नागरिकको स्वास्थ्यप्रति सरकार गम्भीर : मुख्यमन्त्री पौडेल

 भदौ २०, २०७७

वाग्मती, भदौ २० : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर र चिन्तित रहेकाले सोही मर्मअनुसार काम भइरहेको बताउनुभएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालअन्तर्गत कोरोना सङ्क्रमितहरुको उपचारका…

मोरङमा पछिल्लो २४ घण्टामा चारजना कोरोना संक्रमितको मृत्यु

 भदौ २०, २०७७

विराटनगर, भदौ २० : पछिल्लो २४ घण्टामा मोरङका चारजना  कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरको आईसोलेशन र कोभिड उपचार केन्द्रमा तीन जना र वीपी कोइराला स्वास्थ्य विज्ञान…

अमेरिकी राष्ट्रपतिद्धारा भारतीय प्रधानमन्त्रीको प्रशंसा

 भदौ २०, २०७७

वासिङ्टन, भदौ २० : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गर्नुभएको छ । भारतीय प्रधानमन्त्री मोदी आफ्नो साथी भएको र उहाँले राम्रो काम गरिरहेको उल्लेख ट्रम्पले गर्नुभएको…

मस्जिदमा आगलागी हुँदा १२ को मृत्यु, अरु दर्जनौ घाइते

 भदौ २०, २०७७

ढाका, भदौ २० : बंगलादेशमा रहेको एक मस्जिदमा भएको आगलागीमा परेर कम्तीमा १२ जनाको मृत्यु भएको छ । एयर कन्डीसनरबाट भएको आगलागीको घटनामा परी डढेर अरु दर्जनौ घाइते पनि भएको…

ब्राजिलमा कोभिडका सङ्क्रमित करिब ४१ लाख

 भदौ २०, २०७७

ब्रासिलिया, भदौ २० : ब्राजिलमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या करिब ४१ लाख पुगेका छन् । शुक्रबारसम्मको तथ्यांकअनुसार यहाँका ४० लाख ९१ हजार ८०१ जना संक्रमित भेटिएका छन् । गएको…

भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै ८६ हजार सङ्क्रमित

 भदौ २०, २०७७

नयाँदिल्ली, भदौ २० : कोरोनाभाइरसबाट धेरै प्रभावितहरुको मुलुकमा पर्ने भारतमा एकैदिनमा ८६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार ४३२ जना…

अस्पताल कर्मचारीको शव फेला, हत्या आशङ्का

 भदौ २०, २०७७

काठमाडौं, भदौ २० : ललितपुरको लेलेमा अल्का अस्पतालकी कर्मचारी गीता केसीको शव फेला परेको छ । केही दिनदेखि हराइरहेकी उनको शव गोदावरी नगरपालिका–१० स्थित लेलेको जङ्गलमा फेला परेको महानगरीय प्रहरी…

फोहर व्यवस्थापन समस्या फेरि बल्झियो

 भदौ २०, २०७७

काठमाडौं, भदौ २० : अल्पकालीन फोहर व्यवस्थापन स्थल भरिएपछि काठमाडौँ महानगरपालिकालाई अहिले फोहर व्यवस्थापन गर्न निकै समस्या परेको छ । विगत १३ वर्षदेखि नुवाकोटस्थित सिसडोलमा पूर्ण रुपमा फोहर राख्दै आएको…

कक्षा १२ को परीक्षा सञ्चालनको विकल्प खोजिँदै

 भदौ २०, २०७७

काठमाडौं, भदौ २० : राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम तह कक्षा १२ को स्थगित परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प समेटेर नेपाल सरकारलाई सुझाव दिने तयारी गरेको छ । शिक्षा…

अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न अमेरिकालाई चीनको आग्रह

 भदौ २०, २०७७

बेइजिङ, भदौ २० : चीनले कम्तीमा पनि अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न अमेरिकालाई आग्रह गरेको छ । चिनियाँ राजधानी बेइजिङमा शुक्रबार आयोजना गरिएको नियमित पत्रकार सम्मेलनका क्रममा चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता हुवा…