कुलमानको कार्यकाल थप्ने प्रस्ताव मन्त्रिपरिषद्मा गएको छैन : ऊर्जा मन्त्रालय

 भदौ ०९, २०७७

काठमाडौं, भदौ ९ : सरकारले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङलाई थप चार वर्षका लागि थप गर्ने बारे उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयबाट कुनै प्रस्ताव नगएको मन्त्रालयको उच्च…

रुकुमपूर्व कारोना सङ्क्रमणमुक्त जिल्ला घाेषणा

 भदौ ०९, २०७७

रुकुमपूर्व, भदौ ९ : रुकुम (पूर्व) जिल्ला तत्कालका लागि कोरोना सङ्क्रमणमुक्त भएको छ । जिल्लामा भेटिएका २४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् । आइसोलेसनमा बसेका सबै सङ्क्रमित निको…

काभ्रेपलाञ्चोकमा चार स्वास्थ्यकर्मीसहित १७ मा सङक्रमण

 भदौ ०९, २०७७

काभ्रे, भदौ ९ : काभ्रेपलाञ्चोक जिल्लामा चार स्वास्थ्यकर्मीसहित आज थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । धुलिखेल अस्पतालका तीन र भुम्लु गाउँपालिकाको भुम्लुटार स्वास्थ्य चौकीमा कार्यरत ल्याब टेक्निसियनमा…

कुवेतबाट आगामी शुक्रबार र सोमबार चार्टर्ड उडान हुने

 भदौ ०९, २०७७

काठमाडौँ, भदौ ९ : कुवेतबाट पून चार्टर्ड उडान सुरु हुने भएको छ । कुवेतस्थित नेपाली राजदूतावासले आज एक सूचना जारी गर्दै आगामी शुक्रबार र सोमबार हुने उडानबारे जानकारी गराएको हो ।…

कोरोना संक्रमणकाे ‘चेन ब्रेक’को प्रयासमा उपत्यकाका स्थानीय तह

 भदौ ०९, २०७७

काठमाडौँ, भदौ ९ : कोभिड–१९ को सङ्क्रमणले मुलुकका विभिन्न जिल्लासँगै सङ्घीय राजधानीसमेत प्रभावित बनाएपछि त्यसको ‘चेन ब्रेक’ गर्न विभिन्न निकायसँगको समन्वयमा उपत्यकाका पालिकाहरूले विशेष अभियान थालेका छन् । राजधानीमा सङ्क्रमणको…

जिमेल, गुगल ड्राइभसहित गुगलका अन्य सेवा ‘ग्लोबल’ प्रभावित

 भदौ ०९, २०७७

काठमाडौँ, भदौ ४ : गुगलको इमेलसहितका अन्य सेवा प्रभावित भएको छ । प्रभावले विश्वभरिका गुगल प्रयोगकर्ताले समस्या महसुस गरेका छन् । प्रयोगकर्ताले सामाजिक सञ्जालमा गुगलको सेवामा आएको समस्याबारे टिप्पणी गरेका छन्…

निषेधाज्ञाले गरेन शेयर बजारमा असर, नेप्सेको उकालो यात्रा जारी

 भदौ ०९, २०७७

काठमाडौँ, भदौ  ९ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झण्डै १० अङ्कले बढेको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि सरकारले निषेधाज्ञा जारी गरेको भएपनि शेयर बजारमा भने त्यसले…

५० हजार बोरा मल काम नलाग्ने अवस्थामा आइपुग्याे, जाँच पास भएन

 भदौ ०९, २०७७

वीरगञ्ज, भदौ ९ : वीरगञ्जको श्रीर्सिया सुख्खा बन्दरगाह (ड्राईपोर्ट)ले साल्ट ट्रेडिङ कर्पोरेसनले बिदेशबाट आयात गरेको ५० हजार बोरा डिएपी मल जाँचपास नगर्ने भएको छ । भारतको कोलकत्ता बन्दरगाहबाट रेल मार्ग हुँदै…

निर्माण व्यबसायी भन्छन्- नेपाल आएका १० लाखलाई स्वदेशमै रोजगारी दिन्छाैं

 भदौ ०९, २०७७

काठमाडौँ, भदौ ९ : वैदेशिक रोजगारीमा गएका ५२ हजार भन्दा बढी विभिन्न ३० देशबाट बेरोजगार हुँदै स्वदेश फर्केकालाई उनीहरूकाे चाहना अनुसार निर्माण क्षेत्रमा काम दिन सकिने निर्माण व्यवसायीहरुले बताउने गरेका छन्…

दुई डाक्टर र तीन स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण

 भदौ ०९, २०७७

दमौली, भदौ ९ : तनहुँमा दुई जना डाक्टर र तीन जना अन्य स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण भएको छ । कोरोनाविरुद्ध अग्रपङ्क्तिमा रहेर कार्य गर्दैआएका दुई जना डाक्टर, दुई जना स्टाफ नर्स, एक…