भारतीय प्रधानमन्त्री मोदीको व्यक्तिगत ट्विटर खातामा साइबर आक्रमण

 भदौ १८, २०७७

काठमाडौँ, भदौ १८ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत ट्विटर खाता ‘हयाक’ गरिएको छ । ट्विटरले प्रधानमन्त्री मोदीको खाताबाट प्रधानमन्त्री राहत कोषमा ‘क्रिप्टोकरेन्सी’ दान गर्न लगातार अपीले आएको जनाएको छ ।…

निर्माण सामग्रीको पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय फिर्ता लिन आग्रह

 भदौ १८, २०७७

काठमाडौँ, भदौ १८ : हाल थप गरिएको निषेधाज्ञामा २ बजेदेखि ९ बजेसम्म निर्माण सामग्रीसम्बन्धी पसल र सवारीसाधन सञ्चालन गर्ने निर्णय फिर्ता लिन उपत्यका नगरपालिका फोरमले सरकारसँग आग्रह गरेको छ । बिहीबार…

फ्रान्सद्वारा आर्थिक राहत प्याकेज घोषणा

 भदौ १८, २०७७

पेरिस, भदौ १८ : कोरोनाभाइरस महामारी पुनः देखिने खतरा रहेकै अवस्थामा फ्रान्स सरकारले एक खर्ब १८ अर्ब डलरको विशाल आर्थिक प्याकेज घोषणा गरेको छ । यो रकम खासगरी रोजगारी सिर्जना,…

जबर्जस्ती मच्छिन्द्रनाथको रथयात्रा : प्रहरीद्वारा बल प्रयोग

 भदौ १८, २०७७

ललितपुर, भदौ १८ : वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथयात्रा गर्न जबर्जस्ती हजारौँ युवा पुल्चोकमा उत्रिँदा प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरी हटाएको छ । विश्वव्यापी रुपमा फैलिरहेको…

प्लाज्मा र रेम्डिसिभिर दिएका दुई गम्भीर संक्रमितको स्वास्थ्यमा सुधार

 भदौ १८, २०७७

नेपालगञ्ज, भदौ १८ : बाँकेका दुई ठुला अस्पतालमा प्लाज्मा र रेम्डिसिभिर दिइएका दुई गम्भीर अवस्थाका कोराना संक्रमितको स्वास्थ्यमा क्रमश सुधार देखिएको अस्पतालले जनाएका छन् । भेरी अस्पतालमा पहिलो पटक प्लाज्मा…

वासिङ्टन डिसीमा प्रहरीको गोलीबाट एक जनाको मृत्यु

 भदौ १८, २०७७

वासिङ्टन डिसी, भदौ १८ : अमेरिकी राजधानी शहर वासिङ्टन डिसीको दक्षिणपूर्वमा मंगलबार राति प्रहरीले चलाएको गोलीबाट एक व्यक्तिको मृत्यु भएको छ । महानगरीय प्रहरी विभागका अनुसार उक्त घटना मंगलबार राति…

कोरोनाले चार करोड ७० लाख महिलालाई अति गरिबीतर्फ धकेल्छ : राष्ट्रसंघ

 भदौ १८, २०७७

संयुक्त राष्ट्रसंघ, भदौ १८ : विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण आगामी बर्ष चार करोड सात लाख महिला अति गरिबीतर्फ धकेलिने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको…

भारतमा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै ८४ हजार सङ्क्रमित

 भदौ १८, २०७७

नयाँदिल्ली, भदौ १८ : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अत्यधिक बृद्धि भएको छ । पछिल्लो विवरण अनुसार एकैदिनमा झण्डै ८४ हजार जना कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएका छन् । सरकारी अधिकारीहरुले दिएको…

भिसी तुलबहादुर पुनका नाममा बेलायतमा रेल सेवा

 भदौ १८, २०७७

लण्डन, भदौ १८ : बेलायतको एक रेल सेवा ग्रेट वस्टन रेलवेले भिक्टोरिया क्रसप्राप्त स्वर्गीय तुलबहादुर पुनको नाममा रेलसेवा नामकरण गर्ने भएको छ । दोस्रो विश्वयुद्ध सकिएको ७५ वर्ष पुगेको उपलक्ष्यमा उहाँको…

बाढीपहिरो र कोरोना संक्रमणको मारमा मुस्ताङको स्याउ

 भदौ १८, २०७७

बलेवा, भदौ १८ : यो वर्षको वर्षा मुस्ताङको स्याउका लागि बाधक बन्यो । बाढी र पहिराका कारण बेनी–जोमसोम सडकखण्डमा ठाउँठाउँमा झरेको पहिरो र भत्किएको सडकका कारण यो वर्ष समयमै मुस्ताङको…