‘घरदैलो’ सेवासम्बन्धी मापदण्ड स्वीकृत, शुक्रबारबाट सञ्चालन हुने

 भदौ १८, २०७७

काठमाडौं, भदौ १८ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले घरदैलो (होम डेलिभरी) सेवा सञ्चालनसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले मापदण्ड आज स्वीकृत भएको र शुक्रबारदेखि…

प्रदेश २ मा २५२ संक्रमित थपिए, सक्रिय संख्या पाँच हजार ४५८

 भदौ १८, २०७७

जनकपुरधाम, भदौ १८ : प्रदेश २ मा बिहीबार २५२ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन । प्रदेश नं.२ मा विगतमा केही दिन घटदै गरेको संक्रमण पुनः बढ्दै जान थालेको छ ।…

गाैतमलाई राष्ट्रियसभामा लगिने, पार्टी र सरकारबारे प्रस्ताव तयार गरिने

 भदौ १८, २०७७

काठमाडाैँ, भदाै १८ : नेकपा सचिवालयकाे बैठकमा नेता बामदेव गाैतमलाई राष्ट्रियसभाकाे सदस्यमा लैजाने बारे प्रधानमन्त्री केपी शर्मा ओलीले  जानकारी गराउनुभएकाे छ । साे कुराकाे जानकारी बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले…

काबुलमा नेपालीको सस्तो मृत्यु

 भदौ १८, २०७७

पिटर गिल अघिल्लो शरदको कुरा हो, कोभिड–१९ ले विश्वभरिका स्वास्थ्य प्रणाली र अर्थतन्त्रमा यति गम्भीर असर पार्न भ्याएकै थिएन । बाँके कोहलपुरको प्रेमनगर टोलकी धनकुमारी पुनमगरको जीवनमा दुःखद घटना भयो…

बीपी प्रतिष्ठानमा उपचाररत सप्तरीका दुई संक्रमित पुरुषको मृत्यु

 भदौ १८, २०७७

विराटनगर, भदौ १८ : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहनुभएका दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुने दुवै जना सप्तरीका हुनुहुन्छ । प्रतिष्ठानका प्रवक्ता डा.…

झिनो अङ्कले घट्यो नेप्से

 भदौ १८, २०७७

काठमाडौं, भदौ १८ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ओरालो लागेको छ । कोरोना भाइरसको सङ्क्रमण रोक्ने ध्येयका साथ काठमाडौँमा निषेधाज्ञा जारी गरेको पछिल्लो १५ दिनको अवधिमा…

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, कुल संख्या २५७ पुग्याे

 भदौ १८, २०७७

काठमाडौँ, भदौ १८ : नेपालमा कोरोना भाइरसका कारणले मृत्यु दर बढ्दो छ । पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । चारजना महिलासहित ६जनाको कोरोना सङ्क्रमणका कारणले मृत्यु भएको…

चीनको बेइजिङमा अन्तर्राष्ट्रिय विमान आउन थाले

 भदौ १८, २०७७

बेइजिङ, भदौ १८ : कोरोनाभाइरसको महामारी शुरुवात भएको देश चीनको राजधानी बेइजिङमा बिहीबारदेखि अन्तर्राष्ट्रिय विमानहरु आउन थालेका छन् । बेइजिङमा रहेको मुख्य विमानस्थलमा बिहीबारदेखि सीमित संख्यामा अन्तर्राष्ट्रिय विमानहरु आउन थालेको…

काठमाडौं उपत्यकामा ४४५ कोरोना सङ्क्रमित थपिए

 भदौ १८, २०७७

काठमाडौं, भदौ १८ : काठमाडौं उपत्यकामा कोभिड–१९ का ४४५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ४४५ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो । स्वास्थ्य तथा…

थप एक हजार २२८ कोरोना संक्रमण पुष्टि, कुल ४२ हजार ८७७ पुग्याे

 भदौ १८, २०७७

काठमाडौँ, भदौ १८ : नेपालमा एक हजार २२८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप ३९४ महिला र ८३४ जना पुरूषमा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले…