प्रदेश १ मा १०९ सङ्क्रमित थप
विराटनगर, भदौ ९ : पछिल्लो २४ घण्टामा प्रदेश नं.१ मा १०९ जना कोरोना सङक्रमित थपिएका छन् । थपिएकामा २९ महिला र ८० पुरुष छन् । मोरङ र सुनसरीमा ४८–४८, झापामा…
नेकां नेता गाेविन्द रञ्जितकाे निधन
काठमाडाैं, भदाै ९ : नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं. २१ कार्यसमितिका सभापति ६७ वर्षीय गोविन्द रञ्जितको उपचारका क्रममा आज विहान निधन भएकाे छ । वि.सं. २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिक…
स्वाब दिएको ढिलाे गरी १३ औँ दिनमा रिपोर्ट आउँदा ४० जनामा सङ्क्रमण
सर्लाही, भदौ ९ : सीमावर्ती क्षेत्रस्थित सर्लाहीको गोडैताबाट थ्रोट स्वाब पठाएको १३ औँ दिनमा रिपोर्ट आउँदा ४० जनामा कोरोना सङ्क्रमण पाइएको छ । गोडैता नगरपालिकाले गत साउन २९ गते ४०२ जनाको…
काठमाडौं उपत्यकामा कोरोनाका २३२ सङ्क्रमित थपिए
काठमाडौं, भदौ ९ : काठमाडौं उपत्यकामा कोभिड–१९ का २३२ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकामा कोरोनाभाइरसका २३२ सङ्क्रमितको पुष्टि भएको…
हात्ती धपाउन नक्कली तोप साहरा
बिर्तामोड, भदौ ९ : जंगली हात्तीले दुःख दिने तथा मानिसको ज्यान लिन थालेपछि यहाँस्थित प्रजापति सामुदायिक वन समूहले आफ्ना उपभोक्तालाई हात्ती धपाउन नक्कली तोप प्रदान गरेको छ । सामुदायिक वनले नगरपालिका,…
थप ८५५ जना नयाँ सङ्क्रमितसहित ३३ हजार ५२३ पुग्याे
काठमाडौँ, भदौ ९ : नेपालमा कोरोना भाइरसका ८५५ जना नयाँ सङ्क्रमित पुष्टि भएको छ । थप सङ्क्रमितमा २७१ महिला र ५८४ जना पुरुष रहेका छन् । मंगलबार भएकाे मन्त्रालयकाे नियमित प्रेस…
विश्वमा कोरोना संक्रमित संख्या दुई करोड ३८ लाख नाघ्यो
जेनेभा, स्वीट्जरल्याण्ड, भदौ ९ : विश्वमा दुई करोड ३८ लाख ३० हजार २६० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनकाअनुसार…
भानु नगरपालिकाको एउटै वडाका ६ जनामा कोरोना पुष्टि
दमौली, भदौ ९ : तनहुँको भानु नगरपालिकाको एउटै वडामा आज थप छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भानु नगरपालिका–१ मा थप छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।…
बारामा दुई जना कोरोना संक्रमितको मृत्यु, मृत संख्या १३ पुग्यो
बारा, भदौ ९ : बारामा कोरोनाको कारणले थप दुई जनाको मृत्यु भएको छ । योसँगै बारामा कोरोनाका कारणले १३ जनाको मृत्यु भइसकेको छ । जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर–४ मल्हनीटोल बस्ने…
काठमाडौँको बलम्बु अस्पतालमा कोरोना सङ्क्रमित वृद्धको मृत्यु
काठमाडौँ, भदौ ९ : काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमणबाट एक वृद्धको मृत्यु भएको छ । काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरी बल, अस्पतालमा उपचाररत ६६ वर्षीय पुरुषको मध्यान्ह १२ बजेर १७ मिनेटमा मृत्यु…
लोकप्रिय
मकालु बरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै
भदौ ३१, २०८३
नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो
भदौ ३१, २०८३






