कोरोना बीमा गरीबसम्म पु–याउन देउवाको आग्रह
काठमाडौं, भदौ २९ : पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको खोप कहिले आउने अनिश्चित रहेकाले गरीब जनताको उपचारका लागि कोरोना बीमालाई ब्यापक बनाउनु सरकारसँग आग्रह गर्नुभएको छ ।…
युरिया मल आयात नगरेका दुई कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया यथास्थितिमा राख्न आदेश
काठमाडौँ, भदौ २९ : सम्झौताअनुसार युरिया मल आयात नगरेका दुई कम्पनीको कालोसूचीको प्रक्रिया तत्काल यथास्थितिमा राख्न उच्च अदालत पाटनले आदेश गरेको छ । न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले भदौ ३१…
घुम्थाङमा पहिरोमा थप तीनको शव फेला, १४ को मृत्यु, १७ बेपत्ता
चौतारा, भदौ २९ : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङ पहिरोमा बेपत्ता भएका थप तीन जनाको शव फेला परेको छ । पहिरोमा हराईरहेका ३१ मध्ये ११ जनाको आइतबार र तीन जनाको सोमबार शव…
जग्गा कित्ताकाट खुला गर्ने निर्णय यथास्थितिमा राख्न सर्वोच्चको आदेश
काठमाडौँ, भदौ २९ : सर्वोच्च अदालतले खेतीयोग्य जग्गा कित्ताकाट गर्नेसम्बन्धी सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । भदौ १८ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी…
राँको बालेर बुङ्गमती लगियो रातो मत्स्येन्द्रनाथ
काठमाडौं, भदौ २९ : सहकालका देवताका रुपमा चिनिने रातो मत्स्येन्द्रनाथको रथ आज बाजागाजासहित बुङ्गमती लगिएको छ । यस वर्ष कोरोना संक्रमणका कारण मत्स्येन्द्रनाथको भोटो नदेखाइ सिधै पाटनबाट आज बुङ्गमती लगिएको हो…
पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना भाइरस संक्रमितको मृत्यु
काठमाडौं, भदौ २९ : पछिल्लो २४ घण्टामा नेपालमा १५ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएकाे छ । याेसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको हालसम्म ३६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…
काठमाडौं उपत्यकाका ५१२ मा सङ्क्रमण पुष्टि
काठमाडौं, भदौ २९ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ५१२ जना सङ्क्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा ५१२ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका…
मुलुकभर एक सय दुई पत्रकारमा कोरोना सङ्क्रमण, सबैभन्दा बढी प्रदेश नं २ मा
काठमाडौँ, भदौ २९ : नेपालमा अहिलेसम्म एक सय दुई जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार…
थप ११७० संक्रमित, कुल संख्या ५५ हजार ३२९ पुग्यो, ८७९ डिस्चार्ज
काठमाडौं, भदौ २९ : कोराना भाइरस (कोभिड १९)को सङ्क्रमण आज एक हजार १७० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत…
बन्दाबन्दीको मारमा ठेला व्यापारी
काठमाडौँ, भदौ २९ : फुटपाथ र ठेलामा व्यापार गर्नेलाई सडकबाट हटाउन नहुने सरोकारवालाले बताएका छन् । काठमाडौँ महानगरपालिकाले फुटपाथ र ठेला व्यापारमा प्रतिबन्ध लगाउन खोज्नु जायज नभएको नेपाल ट्रेड युनियन महासंघ…
लोकप्रिय
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
अमेरिका-इरान तनाव चर्किदा होर्मुजमा ट्यांकरमाथि प्रहार
असोज ०६, २०८३
सुडानमा बढ्दो हिंसाप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता
असोज ०७, २०८३






