India records highest-ever single-day spike of over 75,000 Covid-19 cases, tally above 3.3 million

 भदौ ११, २०७७

New Delhi, August 27 : India on Thursday registered its highest-ever spike of the coronavirus disease cases. According to Union health ministry update, the country recorded 75,760 new cases of…

क्राइस्टचर्च विष्फोट घटनाका अभियुक्तलाई मृत्यु नहुञ्जेल कारावासको सजाय

 भदौ ११, २०७७

काठमाडौँ, भदौ ११ : न्युजिल्याण्डमा ५१ जनाको मृत्यु हुने गरी गत वर्ष भएको मस्जिद आक्रमणको घटनाका अभियुक्तलाई प्यारोल बिना मृत्यु नहुञ्जेलसम्म कारावासको सजाय सुनाइएको छ । न्युजिल्याण्डको न्यायिक इतिहासमा पहिलो…

प्रदेश अस्पतालका ६ चिकित्सकमा सङ्क्रमण, ओपिडी सेवा बन्द

 भदौ ११, २०७७

कर्णाली, भदौ ११ : प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएको छ । अस्पतालका अनुसार सङ्क्रमण देखिएकामा दुई जना कन्सल्ट्यान्ट र ४ जना मेडिकल अधिकृत हुन् । अस्पतालका…

बारामा कोरोनाबाट थप एक गर्भवतीको मृत्यु,मर्नेको संख्या १६ पुग्यो

 भदौ ११, २०७७

बारा, भदौ ११ : कोरोनाको कारणले थप एक गर्भवतीको मृत्यु भएको छ । यो सँगै बारामा कोरोनाका कारण मर्नेको संख्या १६ पुगेको छ । मर्नेमा बारा जिल्लाको सुर्वण गाउँपालिका वडा नम्बर–४…

बागलुङमा एक वर्षिया बालिकासहित थप आठ जनामा कारोना पुष्टि

 भदौ ११, २०७७

बागलुङ, भदौ ११ : बागलुङमा एक वर्षीया बालिकासहित आठ जनामा कोरोना पुष्टि भएको छ । सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिको 'क्लोज कन्ट्याक्ट ट्रेसिङ' गर्दा यसअघि सङ्क्रमित बागलुङ नगरपालिका–३ की ३२ वर्षीया महिलाकी…

सन्दीपले दुई विकेट लिएको खेलमा जमैका पराजित

 भदौ ११, २०७७

काठमाडौँ, भदौ ११ : लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएपनि उहाँको टोली जमैका तलाबाज भने क्यारेबिन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज भएको खेलमा पराजित भएको छ । ट्रिनिडाड…

पोखरामा कोरोना संक्रमणबाट ३२ वर्षिय महिलाको मृत्यु

 भदौ ११, २०७७

पोखरा, भाद्र ११ : पोखरा महानगरपालिका–११ निवासी कोरोना सङ्क्रमित ३२ वर्षीया महिलाको उपचारको क्रममा आज मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रको…

किसानलाई अलैँचीको चटारो, उत्पादन बढ्यो, भाउ छैन

 भदौ ११, २०७७

इलाम, भदौ ११ : बेँसी र चुरे क्षेत्रका किसानलाई यतिबेला अलैँचीको चटारोले छोपेको छ । अलैँचीको सिजन शुरु भएकाले टिप्ने र छोडाउने कामको चटारो परेको हो । मौसम नबिग्रिएको (पानी…

तोकिएको समयमै नियमित उडान, पीसीआर ‘नेगेटिभ रिपोर्ट’ अनिवार्य

 भदौ ११, २०७७

काठमाडौँ, भदौ ११ : बुधबार दोस्रोपटक भदौ १७ सम्मका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी राख्ने निर्णय भए पनि नियमित उडान भने तोकिएको समयमै हुने भएको छ । संस्कृति पर्यटन तथा नागरिक…

कोभिडको असर सामाजिक सुरक्षा कोषमा

 भदौ ११, २०७७

काठमाडौँ, भदौ ११ : कोभिड–१९ को असर योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समेत परेको छ । कोभिड–१९ कारण रोजगारदाता र योगदानकर्ताको कोषमा आबद्धता हुने क्रम निकै कम भएको छ । कोभिड­–१९…