नेकपा सचिवालय बैठक दिउँसो ३ बजेका लागि सारियाे

 भदौ १८, २०७७

काठमाडौँ, भदौ १८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक दिउँसो ३ बजेका लागि सारिएको छ । बिहान ११ बस्ने पूर्वनिर्धारित बैठकलाई आजै दिउँसो सारिएको हो । बैठक अघि बैठकको…

चार अर्ब ४५ करोड रकम मुद्दती निक्षेपमा राख्दै कोष

 भदौ १८, २०७७

काठमाडौँ, भदौ  १८ : नागरिक लगानी कोषले एकैपटक रु साढे चार अर्ब बढी रकम मुद्दती निक्षेपमा राख्ने भएको छ । कोषले आज एक सूचनामार्फत ‘क’ वर्गका वाणिज्य बैंकमा उक्त परिमाणको…

नेकपा सचिवालय बैठक बस्दै

 भदौ १८, २०७७

काठमाडौँ, भदौ १८ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदलले दिएको प्रतिवेदनबारे छलफल गर्न आज दिउँसो सो पार्टीको सचिवालय बैठक बस्दैछ । यसअघि यही भदौ…

बागलुङ बाढी अपडेट : १० जनाको शव फेला, ४१ बेपत्ता

 भदौ १८, २०७७

गलकोट, भदौं १८ : बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढीपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म १० जनाको शव फेला परेको छ । नगरपालिकाको ७, ८ र ९ वडाको तटीय वस्तीमा भूजी…

भैंसी साहुको खनाति पनि भैंसी पालनमा, मासिक दुई लाख कमाइ

 भदौ १८, २०७७

तनहुँ, भदौ १८ : तनहुँको शुक्लागण्डकी नगरपालिका १० मिनामखानीमा एक कृषकले व्यावसायिक रुपमा भैंसी पालेर मनग्गे कमाउन सफल हुन भएको छ । तीन वर्ष अघिदेखि भैंसीपालन व्यवसाय शुरु गर्नु भएका…

रासायनिक मल पाउनै गाह्रो, विकल्पमा के गर्ने ?

 भदौ १८, २०७७

काठमाण्डौ, भदौ १८ : देशभर नै रासायनिक मलको अभाव छ । यो वर्ष रासायनिक मलको अभाव हुनुमा कोरोनालाई दोष दिइए पनि मलको अभाव हरेक वर्ष हुने गरेको छ । आपूर्तिमा…

लकडाउनको सदुपयोग गर्दै च्याउबाट आत्मनिर्भर बन्दै युवा

 भदौ १८, २०७७

सिन्धुपाल्चोक, भदौ १८ : लकडाउनको समयलाई सदुपयोग गर्दै त्रिपुरासुन्दरी गाउँपालिका २ चोकटीका युवाहरु च्याउ खेती गरेर आत्मनिर्भर हुन थालेका छन् । चोकटीको लागार्चेमा १० रोपनी जग्गा भाडामा लिएर युवाहरुले कन्या…

जडीबुटीबाट बनाइएकाे अर्कबटी काेराेना उपचारमा प्रभावकारी भएकाे दाबी

 भदौ १८, २०७७

लुम्बिनी, भदौ १८ : बुटवल बेलबासका रोशन घिमिरेले खानाको स्वाद थाहा पाउन छाडेको तीन दिन भइसकेको थियो । उहाँले खाना त खानुहुन्थ्यो तर के खाएँ भन्ने पत्तै पाउनुभएको थिएन । एक…

गण्डकीका प्रदेशसभा सदस्यलाई कोरोना संक्रमण

 भदौ १८, २०७७

पोखरा, भाद्र १८ : गण्डकी प्रदेश सभाका १ जना सदस्यलाई कोरोना पुष्टि भएको छ । भदौ १४ गते उहाँको स्वाब संकलन गरिएकोमा क्षेत्रिय रोग परिक्षण केन्द्रमा गरिएको परिक्षणमा उहाँलाइ कोरोना पुष्टि…

क्यानले माग्यो मुख्य प्रशिक्षकसहित आठ प्रशिक्षक

 भदौ १८, २०७७

काठमाडौँ, भदौ १८ : नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय टोलीका लागि मुख्य प्रशिक्षकसहित आठ प्रशिक्षकको माग गरेको छ । क्यानले एक मुख्य प्रशिक्षक र सात प्रशिक्षकको दरखास्त आह्वान गर्दै…