चितवनमा ५० प्रतिशतलाई अस्पतालबाटै कोरोना सङ्क्रमण

 भदौ ३०, २०७७

चितवन, भदौ ३० : जिल्लामा कोरोना सङ्क्रमण अस्पतालहरुबाट फैलिएको अध्ययनले देखाएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले गरेको अध्ययनका क्रममा सङ्क्रमितमध्ये ५० प्रतिशतको सङ्क्रमणको माध्यम अस्पताल बनेको पाइएको हो…

करिब १५ करोडमा सबस्टेशन निर्माण सुरु

 भदौ ३०, २०७७

सर्लाही भदौ ३० : जिल्लामा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार गर्न सबस्टेशन निर्माण सुरु भएको छ । जिल्लाको लालबन्दी नगरपालिका–१ को नवलपुरमा १३२/३३ केभीए लाइनका लागि सबस्टेशनको निर्माण शुरु भएको हो…

New reports claim Sara Ali Khan was in touch with high-profile drug peddler

 भदौ ३०, २०७७

New Delhi, September 15 : In a recent revelation in the ongoing drug case, the Narcotics Control Bureau has confirmed that Rhea Chakraborty had named actresses Sara Ali Khan and…

Sushant death case: Rhea and Rajput formed a WhatsApp group with house staff for drugs

 भदौ ३०, २०७७

New Delhi, September 15 : The various investigating agencies probing Sushant Singh Rajput death case have found out that the late actor and his girlfriend Rhea Chakraborty were part of…

ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय

 भदौ ३०, २०७७

काठमाडौँ, भदौ ३० : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले ओबीसीआई प्राइभेट लिमिटेड (ओम्नी)लाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । एक वर्षसम्म कुनै पनि खरिद तथा आपूर्ति प्रक्रियामा…

नेप्सेमा समस्या समाधान गर्न अर्थको निर्देशन

 भदौ ३०, २०७७

काठमाडौँ, भदौ ३० : सेयर कारोबारको दोस्रो बजार नेप्सेमा पटकपटक समस्या आउन थालेपछि समस्याको दीर्घकालीन समाधान गर्न अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड र नेप्से पदाधिकारीलाई निर्देशन दिएको छ । मन्त्रालयमा सोमबार…

पर्यटन पूर्वाधार निर्माण गर्दै स्थानीय तह

 भदौ ३०, २०७७

इलाम, भदौ ३० : कोरोनाका कारण पर्यटक आवागमन बन्द भएका बेला इलामका स्थानीय तहले भने पर्यटन पूर्वाधारका काम गर्न थालेका छन् । इलाम नगरपालिका, सूर्योदय नगरपालिका, सन्दकपुर गाउँपालिका, माईजोगमाई लगायतका स्थानीय…

पहिरोले नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

 भदौ ३०, २०७७

भरतपुर, भदौ ३० : नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा राति १०ः३० बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । सोमबार दिउँसो सोही ठाउँमा गएको…

उत्पादनशील र विपन्न कर्जा अनिवार्य

 भदौ ३०, २०७७

काठमाडौँ, भदौ ३० : सहकारी संस्थाले उत्पादनशील र विपन्न वर्गका लागि विशेष कर्जा प्रवाह गर्नुपर्ने भएको छ । सहकारी विभाग न्यूनतम कर्जा सापटको २० प्रतिशत वा संस्थागत पुँजीको ५० प्रतिशतमध्ये जुन…

भारु साट्न सकस

 भदौ ३०, २०७७

सुर्खेत, भदौ ३० : पछिल्लो समय कर्णाली प्रदेशमा भारतीय रुपियाँ (भारु) सटही नहुँदा सर्वसाधारण तथा व्यवसायीले समस्या भोग्नुपरेको छ । विगतमा भारतीय सीमा नाका नजिक हुँदा सटही गरेर आउने र बजारमा…