कोरोना महामारीले चिया बुझ्न आएनन् विदेशी

 भदौ २१, २०७७

इलाम, भदौ २१ : विगतका वर्षमा चियाको ‘फस्ट फ्लस’ सिजन (चैत–वैशाख) देखि नै चिया हेर्न र बुझ्न विदेशी आउँथे । उद्योग-कारखानाको अनुगमन गर्दै किसानसँग भलाकुसारी गरेर चिया बोकेर फर्कन्थे ।…

कोरोना बीमा भुक्तानी मापदण्ड संशोधन गर्नुपर्ने

 भदौ २१, २०७७

ललितपुर, भदौ २१ : बीमा समितिले कोरोना बीमा भुक्तानीसम्बन्धी तय गरेको कोरोना बीमा मापदण्ड २०७७ अपूरो देखिएको छ । सरकारी प्रयोगशालालाई मात्र मान्यता दिनेगरी बीमा समितिबाट जारी मापदण्डमा नयाँ परिस्थितिमा यसमा…

समयमा आपूर्ति नगर्दा मल अभाव

 भदौ २१, २०७७

काठमाडौँ, भदौ २१ : सरकारलाई युरिया मल आपूर्ति गरिदिने ठेक्का लिएका कम्पनीले सो मल तोकिएको समयमा आपूर्ति नगर्दा मलको अभाव भएको छ । कृषि विकास मन्त्रालय अन्तर्गत रहेको कृषि सामग्री कम्पनी…

काँग्रेसमा आरोप–प्रत्यारोप, फागुनमै महाधिवेशन गर्न कठिन

 भदौ २१, २०७७

काठमाडौँ, भदौ २१ : नेपाली काँग्रेसभित्र आगामी फागुन ७ देखि हुने भनिएको १४औँ महाधिवेशनलाई एकीकृत भएर सम्पन्न गराउनेभन्दा क्रियाशील सदस्यता लगायतका विषयमा आपसी आरोप–प्रत्यारोप गरेर महाधिवेशन सार्ने खेल सुरु भएको छ…

पर्वतका सातै पालिकामा समुदायमा कोरोना परीक्षण, सबैकाे रिपोर्ट नेगेटिभ

 भदौ २१, २०७७

पर्वत, भदौ २१ : छिमेकी जिल्लामा समुदायस्तरमा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि पर्वतमा पनि समुदायमा पुगेर परीक्षण गर्ने कार्यलाई तीव्र पारिएको छ । पछिल्लो तीन सातामा जिल्लाका सातवटै स्थानीय तहमा…

इन्टरनेटमा सधैँको समस्या

 भदौ २१, २०७७

काठमाडौँ, भदौ २१ : खासगरी फिक्स्ड इन्टरनेट प्रयोगकर्ताको बाह्रैमासको गुनासो हुने गर्छ, यसको ‘स्पिड’ । सेवा प्रदायकले बिक्री गर्ने बेला कबुल गरेको ‘स्पिड’मा इन्टरनेट चलाउन पाउनु अपवादजस्तै बनेको छ । आखिर…

Sushant Singh Rajput death case: Questions AIIMS team to ask Cooper doctors who performed autopsy

 भदौ २१, २०७७

New Delhi, September 6 : India Today has accessed a list of four questions the team of AIIMS doctors is going to ask the doctors of Cooper hospital who conducted…

India registers over 90,000 cases in 24 hours, crosses 41 lakh-mark

 भदौ २१, २०७७

New Delhi, September 6 : The Covid-19 cases in India have crossed four million with the maximum number of cases coming from Maharashtra (636,574), followed by Tamil Nadu (398,366), Andhra…

रोजगारी, जीविकोपार्जन र गरिबी निवारण गर्न हरेक स्थानीय तहमा औद्योगिक ग्राम

 भदौ २१, २०७७

काठमाडौँ, भदौ २० : स्थानीय स्रोत साधनको सदुपयोग गर्दै स्थानीय तहमा नै रोजगारी सिर्जना, जीविकोपार्जन र गरिबी निवारण गर्न सरकारले गाउँ तहसम्म उद्योग विस्तार गर्ने नीति लिएको छ । औद्योगिक नीति,…

उद्यमशील युवालाई सहुलियत कर्जा दिने कार्य अन्तिम चरणमा

 भदौ २१, २०७७

काठमाडौँ, भदौ २१ : उद्यमको क्षेत्रमा नयाँ अवधारणा सीप तथा प्रविधि प्रयोग गरी उद्यमशीलतामा लाग्ने चाहना भएका युवाको प्रयासमा साथ दिनेगरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको छ ।…