पाम तेलबिना नै निर्यात उकालो

 भदौ ०९, २०७७

काठमाडौँ, भदौ ९ : गत आर्थिक वर्षमा नेपालबाट निर्यात हुने सूचीमा पहिलो स्थानमा रहेको पाम तेलको निर्यातबिना नै चालू आर्थिक वर्ष २०७७-७८ को पहिलो महिनामा निर्यात उकालो लागेको छ ।…

तीतेपातीको भुवा जापान निर्यात

 भदौ ०९, २०७७

काठमाडौँ, भदौ ९ : गाईबस्तुलाई सोत्तर बनाउने तीतेपातीबाट राम्रो आम्दानी हुन्छ भन्ने कमैलाई थाहा छ । त्यो पनि जापान निर्यात गरेर । तीतेपातीलाई प्रशोधन गरेर १२ वर्षदेखि जापान निर्यात गर्दै आएका…

कोरोना कहर : विप्रेषण आय सवा चार अर्बले घट्यो

 भदौ ०९, २०७७

काठमाडौँ, भदौ  ८ : कोरोना कहरका कारण अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा विप्रेषण आयमा रु चार अर्ब २४ करोडले गिरावट आएको छ । आर्थिक वर्ष २०७५/७६ मा विप्रेषण आप्रवाह १६.५…

बढ्यो विदेशी लगानी

 भदौ ०९, २०७७

काठमाडौँ, भदौ ९ : कोभिड–१९ सङ्क्रमणका कारण गत आर्थिक वर्ष २०७६/७७ मा करिब पाँच महिना समग्र अर्थतन्त्र शिथिल बने पनि प्रत्यक्ष विदेशी लगानीमा भने नेपालले सफलता हासिल गरेको छ । राष्ट्र…

मूल्याङ्कनमा अधिकारको दुरुपयोग

 भदौ ०९, २०७७

कोहलपुर (बाँके), भदौ ९ : गत २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको मूल्याङ्कन गर्न प्रदान गरिएको अधिकारको विद्यालयले दुरुपयोग गरेको पाइएको छ । विगत तीन वर्षको नतिजा तुलना गर्दा शिक्षकले…

नेकपाका दुई अध्यक्षबीच बैठक, प्रतिवेदनमाथि छलफल हुँदै

 भदौ ०९, २०७७

काठमाडौँ, भदौ ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच वार्ता शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजेदेखि वार्ता शुरु भएको बालुवाटार स्रोतले बताएको छ ।…

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कानूनी दायरामा ल्याउन मानव अधिकार आयोगको माग

 भदौ ०९, २०७७

काठमाडौँ, भदौ ८ : राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अग्रपंक्तिमा रही नागरिकको जीवन रक्षाको कार्य गर्ने स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्नेलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको छ…

जुम्लाको ढाँणखर्क पाटनमा चट्याङले पाँच सय बढी भेडा मरे

 भदौ ०९, २०७७

जुम्ला, भदौ ९ : जुम्लामा चट्याङले पाँच सय बढी भेडा मरेका छन् । पातारासी गाउँपालिका वडा नम्बर ४ मा जाजुल्ले सामुदायिक वनमा रहेको ढाँण खर्क सामुदायिक वनमा चट्याङले पाँच सय बढी…

महोत्तरीमा कोरोनाबाट एक पुरुषको मृत्यु

 भदौ ०९, २०७७

जलेश्वर, भदौ ९ : महोत्तरीमा कोरोनाको कारणले थप एक व्यक्तिको मृत्यु भएको छ । योसँगै महोत्तरीमा कोरोनाका कारणले तीन जनाको मृत्यु भइसकेको छ । जिल्लाको मनरासिश्वा नगरपालिका वडानं. ५ बस्ने ७५…

बाँकेमा मङ्गलबार २६ जना निको भए, १७७ आइसोलेसनमा

 भदौ ०९, २०७७

नेपालगञ्ज, भदौ ९ : बाँकेमा एक महिनाअघि सङ्क्रमित बढ्ने क्रम तीव्र भएकोमा हाल आएर निको भएर घर फर्किने क्रम बढेको छ । जिल्लाका विभिन्न आइसोलेसन अस्पताल र सेन्टरहरूमा रहेका २६…