देशबाहिर रहेका नेपालीलाई दलगत रुपमा विभाजित नहुन परराष्ट्र मन्त्रीको आग्रह

 भदौ २०, २०७७

अमेरिका (टेक्सस), भदौ २० : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले देशबाहिर रहने नेपालीलाई नेपालको दलगत राजनीतिक विषयमा रहेर विभाजित नहुन आग्रह गर्नुभएको छ । उहाँले देशबाहिर रहनुहुने नेपालीले नेपालीपन मात्र लिएर एकताबद्ध भई…

सङ्क्रमणबाट बच्न जनचेतनामूलक कार्यक्रम

 भदौ २०, २०७७

काठमाडौँ, भदौ २० : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकाका १३ स्थानमा कोभिड–१९ को रोकथाम र नियन्त्रणसम्बन्धी जनचेतना जगाउन आजदेखि स्वयम्सेवक परिचालन गरेको छ । मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण फैलिएकाले ती…

कोरियन एयरले फिर्ता पठाएका ३९ नेपालीलाई अर्को उडानमार्फत नेपाल पठाइने

 भदौ २०, २०७७

काठमाडौं, भदौ २० : कोरियन एयरले शुक्रबार विमानस्थलबाट फिर्ता पठाएका ३९ नेपालीलाई अर्को उडानमार्फत नेपाल पठाउने भएको छ । शुक्रबार कोरियन एयरको उडानबाट नेपाल फर्किन लागेका २ सय ३८ नेपालीमध्ये…

‘डाइक्लोफेनेक’को प्रतिबन्धसँगै गिद्धको सङ्ख्यामा वृद्धि

 भदौ २०, २०७७

काठमाडौँ, भदौ २० : बाह्रौँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस आज नेपालका साथै विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार तथा त्यस साताभर गिद्धको महत्व…

बागलुङ पहिरोमा हराएका २४ मध्ये एकको शव भेटियो

 भदौ २०, २०७७

बलेवा, भदौ २० : गत बुधबार रातिको बाढी र पहिराले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा हराइरहेका २४ मध्ये एकजना पुरुषको शव फेला परेको छ । प्रहरीले बेपत्ताको खोख्ने क्रममा आज भुजीखोला…

उपत्यकामा १० दिनमा दोब्बर संक्रमित थपिए, काठमाडौंका सात वडा कोरोना ‘हटस्पट’ बन्दै

 भदौ २०, २०७७

काठमाडौं, भदौ २० : काठमाडौं उपत्यकामा कोभिड–१९ का सङ्क्रमित सात हजार ३८ पुगेको छ । दश दिनमा उपत्यकामा दोब्बर सङ्क्रमित थपिएका हुन । भदौ ८ गते काठमाडौं उपत्यकाको तीनवटै जिल्लामा…

सवारी दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाइते

 भदौ २०, २०७७

लहान, भदौ  २० : सिरहा चौहर्वा सडकखण्डअन्तर्गत सिरहाको नरहा गाउँपालिका¬–५ स्थित सडकमा बिग्रिएर रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । चोहर्वाबाट…

धुलिखेल अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु, शिर मेमोरियल अस्पतालका १७ मा संक्रमण

 भदौ २०, २०७७

काभ्रे, भदौ २० : कोरोना सङक्रमणबाट धुलिखेल अस्पतालमा एक पुरुषको मृत्यु भएको छ । दुई साता अघिदेखि उक्त अस्पतालमा उचाररत उनको आज (शनिबार) बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । महोत्तरी…

खुकुलो बनाउँदै निषेधाज्ञा बढाइयो

 भदौ २०, २०७७

चितवन, भदौ २० : जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै समय थप गरेको छ । प्रशासनले जारी निषेधाज्ञालाई भदौ ३१ गतेसम्म बढाएको हो । सो मिति आज मध्यराति…

शिर मेमोरियल अस्पतालका १७ जनामा सङक्रमण, धुलिखेल अस्पतालमा थप एकको मृत्यु

 भदौ २०, २०७७

काभ्रे, भदौ २० कोरोना सङक्रमणबाट धुलिखेल अस्पतालमा एक पुरुषको आज (शनिवार) विहान मृत्यु भएको छ । महोत्तरी जिल्ला बर्दिवास नगरपालिका निवासी ७६ वर्षीय पुरुषको उपचारका क्रममा शनिबार विहान मृत्यु भएको…