फोन गर्नुहाेस्, घरमै आउँछ एम्बुलेन्स
पोखरा, भदौ ८ : तपाईं रक्तदान गर्न इच्छुक हुनुहुन्छ ? हुनुहुन्छ भने अब रक्तदान गर्न कुनै कार्यक्रम पर्खनु पदैन, घरबाटै रक्तदान गर्न सक्नुहुन्छ । फोन गर्नुहाेस् तपाईंको घरअगाडि रक्त सङ्कलन…
क्वालालम्पुरबाट काठमाडाैँका लागि चार्टर्ड उडान पुनः सुचारु हुने
काठमाडौँ, भदौ ८ : मलेसियाको राजधानी क्वालालम्पुरबाट काठमाडाैँको लागि तय भएका चार्टर्ड उडानहरू पुनः सुचारु हुने भएका छन् । मलेसियास्थित नेपाली राजदूतावासले १९, २० र २१ अगष्टको लागि टिकट लिइसकेका…
वन्यजन्तु उद्धारका लागि ‘डार्टिङ’सहितको एम्बुलेन्स
पोखरा, भाद्र ८ : कास्कीमा वन्यजन्तु उद्धारका लागि ‘डार्टिङ’ (सुई हानेर बेहोस बनाउने विधि) सहितको एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । पोखरा आसपास घाइते तथा बेवारिसे अवस्थामा फेला परेका वन्यजन्तुलाई उद्धार गरेर…
बारामा थप ९३ जनामा सङ्क्रमण पुष्टि
बारा, भदौ ८ : बारामा थप ९३ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको सोमबार दिउँसो आएको रिपोर्टमा बाराका ९३ जनामा सङ्क्रमण पुष्टि भएको हो…
निषेधाज्ञाले प्रभाव पारेन सेयर बजारलाई
काठमाडौँ, भदौ ८ : कोरोनाको सङ्क्रमण फेलने भन्दै सरकारले निषेधाज्ञा जारी गरेको भएपनि शेयर बजारलाई भने त्यसले कुनै प्रभाव पारेको छैन । आइतबार दोहोरो अङ्कले बढेको शेयर कारोबार मापक नेप्से परिसूचकले आज पनि सोही…
कोरोनाका ७४३ नयाँ सङ्क्रमितको पुष्टि, कुल ३२ हजार ६७८
काठमाडौँ, भदौ ८ : नेपालमा कोरोनाभाइरसका ७४३ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ७४३ जना नयाँ सङ्क्रमित पुष्टि भएको जनाएको छ । मन्त्रालयले…
बुटवलमा पनि प्लाज्मा थेरापीबाट कोरोना सङ्क्रमितको उपचार शुरु
बुटवल, भदौ ८ : कोरोना सङ्क्रमितको उपचारमा विभिन्न अभ्यासहरू भइरहेका बेला बुटवलमा पनि सङ्क्रमितलाई प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको छ । बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा बुटवलमा सञ्चालित कोरोना…
प्रदेश १ मा एकै दिन तीन जनाको मृत्यु, ६४ सङ्क्रमित थपिए
विराटनगर, भदाै ८ : प्रदेश १ सोमबार तीनजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुई जना पुरुष र कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा…
कोरोनाको असर घरेलु उद्योगमा, ८४ अर्ब बराबरको लगानी जोखिममा
काठमाडाैँ, भदौ ८ : कोभिड–१९ को कारण नेपालको घरेलु तथा साना उद्योग थिलथिलो बनेका छन् । अधिकांश ग्रामीण क्षेत्रमा रहेका घरेलु उद्योगसँगको प्रत्यक्ष सम्बन्ध पर्यटन व्यवसायसँग रहेकाले नेपालका चार लाखभन्दा धेरै…
कार्यदलकाे प्रतिवेदनमाथि मंगलबारबाट छलफल थाल्ने तयारी
काठमाडौँ, भदौ ८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षले पार्टी कार्यदलले बुझाएको प्रतिवेदन माथि मङ्गलबारदेखि छलफल प्रारम्भ गर्दै हुनुहुन्छ । कार्यदलले गत शनिबार अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो ।…
लोकप्रिय
पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान
भदौ ३०, २०८३
युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी
भदौ ३०, २०८३






