ ७ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट धनगढीस्थित आफ्नै निवासमा ‘सेल्फ क्वारेन्टिन’मा बस्नुभएको छ ।  मुख्यमन्त्री निवासका चालकमा आज कोरोना सङ्क्रमणको पुष्टि भएपछि उहाँ सेल्फ क्वारेन्टिनमा बस्नुभएको हो ।…

फल्स बटम बनाइ कपडामा करोडौँ छली, ६ जनाविरुद्ध मुद्दा

 भदौ ०७, २०७७

काठमाडौँ, भदौै ७ : भारतीय ट्रकमा फल्स बटम (छुट्टै नदेखिने क्याविन कोठा) बनाइ रजनिशकुमार गुप्ता र राजेन्द्र थापासमेत ६ जनाले भन्सार चोरी पैठारी गरी राजस्व करोडौँको चुहावट गरेको राजस्व अनुसन्धान…

क्यानद्वारा खेलाडीसहित ५१ को कोरोना बीमा

 भदौ ०७, २०७७

काठमाडौँ, भदौ ७ : नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका खेलाडीसहित ५१ जनाको कोरोना बीमा गरेको छ । क्यानले पुरुष राष्ट्रिय टोलीका २५ खेलाडी तथा त्रिभुवन विश्वविद्यालय खेल मैदान,…

सरकार र सम्बन्धित व्यक्तिबाहेक अरुलाई विवरण दिन्नौं : निर्वाचन आयोग

 भदौ ०७, २०७७

काठमाडौँ, भदौै ७ : निर्वाचन आयोगले नेपाल सरकार र सम्बन्धित व्यक्तिबाहेक मतदाताको व्यक्तिगत विवरणको अभिलेख उपलब्ध गराउन नसक्ने स्पष्ट गरेको छ । प्रहरी र प्रशासनलगायत निकायबाटै समेत विभिन्न घटनाको अनुसन्धान…

मनसुन पूर्ण सक्रिय नभए पनि जोखिम हटेको छैन

 भदौ ०७, २०७७

काठमाडौँ, भदौ ७ : जल तथा मौसम विज्ञान विभागले अहिले मनसुन पूर्ण सक्रिय नभए पनि जोखिम भने नहटेको जनाएको छ । थोरै पानी पर्दा पनि पहिरो जान सक्ने वा घाम…

छांगरु र तिङ्करमा चामल पुग्यो, दाल र नुनतेल पुगेन

 भदौ ०७, २०७७

दार्चुला, भदौ ७ : गत असार अन्तिमसाता सरकारले व्यासको छांगरु र तिङ्कर गाउँका लागि दुई सय क्वीन्टल खाद्यान्न ढुवानी ग-यो । छांगरुका ११७ घरधुरी र तिङ्करका ७० घरधुरीका लागि नेपाल…

गैरआवासीय नेपालीलाई स्वदेश फर्कने वातावरण मिलाउन सङ्घको आग्रह

 भदौ ०७, २०७७

काठमाडौँ, भदौ ७ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले विदेशमा रहेका गैरआवासीय नेपालीलाई स्वदेश फर्कन सहज वातावरण मिलाउन सरकारसँग आग्रह गरेको छ । पछिल्लो पटक सरकारले शर्तसहित विदेशमा अलपत्र परेका नेपालीलाई…

दुबईमा अड्किएका २६२ नेपाली काठमाडौँ आइपुगे

 भदौ ०७, २०७७

काठमाडौँ, भदौ ७ : दुबईमा अड्किएका २६२ नेपाली उद्धार उडानमार्फत आज स्वदेश फर्किएका छन् । चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड…